Saturday October 23, 2021

नेपाल-समाचार

सरकारले यी दोषी ठहरिएकाहरूलाइ गर्ला र कारबाहि

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ । आमरण अनशनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमिताम...

वार्षिक १२ करोड बुझ्छन् काठमाडौं महानगरका जनप्रतिनिधि

शीतलपाटीन्युज डटकम। काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै करिब १२ करोड रुपैयाँ विनियोजन गरेको छ । उनीहरुको सुविधाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।  सुविधाअन...

कहिले खुल्छ मलेसिया ?, दूतावासबाटै भिसा लगाइदिन आग्रह

शीतलपाटीन्युज डटकम। काठमाडौं - दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । आजको कान्तिपुरको पृष्ठ १० मा यो समाचार छापिएको छ । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई...

७ दिनको शिशु झोलामा हालेर हिँडेपछि

शीतलपाटीन्युज डटकम। धादिङ - शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।  काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।  शिशु झोलामा हालेर लैजने...

डा. केसीको अबको बाटो (विशेष सम्पादकीय )

शीतलपाटीन्युज डटकम। काठमाडौं - सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका लागि लामो समयदेखि संघर्षरत् डा. केसीको यो सफलतालाई उहाँको व्यक्तिगत जित र सरकारको हारको रुपमा भने लिनुहुँद...

आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल आयल निगममा बोनस बाँड्न छुट्याएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ ।  सरकारले गत तीन आर्थिक बर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन ।  निगमको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक बर्ष ०७३...

लागुऔषध कारोवारीसहित ११ जना पक्राउ

शीतलपाटीन्युज डटकम भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध कारोवारीसहित विभिन्न घटनामा संलग्न ११ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा घटनामा संलग्न ओरोपीलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले लागुऔषध बिक्री वितरण गर्ने...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम काठमाडौँ | पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस शुक्रबार दिउँसो त्रिशुली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा पर्ने चुम्लिङटारस्थित सडकखण्डबाट झन्डै १ सय मिटर तल ना ६ ख २५०६ नम्बरको बस खसेको जानकारी प्राप्त भएको छ । उक्त बस सडक छेउमा धोएर न...

त्रिविका उपकुलपतिसहित ४३ जनालाई दुई महिनाभित्र कारबाही

शीतलपाटीन्युज डटकम। काठमाडौं - चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिक कारवाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ ।  पुर्वाधार नपुगेका मेडिक...

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो, मन्त्रालयको संख्या कति पुग्यो ?

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । आजको कान्तिपुरमा समाचार छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ ।  फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अ...

सशस्त्र प्रहरीको नयाँ संरचना बिहिबारबाट लागू

शीतलपाटीन्युज डटकम। काठमाडौं - अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम...

यातायात समितिको सम्पत्ति दुई महिनाभित्र राष्ट्रियकरण

शीतलपाटीन्युज डटकम। काठमाडौं - गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न परिपत्र गरेको छ ।  साउन ४ गते गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर म...

नेपाल वायुसेवा निगमले भित्र्याएको दुई थान वाइडबडीको वारेन्टी छैन

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेका दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ ।  जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।  निगमले 'हाईफ्लाई ए...

सबै विद्यालयबाट अस्थायी शिक्षक हटाइने

शीतलपाटीन्युज डटकम। काठमाडौं । सरकारलाई वषौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ । अहिले सार्वजनिक विद्यालयमा शिक्...

बोनस सेयर जारी गरी पुँजी बढाउँदै आयल निगम

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउन लागेको छ ।  शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो ।  गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो । आजको क...

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

शीतलपाटीन्युज डटकम।  काठमाडौँ (रासस) | सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ ।  मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजार...

डाक्टर गोविन्द केसीको अनसन तोडियो, यस्तो छ सरकार र केसीबीच भएकाे सहमतिपत्र

शीतलपाटीन्युज डटकम। काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् ।  समझदारीअनुसार  १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै  चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको का...

२४ गतेदेखि सेनाको कमान्ड पूर्णचन्द्र थापाले सम्हाल्ने

शीतलपाटीन्युज डटकम। काठमाडौं– प्रधानसेनापतिले अवकाश पाउनुभन्दा डेढ महिना पहिले नै सरकारले नेपाली सेनाको भावी नेतृत्वबारे निर्णय गरेको छ। साउन २४ गतेदेखि रथी पूर्णचन्द्र थापालाई सेनाको प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ गतेदेखि अवकाश पाउँदैछन...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। माननीय सासंद एवम महिला, बालबालीका र जेष्ठ नागरीक मन्त्री थम माया थापालाई एनआरएन युके र मोना युकेद्वारा अल्डरसट लण्डनको भेटघाट रेष्टुरेन्टमा हिजो बेलुका एक संयुक्त स्वागत कार्यक्रमको आयोजना गरी भब्य स्वागत र सम्मान गरीयको छ ।  सो स्वागत र सम्मान कार्यक्र...

かついた」勤務中に爆破予告

शीतलपाटीन्यूज डटकम पोखरा। आमरण अनसनरत् प्रा.डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै नागरिक समाज पोखराको पहलमा पोखरामा संकलित हस्ताक्षर बुधबार प्रधानमन्त्री समक्ष बुझाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्की मार्फत गत साउन ६ देखि पोखराको चिप्लेढुंगा क्षेत्रमा संकलित ७ हजार १ सय ५५ जनाको...

यसपाली को world Cup कसले जित्ला?