Saturday October 01, 2022

नेपाल-समाचार

बाबुरामको नजरमा सरकार भित्रैभित्रै कुहिएको फर्सी, ओली गफाडी !

शीतलपाटीन्युज डटकम। नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ। नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उखानटुक्का भनेर जनतालाई भ्रममा पार्न सक्नु...

सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार

शीतलपाटीन्युज डटकम। कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ ।  उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् ।  आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ ।  विधेय...

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ

शीतलपाटीन्युज डटकम। नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ ।  ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थाम रहेर उक्त स्थान प्राप्त गरेको हो ।  नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने...

न्यायाधीशकै श्रीमती किर्तेमा

शीतलपाटीन्युज डटकम। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पक्राउ परेकी छन् ।न्यायाधीश श्रीमान्‌को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजुभाउजुलाई सोमबार पक्राउ गरिएको हो  ललितासँगै उनका दाजु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहा...

एनआरएनए:आगामी नेतृत्वका लागि चहलपहल सुरु, अध्यक्षमा ६ जना संभावित

शीतलपाटीन्युज डटकम। गैरआवासीय नेपाली संघको आगामी २०१९-२०२१ कार्यकालको नेतृत्वको लागि कुरा, किचेन क्याबिनेट र गोप्य बैठक बसेको कुरा शीतलपाटीन्युज डटकमलाइ पनि समाचार प्राप्त भएको छ। यति मात्र होइन कतिपय त राजनैतिक दलका नेताहरुको घर-दैलोमा समेत धाउन थालेको खवर पनि छ। त्यसबारे ऐलेसम्म कुनै पनि मिड...

नेपाली राजदुतावास लण्डनमा नेपाल बिकास बारे कन्फरेन्स सम्पन्न

शीतलपाटीन्युज डटकम। क्यानीस्टीन प्यालेस गार्डेन, लण्डन। नेपाली राजदुताबास लण्डनमा हिजो  एक नेपाल डेभलपमेन्ट कन्फरेन्सको आयोजना भयो । यो कन्फरेन्स बेलायतको नेपाली राजदुताबासमा भयको तेश्रो कन्सरेन्स हो ।  डिपुटी चीफ अफ मीसन शरद राज आरनले संचालन गरेको सो कार्यक्रम महामहिम राजदुत डा दुर्...

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा

शीतलपाटीन्युज डटकम। काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५२ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिनुभयो । समितिले शुभ बेल...

दुई ठेकेदारलाई दैनिक डेढ लाख जरिवाना

शीतलपाटीन्युज डटकम। काठमाडौं - भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङरएआईपीएल जेभीले (आरामाली इन्फ्रा पावर लिमिडेट) तीन पटक म्...

पैसाको छेलोखेलो

शीतलपाटीन्युज डटकम। काठमाडौं - गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आवमा भने करिब ८० अर्ब रुपैयाँ बचत छ । उच्च दरको राजस्व असुली हुँदा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो । गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्...

तिहारमा सकेजति बत्ती बाल्न पाइने

शीतलपाटीन्युज डटकम। काठमाडौं - यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने समाचार आज प्रकाशित घटना र विचार साप्ताहिकमा समाचर छापिएको छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको हो ।  तीन बर्ष अघिसम्म १८ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य न...

आफैं मन्त्री आफैं ठेकेदार

शीतलपाटीन्युज डटकम। कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन्  । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  । खत्रीसहितको स्वामि...

एक वर्षमा टाट पल्टिन सक्छ निगम

शीतलपाटीन्युज डटकम। काठमाडौं - व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो ।  अगस्ट १ देखि सेप्टेम्बर...

नेपाल-कतारबीच के भयो सहमति ?

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले...

संसद सचिवालयमा हेल्प डेस्क

शीतलपाटीन्युज डटकम। संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पेष्ठमा समाचार छापिएको छ ।संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाई सजिलो होस् भनेर यस्तो तयारी...

कंगोमा १७ वर्षपछि नेपाल प्रहरी

  शीतलपाटीन्युज डटकम। राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ । राष्ट्रसंघले दुई जना नेपाल प्रहरीको अधिकृतलाई कंगोका लागि छनोट गरेको हो । डिएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीको संय...

३२ अर्बमा चिनियाँ गाई

शीतलपाटीन्युज डटकम। गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ । प्रदेश सरकारले ग...

अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

शीतलपाटीन्युज डटकम। मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ  दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । आजको अन्...

घोटालाले २५ करोड घाटा

शीतलपाटीन्युज डटकम। छानबिन समितिले सामान खरिदमा करोडौँ रुपैयाँ घोटाला गरेको ठहर्‍याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको समाचार आजको कान्तिपुरमा छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ घाटा भएको समितिको निष्कर्ष छ।  ...

नेपाल मगर संघ युकेका अध्यक्ष  नेम थापा मगर काठमाडौंमा  भ्यू टावर निर्माणस्थलको स्थलगत अवलोकन गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन ।नेपाल मगर संघ युकेका अध्यक्ष  नेम थापा मगर काठमाडौं  भ्यू टावर निर्माण स्थलको स्थलगत अवलोकन साथै कामको प्रगति विबरण बुझ्नको निम्ति युकेबाट काठमाडौं पुग्नु भएको छ । उहाँको आगमन सङ्गै मुख्य कन्ट्याक्टर जलेश्वर स्वछन्द बिकोई बिल्डरस कम्पनी, आइडिया फर नेपाल र मिग ने...

४ नोभेम्बरमा रामकहानी अल्डरसटमा भब्य प्रदर्शन हुदै

शीतलपाटीन्युज डटकम।  लण्डन । चर्चित युवा निर्देशक सुदर्शन थापा निर्देशित पछिल्लो चलचित्र ” रामकहानी ” युके को बिभिन्न शहरमा प्रदर्शन गरिने भएको छ । दिपावलीको शुभ उपलक्ष्यमा ४ नोभेम्बर एम्पायर हल अल्डरसट लगायत युके भरी  “रामकहानी” चलचित्र चल्नेछ ।११ नोभेम्बरमा...

यसपाली को world Cup कसले जित्ला?