Monday August 08, 2022

नेपाल-समाचार

सकियो मनसुन

शीतलपाटीन्युज डटकम। जेठ २५ गते २ दिन छिटो सुरु भएको मनसुन १२ दिन ढिलो गरी  यो वर्षको मनसुन सकिएको मौसमविद्ले बताएका छन् । यो वर्ष मनसुनमा देशभरि नै औसतमा पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । समाचारका अनुसार अब सामान्यतया देशभरी कै मौसम सफा हुन्छ । आज पहाडी क्षेत्रका एक...

एनआरएन युकेले ५औ काउन्सील बैठक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन।  गैह्र आवासीय नेपाली संघ युकेले आयोजना गरेको संस्थाको ५औ काउन्सिल बैठक भब्य रुपमा सफल भएको कुरा तपाईहरुको उपस्थीती र गरीयका कार्यक्रमले हो भन्ने हामीले महसुस गरेका छौ।कार्यक्रमको अध्यक्ष योग बहादुर फगामी, उपाध्यक्ष एवम कार्यक्रमको संयोजक पुनम गुरुङ, सदस्य...

बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

शीतलपाटीन्युज डटकम। कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।  डिलाशैनी गाउँपालिका ४...

मन्त्री यादवको व्यंगः तरकारीको मूल्य पनि तोकिदिन लेखा समितिलाई आग्रह

शीतलपाटीन्युज डटकम। चिनीको बजार मूल्य विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ । समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा समाचार छापिएको छ । ...

गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीले टेरेनन्

शीतलपाटीन्युज डटकम। अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टरको व्यवसायिक उडानमा रोक लगाउने अन्नपूर्ण गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीहरुले अवज्ञा गरेको छन् ।  उनीहरुले निर्णयको अवज्ञा गर्दै शुक्रबार मात्र आठ पटक ओहोरदोहोर गरेका छन् । पोखरा विमानस्थलका अनुसार शुक्रबार भएका दुई उडान रेस्क्यु...

दशैंको मुखमा तलब नपाउँदा कर्मचारी आक्रोशित

शीतलपाटीन्युज डटकम। विस २०७५ सालको बडादशैं नजिकिँदै गर्दा धेरैजसो कार्यालयका कर्मचारीको हात र खातामा पेस्कीसहितको तलब परिसकेको छ ।  तर शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कर्मचारी भने ३ महिनादेखि तलब नपाउँदा रिसले चुर बनेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । ...

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

शीतलपाटीन्युज डटकम। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ ।  घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै...

प्रधानमन्त्रीको अध्यक्षता गठित उच्चस्तरीय समितिमा "एनआरएन पूर्वअध्यक्षद्वय डा. महतो र लामिछाने"

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। निजी क्षेत्रसँग समन्वय गरेर लगानी अभिवृद्धि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित एक उच्चस्तरीय समितिमा गैर आवासीय नेपाली संघको पूर्व अध्यक्षद्वय डा. उपेन्द्र महतो र जीवा लामिछाने परेका छन् । सरकारले गत असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उद्योग...

नोभेम्बरदेखि राजेश हमालले ‘को बन्छ करोडपति’ सञ्चालन गर्ने

शीतलपाटीन्युज डटकम। अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रम सञ्चालन गरी महनायक राजेश हमालले नेपालीहरुलाई करोडपति बनाउने भएका छन् । भारतमा लोकप्रियता हाँसिल गरेको प्रतियोगिता मुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ हमालले नेपालमा सञ्चालन गर्न लागेका छन् । उक्त भारतिय कार्यक्र...

पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

शीतलपाटीन्युज डटकम। दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।  असोज महिनामा पश्चिममा केन्द्रविन्दु बनाएर गएको यो दोस्रो भूकम्प हो । यसअघि असोज...

नेपालको मन्त्रीहरु बिशेस कामले बेलायत, एनआरएन युके अन्तरक्रिया गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल सरकारको बिविध काम र सभा सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, वन मन्त्री (पुर्व गृहमन्त्री) शक्ती बस्नेत र संघिय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक राई यसै साता लन्डन आउनु हुने समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयक...

पत्रकारलाई पनि बसमा आरक्षित सिट

शीतलपाटीन्युज डटकम। हाल पत्रकारलाई पनि बसमा आरक्षित सिटको व्यवस्था गरिएको छ । नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको हो।  साँखुदेखि...

पोखरादेखि मुस्ताङसम्म सुविधासम्पन्न बस सेवा सञ्चालन

शीतलपाटीन्युज डटकम। विहिबारबाट  पोखरादेखि मुस्ताङसम्म सुविधा सम्पन्न सिधा बस सेवा संचालनमा आएको छ । म्याग्दी कोरला यातायात प्रा.लि.ले  मुस्ताङ क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले हिटर जडान भएका सुविधा सम्पन्न बसहरुसंचालनमा ल्याएको प्रालीका सञ्चालक नरेश रोकायले बताए । अब न...

नेपाल राष्ट्र बैंकले खारेज गर्यो जिनियस रेमिट नेपाल प्रा.लि.को लार्इसेन्स

शीतलपाटीन्युज डटकम। हाल जिनियस रेमिट नेपाल प्रा.लि.को लार्इसेन्स नेपाल राष्ट्र बैंकले खारेज गरिदिएको छ । कम्पनीको लार्इसेन्स खारेजीका उक्त रेमिट्यान्स कम्पनी आफैंले निवेदन दिएको हो । यो कम्पनीबाट रकम बुझ्न बाँकी रहेकालार्इ ३५ दिनभित्र सम्पर्कमा आउन राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभ...

पूर्वराजा वीरेन्द्रको भेटियो ८७ अर्ब सम्पत्ति

शीतलपाटीन्युज डटकम। स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा खहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ ।  पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजपरिवाको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ ।  राज्य व्यवस्था समित...

दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

शीतलपाटीन्युज डटकम। आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता,  पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।  अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४/७५ को साउन र भदौमा आ...

'अमार्टमेन्ट'मा अस्पताल चलाउन स्वीकृति

शीतलपाटीन्युज डटकम। स्वास्थ्य मन्त्रालयले घट्टेकुलोस्थित 'अमार्टमेन्ट'मा  काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएको छ । कलेजले अस्पताल सञ्चालन स्वीकृति पाउँ भनी दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठिन स्थलगत अनुगमन समितिले बुझाएको छ । प्रतिवेदनको सुभाव...

जनकपुरबाट गुड्यो भारतीय रेल

शीतलपाटीन्युज डटकम। जनकपुरदेखी भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे ।  रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्चिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी...

शंकाको घेरामा ऐन : गृहमन्त्रीले हस्ताक्षर गर्नुपर्नेमा रक्षामन्त्रीको हस्ताक्षर

शीतलपाटीन्युज डटकम। सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक शंकाको घेरमा परेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । संघीय संसद सचिवालयमा दर्ता भएर संसदमा छलफल भई राज्य व्यवस्था समितिमा आएको विधेयकमा गृहमन्त्री रामबहादुर थापाले...

नेविसङ्घको १२औँ महाधिवेशन अनिश्चित

शीतलपाटीन्युज डटकम। नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइए...

यसपाली को world Cup कसले जित्ला?