Saturday October 01, 2022

नेपाल-समाचार

भाइरल ज्वरो र छातीको संक्रमण बाट ग्रसित प्रधानमन्त्री केपी शर्मा ओली

शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा संकट आएको छ । शिक्षण अस्पतालमा उपचारपछि उहाँ बालुवाटारस्थित निवासमा आराम गरिरहनुभएको छ । प्रधानमन्त्री कार्यालयले उहाँको स्वास्थ्यस्थितिबारे आधिकारिक जानकारी गराएको छैन । यद्यपी उहाँलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको बताइएको छ । श...

थापाद्वारा वृद्धवृद्धा, बालबालिकालाई लताकपडा र खानपानको व्यवस्था

शीतलपाटीन्युज डटकम। सफल राजनीतिज्ञ तथा वरिष्ठ समाजसेवी प्रभु थापाले चितवन मानव आश्रम र मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गरेका छन् । वडा दसैंको पावन अवसरमा महाअष्टमीका दिन उनले आश्रमका वृद्धवृद्धा तथा  केन्द्रका असहाय बालबालिकालाई लत्ताकपडा र खानाको व्यवस्था गरेका हुन् । सोही अवसरमा थाप...

नर्बेमा एनआरएन युके महासचीव राज कुमार त्रिपाठीको भब्य स्वागत, नेपाली जनसम्पर्क समीतीद्वारा अन्तरक्रिया सम्पन्न

शीतलपाटीन्युज डटकम। ओस्लो, नर्वे। नेपाली जनसम्पर्क समीती नर्वेले आज शनिवारको दिन गैरआवासीय नेपाली संघ बेलायतका महासचीव एवम बौध्दिक ब्यक्तीत्व राज कुमार त्रीपाठीलाई ओस्लोमा बिशेष स्वागत , सम्मान गर्दै अन्तरकृया कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपाली जन सम्पर्क समीती नर्वेको सभापति जीतेन्द्र श...

सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजी सहित ३ को मृत्यु

शीतलपाटीन्युज डटकम। काभ्रे । सवारी दुर्घटनामा परि नेपाल प्रहरीका बहालवाला डीआईजी सुशील भण्डारीसहित रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको छ । बा३च २८७ नम्बरको जीप मण्डन देउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । पराजुली र कार्कीको घ...

जलविद्युत् आयोजनाको पर्यावरणीय प्रभाव, मोदी खोलाको माछा ब्यापार सुस्तायो

शीतलपाटीन्युज डटकम। रासस ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि लाम लाग्नुपर्ने अवस्था हुन्थ्यो । मोदीका असला माछा भनेपछि टाढा टाढाबाट यात्रुहरु ओइरो ला...

दुइ किलो गाँजा सहित एक युवती पक्राउ

शीतलपाटीन्युज डटकम। अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवा रहेको छ । गाँजा बिक्री...

नक्कली श्रम स्वीकृतिको आरोपमा श्रम कार्यालयका २५ पूर्व कर्मचारीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

शीतलपाटीन्युज डटकम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलका तत्कालीन २५ कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधार...

अब लाइसेन्स प्राप्त गर्न ८ कक्षा पास हुनैपर्ने

शीतलपाटीन्युज डटकम। प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको समाचार आजको गोरखापत्रले पृष्ठ ३ मा छापेको छ ।  प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुन...

छोरीको हत्यारा पत्ता नलाग्दा आस मार्दै भने ‘न्याय हराएकै हो ?’

शीतलपाटीन्युज डटकम। ‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्त भएको जानकारी पाएपछि भनिन् । ‘दुई...

पर्यटकिय हिमाली शहरमा विश्वकै दुर्लभ खेल, माछापुच्छ्रे ताकेर वल हिर्काउँछन् खेलाडी

शीतलपाटीन्युज डटकम। पोखरा, नेपाल । १२ बर्षअघिको कुरा हो। जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे म...

शनिबार होटल पोखरा ग्राण्डमा ‘अक्टोबर फेस्ट’हुने

शीतलपाटीन्युज डटकम। कात्तिक १० गते शनिबार पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डले “अक्टोबर फेस्ट” आयोजना गरेको छ ।  महाप्रवन्धक रोशन खवासले होटल ग्राण्डको स्तुपा गार्डेनमा हुने उक्त कार्यक्रममा गायिका मीलन अमात्यसहित अन्य विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने महाप्रवन्धक...

म्याग्दीको विकास र समृद्धिमा सहकार्य गर्ने घोषणा पत्र जारी गर्दै सकियो मोनाको चौथो साधारणसभा

शीतलपाटीन्युज डटकम। पोर्चुगल,लिस्वन।। विश्वभर छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले म्याग्दीको विकास र समृद्धिमा सहकार्य गर्ने विभिन्न १२ बुँदे घोषण पत्र जारी गर्दै चौथौ बार्षिक साधारण सम्पन्न गरेको छ । कात्तिक ४ र ५ गते पोर्च...

पत्रकारमाथि तेजाव आक्रमण

शीतलपाटीन्युज डटकम। वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि आज अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन् । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उनीमाथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुक...

नेपालमा पहिलो पटक विधृतीय बस, प्रधानमन्त्री ओलीले गरे उद्घाटन (फोटो फिचर)

 शीतलपाटीन्युज डटकम। साझा यातायातले मंगलबार विद्युतीय बसको परीक्षण गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार बिहान उद्घाटन गरे । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महा...

प्रहरी प्रवक्तामा एसएसपी उत्तम सुवेदी

शीतलपाटीन्युज डटकम। केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी बरिष्ठ उपरीक्षक उत्तम राज सुवेदी कार्तिक ६,नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्...

यती नेपाली एसोसीयसन युकेको अधीवेसन ९ डिसेम्वरमा, निर्वाचन संयोजक राज कुमार त्रिपाठी , पुर्व प्रधानमन्त्री माधन नेपाल प्रमुख अतिथी

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायत तथा यरोप कै सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसीयसन युकेको अधीवेसन आगामी ०९ डिसेम्वर २०१८ का दिन हेरो स्थीत गोल्डेनसीप रेष्टुरेन्टमा हुने भयको छ। अध्यक्ष ससीधर नेपाल र महासचीव बाचस्पति रेग्मीका अनुसार केही समय अघी बसेको कार्यसमीतीको बैठकबाट यती नेपाली एसोसीयस...

दशैंमा प्रदेश नं २–ट्राफिक प्रहरीको सवारी सुरक्षा योजना

शीतलपाटीन्युज डटकम। हेटौडा, नेपाल। दशैंको समयमा अत्यधिक सवारी साधन र धेरै यात्रुहरु आ–आफ्नो गन्तब्यतर्फ गइरहेकाले देशैभरी सडकमा सवारी साधनको चाप बढेकोछ। ब्यवस्थीत सवारी आवागमनका लागी ट्राफिक प्रहरी कार्यालय प्रदेश न २ ले यात्रुको सुरक्षाका लागि सवारी साधनको गति नियन्त्रण, चेकजाँच, बढी भाडा अश...

तामाड्ग समाज अमेरीकाद्वारा नेपाली भाषाको कक्षा नाड्गसाल संचालन

शीतलपाटीन्युज डटकम। न्युयोर्क, ३१ असोज । तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा "नाङसाल" संचालनमा ल्याएको छ ।अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अम...

आज महाअष्टमी, बिषेशगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिदै

शीतलपाटीन्युज डटकम। आज महाअष्टमीका दिन बिषेशगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा आजको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्त...

राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट व्यक्तित्व देखि सर्वसाधारणलाई टीका लगाइ दिने

शीतलपाटीन्युज डटकम। विशिष्ट व्यक्तित्व देखि सर्वसाधारण जनतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले यसपालिको विजयादशमीको दिन टीका लगाइदिने भएकी छिन् । राष्ट्रपति कार्यालयले जनाएअनुसार राष्ट्रपतिको हातबाट टीकाग्रहण गर्न चाहाने व्यक्तित्व, प्रदेश प्रमुख, मन्त्रिगण, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायक...

यसपाली को world Cup कसले जित्ला?