Saturday October 23, 2021

नेपाल-समाचार

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। लण्डन । लण्डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु लण्डन आइपुगेका छन् । मेर्लिबोन क्रिकेट क्लब (एमसिसी ) र नेदरल्याण्डसंग खेल्ने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली विहिबार राती लण्डन उत्रिएको हो । खेलाडीहरुसंगै टिमक...

पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो दोश्रो गीत रेकर्डिङ गराउने भएका छन् । सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्।

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो दोश्रो गीत रेकर्डिङ गराउने भएका छन् । सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्। उनको चर्चा आजभोली बजार भरी चुलि...

म्याग्दीमा एकै वर्ष ११ वटा झोलुंगे पुल निर्माण, दुई हजार पाँच सय घरधुरी लाभान्वित

शीतलपाटीन्युज डटकम। पोखरा । दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवद्धनमा समेत सहयोग पुगेको छ । रघुगंगा गाउँप...

डा. केसीका माग जायज : प्रचण्ड

शीतलपाटीन्युज डटकम। काठमाडौं - चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् ।  नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष पुष्पक...

बालबालिका भोकभोकै विद्यालय !

शीतलपाटीन्युज डटकम। हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् ।  घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हु...

कांग्रेसलाई पनि विवेकशिल साझाको चुनौती

शीतलपाटीन्युज डटकम। काठमाडौं - विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ ।  डा. गोविन्द केसीले विपन्न नेपालील्े पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेक...

प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

शीतलपाटीन्युज डटकम। काठमाडौं-  गोकुल बाँस्कोटा — (सरकारका प्रवक्ता) केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ । उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन ।  उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि...

सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस !

शीतलपाटीन्युज डटकम। काठमाडौं - प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ ।  सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बाल...

विमस्टेकमा पुरानै गाडीको तयारी गर्दै सरकार

शीतलपाटीन्युज डटकम। काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचारछा...

फेक रेस्क्युको नाममा ठगी धन्दा

शीतलपाटीन्युज डटकम। काठमाडौ - पदयात्री पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बिमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ ।  लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा फेक रेस्क्युको ठ...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। लन्डन ।बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलाई जनसम्पर्क समिति यूकेले एक कार्यक्रमका बीच लण्डनमा सम्मान गरेको छ । प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्र...

टोपे खोलामा पुनः पहिरो खस्दा मुग्लिन सडक फेरि अवरुद्ध

शीतलपाटीन्युज डटकम। काठमाडौ । नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक...

पोखराको छोरेपाटनमा सिसी क्यामेरा जडान

शीतलपाटीन्युज डटकम। पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी एक दर्जन सिसी क्यामेरा जडान गरिएको छ । डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्र...

सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

शीतलपाटीन्युज डटकम। काठमाडौ । सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ ।  असार ३१ गते गृहमन्त्री रामबहादुर थापा, भौतिक पुर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ तथा दुवै मन्त्रालयका सचिव सम्मिलिन बैठकले कर्मचारी...

पश्चिम सेतीमा फेरि गुहारिँदै चिनियाँ कम्पनी

शीतलपाटीन्युज डटकम। काठमाडौं - चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ ।  गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदे...

नेसनल र जानकी मेडिकल कलेजले विद्यार्थी नपाएपछि...

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहे पनि सञ्चालनमा रहेका केही मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । वीरगंजमा सञ्चालित नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । दुवै...

छिनछिनमा रोकिन्छ सिसडोल सडक

शीतलपाटीन्युज डटकम। काठमाडौं - नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक छिनछिनमा अवरुद्ध हुँदा राजधानीको फोहोर उठ्न सकेको छैन ।  असार १५ गते बाट बिग्रिएको सडक बुधबार दिनभर नै अवरुद्ध बन्यो । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । सडक मर्मतपछि साँझपख केहि टिपर फोहो...

चिकित्सकहरु विभाजित, बन्द घोषणाबारे यस्तो आयो 'नोट अफ डिसेन्ट'

शीतलपाटीन्युज डटकम। काठमाडौ ।  स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ ।  संघको कार्यसमिति बैठकले डा. गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् ।&nb...

काठमाडौंको फोहोर पाँच महिनापछि निजी कम्पनीले उठाउने

शीतलपाटीन्युज डटकम। काठमाडौं - जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ ।  प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ बैठकले स्वीकृत गरेको हो ।  यो आयो...

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !

शीतलपाटीन्युज डटकम। काठमाडौं - तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो ।  असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो ।  नेपका नियमावली परिमा...

यसपाली को world Cup कसले जित्ला?