Saturday October 23, 2021

नेपाल-समाचार

एसईईमा प्रश्नपत्र बैंक बनाइने

शीतलपाटीन्युज डटकम। काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ ।  बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो । आज...

संघमा १५ हजार कर्मचारी थपिने

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले प्रदेशहरुमा निजामति प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ ।  प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ । ...

देउवा–पौडेल विवाद मिल्यो, आज विधान मस्यौदा समिति बन्ने

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ ।  सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको...

शिक्षा विभागका महानिर्देशक सहित २ सय कर्मचारी कामविहीन

शीतलपाटीन्युज डटकम। काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् । नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने...

नेपाल ब्रिटेनले एघारौँ वार्षिकोत्सव मनाउँदै

लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी  आइतवार एक भव्य कार्यक्रमका साथ मनाउँदै छ ।  विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुर...

काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार-२४ रोपनी जग्गा गायब

शीतलपाटीन्युज डटकम। काठमाडौं  । साविक काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार भएको छ । प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका छन् । ४८ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन । २०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउ...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । प्रहरीले एकसय वर्ष पुरानो प्राचीन पुरातात्विक महत्वको बालगोपालको मूर्तिसहित २ जनालाई पक्राउ गरेको छ । महानगर अपराध महाशाखाको टोलीले पाल्पा, छहरा–४ का २७ वर्षीय दोखबहादुर सोमइलाई पेरिसडाँडा र काभ्रे, तेमाल–५ का ३७ वर्षीय दीपक मैनालीलाई ग्वार्कोबाट प...

उल्टियो सरकारको निर्णयहरू, कहाँ चिप्लिए मन्त्रीहरू ?

शीतलपाटीन्युज डटकम। काठमाडौं । अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरूलाई सरकारको वदर गर्ने निर्णयलाई सर्वोच्च अदालतले धमाधम उल्टइए दिएको छ । पुर्नवहालीका लागि सर्वोच्चमा निवेदन दिएका सबै संस्थाका पदाधिकारी पुर्नवहाली भएका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा नियुक्ति प...

युकेको आवासीय भिसासम्बन्धी मुद्दामा गोरखा सैनिकका सन्तानहरुको जीत

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायती अदालतमा गोर्खाहरुले फेरि अर्को मुद्दा जितेका छन् । गोरखा भूतपूर्व सैनिकका सन्ततिलाई युकेको आवासीय अधिकार दिने सम्बन्धी मुद्दा गोरखाहरूले जितेका छन् ।  पहिले १८ वर्षमुनीका छोराछोरीले मात्र बेलायतको आवासीय अधिकार पाउने प्रावधानका कारण धेरै गोरखाहरुले...

प्रशासन कार्यालय केन्द्र मातहत राख्न माग

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुला फ्रि वाइफाइ जोन क्षेत्र घोषणा भएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिल्लास्थित सञ्चारकर्मीहरुको उपस्थितिमा फ्रि वाइफाइ जोन भएको घोषणा गर्नुभएको हो । हाई स्पिड क्षमताको वाईफाइ लाइन जडान गरीएसंगै जिल्ला प्रशासन क...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। वेलायतमा रहेका लिम्वुहरुले आफनो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने संक्राती भव्य रुपमा मनाएका छन । गत सनिवार फेल्थाम कम्युनिटी कलेजको प्रागणमा किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा उनीहरुले आफनो मौलिक पर्व मनाउने अवसर पाएका हुन । सोही अवसरमा उनीहरुले चुम्लुङदेन अर्थात आफनै...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। पाल्पा पूर्वखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५ । ०७६ को बार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमवार पूर्वखोलामा पत्रकार सम्मेलनको आयोजना गरि गाउँसभाले निर्णय गरेका योजनाहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसा...

नेपाली कांग्रेसका केन्द्रिय नेता आनन्द बिष्ट लण्डनमा

शीतलपाटीन्युज डटकम। लण्डन । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट लण्डन आइपुगेका छन् । बिष्ट आइतवार लण्डन आइपुग्दा गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले स्वागत गरे । उनलाई स्वागत गर्ने कांग्रेस तथा संघका सल्लाहाकार डा. मिन रानाभाट लण्डनस्थित भिक्टोरिया स्टेशनमा...

‘गोरे’ का भाइ रमेश दुबईमा पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाडौ । ३८ क्विन्टन सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई संयुक्त अरब इमिरेट्सको दुबईबाट पक्राउ गरिएको छ । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि दुबई प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले दुबईबाट स...

डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

शीतलपाटीन्युज डटकम। जुम्ला । सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। डा.केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संल...

भीएलएनको ठगी : कम्पनी दर्तामै बदनियत

शीतलपाटीन्युज डटकम। काठमाडौँ | वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारसँग झन्डै ३ अर्ब रुपैयाँ ठगीको आरोप खेपेको मलेसिया भीएलएन कम्पनीको स्थापना नै अर्कै प्रयोजनका लागि भएको भेटिएको छ ।  कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त कागजात हेर्दा मलेसियाको भिसा प्रोसेसिङको प्रक्रियासँग मिल...

सैनिक ऐन र नियमावली संशोधन हुँदै,फास्टट्रयाक खारेज

शीतलपाटीन्युज डटकम। काठमाडौँ | रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ।  सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय...

उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया सम्पन्न

शीतलपाटीन्युज डटकम। कञ्चनपुर | उपभोक्ताको हितलाई ध्यानमा राखी जिल्ला प्रशासनको आयोजनमा उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।  उपभोक्ताले प्रयोग गर्ने दैनिक वस्तुमा कसरी व्यापारी, ठेकेदारले ठग्ने कार्य गर्दछन् । त्यस प्रकारको ठगी बाट कसरी अफु पनि बच्ने र अरुलाई कसरी बचाउने कार...

सरकारका निर्णयमा किन लाग्छ ‘सर्वोच्च’ ब्रेक ?

शीतलपाटीन्युज डटकम। काठमाडौँ– नेपालको राजनीतिक इतिहासकै शक्तिशाली मानिएको केपी ओली नेतृत्वको वर्तमान बामपन्थी सरकारले गरेका निर्णयहरू एकपछि अर्को गर्दै अन्तरिम आदेशमार्फत रोकिन थालेका छन् । पछिल्लो समय सरकारले निर्णय गर्ने र सर्वोच्च अदालतले रोक्ने एक किसिमको शृङ्खला नै चलेको छ । जेठ मह...

सुबिसुले कस्तो सेवा दिँदै आएको छ ?

असार, काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी सुबिसु केबलनेटले आफ्ना क्लियर टि.भी.प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । क्लियर टि.भीका ३२ जना भाग्या शाली क्लियर टि.भी.ग्राहकहरुलाई  ३ महिनाको क्लियर टि.भी. प्रिमियम प्याकेज ‘क्लियर टिभी वल्र्डकप...

यसपाली को world Cup कसले जित्ला?