Saturday October 01, 2022

नेपाल-समाचार

सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस !

शीतलपाटीन्युज डटकम। काठमाडौं - प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ ।  सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बाल...

विमस्टेकमा पुरानै गाडीको तयारी गर्दै सरकार

शीतलपाटीन्युज डटकम। काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचारछा...

फेक रेस्क्युको नाममा ठगी धन्दा

शीतलपाटीन्युज डटकम। काठमाडौ - पदयात्री पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बिमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ ।  लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा फेक रेस्क्युको ठ...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। लन्डन ।बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलाई जनसम्पर्क समिति यूकेले एक कार्यक्रमका बीच लण्डनमा सम्मान गरेको छ । प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्र...

टोपे खोलामा पुनः पहिरो खस्दा मुग्लिन सडक फेरि अवरुद्ध

शीतलपाटीन्युज डटकम। काठमाडौ । नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक...

पोखराको छोरेपाटनमा सिसी क्यामेरा जडान

शीतलपाटीन्युज डटकम। पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी एक दर्जन सिसी क्यामेरा जडान गरिएको छ । डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्र...

सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

शीतलपाटीन्युज डटकम। काठमाडौ । सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ ।  असार ३१ गते गृहमन्त्री रामबहादुर थापा, भौतिक पुर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ तथा दुवै मन्त्रालयका सचिव सम्मिलिन बैठकले कर्मचारी...

पश्चिम सेतीमा फेरि गुहारिँदै चिनियाँ कम्पनी

शीतलपाटीन्युज डटकम। काठमाडौं - चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ ।  गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदे...

नेसनल र जानकी मेडिकल कलेजले विद्यार्थी नपाएपछि...

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहे पनि सञ्चालनमा रहेका केही मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । वीरगंजमा सञ्चालित नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । दुवै...

छिनछिनमा रोकिन्छ सिसडोल सडक

शीतलपाटीन्युज डटकम। काठमाडौं - नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक छिनछिनमा अवरुद्ध हुँदा राजधानीको फोहोर उठ्न सकेको छैन ।  असार १५ गते बाट बिग्रिएको सडक बुधबार दिनभर नै अवरुद्ध बन्यो । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । सडक मर्मतपछि साँझपख केहि टिपर फोहो...

चिकित्सकहरु विभाजित, बन्द घोषणाबारे यस्तो आयो 'नोट अफ डिसेन्ट'

शीतलपाटीन्युज डटकम। काठमाडौ ।  स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ ।  संघको कार्यसमिति बैठकले डा. गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् ।&nb...

काठमाडौंको फोहोर पाँच महिनापछि निजी कम्पनीले उठाउने

शीतलपाटीन्युज डटकम। काठमाडौं - जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ ।  प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ बैठकले स्वीकृत गरेको हो ।  यो आयो...

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !

शीतलपाटीन्युज डटकम। काठमाडौं - तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो ।  असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो ।  नेपका नियमावली परिमा...

एसईईमा प्रश्नपत्र बैंक बनाइने

शीतलपाटीन्युज डटकम। काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ ।  बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो । आज...

संघमा १५ हजार कर्मचारी थपिने

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले प्रदेशहरुमा निजामति प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ ।  प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ । ...

देउवा–पौडेल विवाद मिल्यो, आज विधान मस्यौदा समिति बन्ने

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ ।  सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको...

शिक्षा विभागका महानिर्देशक सहित २ सय कर्मचारी कामविहीन

शीतलपाटीन्युज डटकम। काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् । नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने...

नेपाल ब्रिटेनले एघारौँ वार्षिकोत्सव मनाउँदै

लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी  आइतवार एक भव्य कार्यक्रमका साथ मनाउँदै छ ।  विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुर...

काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार-२४ रोपनी जग्गा गायब

शीतलपाटीन्युज डटकम। काठमाडौं  । साविक काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार भएको छ । प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका छन् । ४८ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन । २०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउ...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । प्रहरीले एकसय वर्ष पुरानो प्राचीन पुरातात्विक महत्वको बालगोपालको मूर्तिसहित २ जनालाई पक्राउ गरेको छ । महानगर अपराध महाशाखाको टोलीले पाल्पा, छहरा–४ का २७ वर्षीय दोखबहादुर सोमइलाई पेरिसडाँडा र काभ्रे, तेमाल–५ का ३७ वर्षीय दीपक मैनालीलाई ग्वार्कोबाट प...

यसपाली को world Cup कसले जित्ला?