Wednesday June 18, 2025

नेपाल-समाचार

अल्डरशट शिव मन्दिरमा माता तीर्थ औंसीको अवसरमा दिवा भोजन तथा सेवा कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरशट, २७ अप्रिल – माता तीर्थ औंसीको पावन अवसरमा आज अल्डरशट स्थित शिव मन्दिरमा दिवा भोजन तथा सेवा कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमका लागि अल्डरशट, फार्नबोरो तथा वरपरका क्षेत्रका लगभग ८५ जना आमाहरुलाई निमन्त्रणा गरी सम्मानपूर्वक दिवा भोजन गराइएको थियो। स...

आमा

गङ्गा भण्डारी, आमा आमा सागर हुन् खुला गगन हुन् आधार आनन्द हुन् आमा सिर्जक सृष्टि चालक उनै धाता विधाता नि हुन्। छातीको रसबाट सिञ्चित गरी उद्यानका फूलझैँ सह्माल्छिन् नव सिर्जना हृदयमा राखेर आफू सधैँ।।१ लोरीको स्वर मालकोष धुनझै आनन्द वर्षाउने गाई लालन भर्दछिन् नयनमा तन्द्रा मिठो ल्याउने। त्यो...

ब्रिटिस गोर्खालाई नेपाली नागरिकता दिनु पर्छः अध्यक्ष शेर्पा

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले बेलायती सेनामा भर्ती भएका नेपाली र उनका सन्तानलाई नेपाली नागरिकता दिनुपर्ने बताएका छन्। बेलायतमा भर्ती हुन आउनु कुनै रहर नभइ बाध्यताले आएको भन्दै ब्रिटिस गोर्खा र उनका सन्तानलाई नेपाल सरकारले बंश...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल समेत २३ कार्यसमिती निर्बिरोध निर्वाचित

शीतलपाटीन्युज डटकम। लन्डन। पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्जयध्वज भण्डारी,भिमलाल भट्ट...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

शीतलपाटीन्युज डटकम। लन्डन। पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्जयध्वज भण्डारी,भिमलाल...

मोना युकेले नयाबर्ष २०८२ भब्य मनायो

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा म्याग्देलीको एउटै छाता संगठन मोना (MONA) युकेले २६ अप्रील २०२५ शनिबारको दिन धुमधामको साथमा मनायो। सस्थाका अध्यक्ष पदम गर्बुजा मगर,बरिस्ठ उपाध्यक्ष लाल पुन मगर,उपाध्यक्ष बिष्णु भन्डारी,महिला उपाध्यक्ष श्रीमती गंगा रोका,महासचिव म...

कार्यक्रम अर्थको अर्थ ३२ औं वर्षमा प्रवेश, अर्थतन्त्रलाई मजबुत बनाउन अझ शसक्त भएर अगाडि बढ्ने प्रतिवद्धता

शीतलपाटीन्युज डटकम। काठमाडौं, १३ वैशाख। मुलुकको पहिलो साप्ताहिक टेलिभिजन कार्यक्रम “अर्थको अर्थ” कार्यक्रमले आजदेखि ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश गरेको छ। आर्थिक गतिविधिका विभिन्न पाटापक्षलाई केलाउँदै समाचार एवं विशेष कार्यक्रमको रुपमा निर्माण गरी आइविएन मिडिया एण्ड रिचसर्च प्...

नेपाल प्रहरी पुर्व संगठन प्रमुख मंचका संयोजक बोहोराद्वारा नया प्रहरी महानिरीक्षक थापालाई बधाई ज्ञापन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहराज्यूको प्रमुख आतिथ्यमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरूबाट प्रहरी महानिरीक्षक दिपक थापाज्यूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा अग्रज...

किरांत याक्थुङ चुम्लुङ युके,ग्रेटर लण्डन शाखाको आयोजनामा बेलायतमा रहेका लिम्वुहरुले मौलिक पर्व यक्वा तंनाम भव्यरुपमा मनाए

शीतलपाटीन्युज डटकम। लण्डन। किरांत याक्थुङ चुम्लुङ युके,ग्रेटर लण्डन शाखाको आयोजनामा बेलायतमा रहेका लिम्वुहरुले आफ्ना मौलिक पर्व यक्वा तंनाम भव्यरुपमा मनाएका छन् । गत सनिवार फेल्थाम स्थीत स्प्रीङगेष्ट एकेडमीको शभाहलमा आयोजित यक्वा तंनाम कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा किरात याक्थुङ चुम्लुङका...

बीसीसी युकेले अल्डरसटमा २५६९ औं बुद्ध जयन्ती मनाउँदै

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५६९ औं बुद्ध जयन्ती मनाउने भएको छ। आउँदो मे १२ सोमबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो। काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेको...

नेकपा एमालेका रघुजी पन्त शिक्षामन्त्री

शीतलपाटीन्युज डटकम। काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त नयाँ शिक्षामन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन्। गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्र...

अवकाश प्राप्त महानिरीक्षक दुर्लभ थापाको ९७ वर्षको उमेरमा निधन

शीतलपाटीन्युज डकम। काठमाण्डौ। नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको मिति २०८२ बैसाक ०९ गते ९७ वर्षको उमेरमा निधन भएको छ। पुर्व प्रहरी महानिरीक्षक थापाले वि.सं. २०३५ जेठमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए। उनको कार्यकालमा नेपाल प्रहरीमा महत्त्वपूर्ण सुधार र नया...

एनबीसी यूकेको नेपाली नयाँ वर्ष २०८२ भब्य ,च्यारिटीमा उठ्यो १२ हजार पाउण्ड

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतस्थित प्रतिष्ठित सामाजिक संस्था नेपलिज ब्रिटिश कम्युनिटी यूकेले नेपाली नयाँ वर्ष २०८२ च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रमको आयोजन गरेर भव्यताका साथ मनायको समाचार छ। सोमबार साँझ लन्डनमा आयोजित एउटा कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, प्रेरणादायी वक्तव...

तमु प्ये ल्हु संघ युकेले कल्याणकारी रात्रिभोज कार्यक्रम भव्य

शीतलपाटीन्युज डटकम। लण्डन। शनिबार १९ अप्रिल २०२५ मा तमु प्ये ल्हु संघ युकेले कल्याणकारी रात्रिभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। हालै संघले खरिद गरेको सामुदायिक भवन मर्मत-सम्भार तथा थप संरचना निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रममा तमु धिँ युकेको अध्यक्ष जुमकाजी तमुको प्रमुख आतिथ्...

स्थापना दिवस भव्य बनाउन पत्रकार महासंघ बेलायतले गठन गर्‍यो विभिन्न पाँच समिति

एफएनजे युके। लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको १४ औं स्थापना दिवस भव्य बनाउन विभिन्न पाँचवटा समिति गठन भएको छ।आइतबार अल्डरसटमा प्रत्यक्ष र जुममार्फत सम्पन्न कार्यसमिति बैठकले विभिन्न समिति गठन गर्दै कार्यविभाजन गरेको हो। नेपाल पत्रकार महासंघ केन्द्रिय पदाधिकारीको प्रत्यक्ष उपस्थितिमा आउंदो...

एनआरएन युकेको प्रमुख सल्लाहकारमा आर के त्रिपाठी नियुक्त

शीतलपाटीन्युज डटकम। लण्डन। गैर आवाशीय नेपाली संघ बेलायतको प्रमुख सल्लाहकारमा बौद्धिक व्यक्तित्व आर के त्रिपाठी नियुक्त हुनु भएको छ। त्रिपाठीको एनआरएनए युकेमा योगदान,बौद्धिकता,सक्रियता, सामाजिक एवं परोपकारी कार्यमा लामो अनुभब समेतलाई मध्यनजर राख्दै NRNA UK को कार्यसमितीले प्रमुख सल्लाहकार नियुक्त...

लन्डन म्याराथनका लागि धाबिका सन्तोषी श्रेष्ठ लण्डनमा

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठ लन्डन आइपुगेकी छिन्। २७ अप्रिल आइतबार हुन गइरहेको विश्व प्रतिष्ठित लन्डन म्याराथनमा दौड्न उनी बिहीबार बेलुका लन्डन आइपुगेको हो। ओलम्पियन सन्तोषीलाई नेपाल रन यूकेका संस्थापक अध्यक्ष सन्तोष राई लगायतले हिथ्रो विमानस्थलमा स्वागत गर...

मेरो अनुपस्थितीमा बरिष्ठ उपाध्यक्ष अनिल मल्ल कार्यवाहक अध्यक्ष : प्रेम गाहा मगर

शीतलपाटीन्युज डटकम। लण्डन। एनआरएन एकता महाधिबेसन सम्पन्न गर्ने उद्येश्यका लागि आफु नेपाल जानु पर्ने भएकोले एनआरएन युके अध्यक्ष प्रेम गाहा मगरले एक प्रेष बिज्ञप्ति प्रकाशित गर्दै बरिष्ठ उपाध्यक्ष अनील मल्ललाई कार्यबाहक अध्यक्ष समाल्न एक प्रेष बिज्ञप्ति जारी गरेका छन। १३ अप्रिल २०२५ मा बसेको कार्यस...

जनपद प्रहरी समुहतर्फको ६ जना प्र.ना.म.नि. पदबाट प्र.अ.म.नि. पदमा बढुवा शिफारीस

शीतलपाटीन्युज डटकम। काठमाडौँ । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक एआईजिमा बढुवा भएका छन्। गृह मन्त्रालयले आज उनीहरूलाई बढुवा सिफारिस गरेको हो। डिआइजी चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा....

नेपाली राजदूतावास लण्डनको कन्सुलर सेवा पहिलोपल्ट केम्यान आइल्याण्डमा

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपाली दूतावासले पहिलोपटक केम्यान आइल्याण्डमा मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) गरेको छ । दूतावासको एक टोलीले अप्रिल १४ मा केम्यान आइल्याण्डमा बसोबास गर्ने नेपालीलाई लक्षित गरि कन्सुलर सेवा उपलब्ध गराएको हो । सिभिक सेन्टरस्थित जर्ज हलमा संचालान गरिएको उक्त...

यसपाली को world Cup कसले जित्ला?