Tuesday July 08, 2025

नेपाल-समाचार

कलाकार पी.सिंहको सांस्कृतिक क्यानभास: नेपालयात्राको छैठौं संस्करणले कतार अन्तर्राष्ट्रिय कलामहोत्सवलाई मंत्रमुग्ध बनाउंदै

शीतलपाटीन्युज डटकम। कतार।कतारको दोहामा जारी कतार अन्तर्राष्ट्रिय कला महोत्सवमा नेपालयात्राकला प्रदर्शनीको छैटौं संस्करण कतार कन्भास २०२३ हिजोबाट सुरु भएको छ। कला महोत्सवमा कलाकार पी सिंहका एक्रिलिक र वाटर कलरकाचित्रहरू सहित मनमोहक कलाकृतिहरू राखिएको छ जसले नेपालकोप्राकृतिक दृश्य, वन्यजन...

प्रतिमा केसीको मुक्तक संग्रह “प्रवासी मन” लोकार्पण

शीतलपाटीन्युज डटकम। २ मंसीर, काठमाण्डौ। मुक्तककार प्रतिमा केसी प्रवासी को मुक्तक संग्रह “प्रवासी मन” मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा एक भव्य समारोहका बिच लोकार्पण गरिएको छ। प्रज्ञा भवनको लेखनाथ कक्षमा खचाखच भरिएका साहित्यकार तथा आफन्तजनहरु बिच आयोजित कार्यक्रममा वरिष्ठ स...

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकलाई बस्ने ठाउ अपुग

शीतलपाटीन्युज डटकम। पोखरा।दशैं,तिहार सकिए लगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको समाचार छ। जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन्। वरपरका गाउँ...

महामहिम राजदुत ज्ञानचन्द्र आचार्यले उदघाटन गरेको सहारा युकेको १३औ बार्षिक च्यारिटी भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन । सहारा यूकेले १३ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम भब्य सम्पन्न भयको छ। नेपाली राजदुताबासका महामहिम राजदुत प्रमुख अतिथी रहि उदघाटन भयको १३औ सहारा च्यारिटी नाइट शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको थियो। सहारा यूकेका अध्यक्ष रि ले कुसाङ गुरुङको सभापतित्वमा भयको...

किसन राईको स्वरमा “ यो मन मेरो दोमन भो” सार्वजनिक (भिडीयो सहित)

शीतलपाटीन्युज डटकम। किसन राईको स्वरमा रहेको गीत यो मन मेरो दोमन भो सार्वजानिक भएको छ । दिनेश काजी बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गर...

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको महाअधिबेसन १६ डिसेम्बरमा हुने

शीतलपाटीन्युज डटकम। लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटको प्रत्येक दुई वर्षमा हुने कार्यसमिति चयनको लागी साधारण सभा घोषणा गरीएको छ। १७ नोभेम्बर २०२३ मा बसेको कार्यसमिती बैठकले १६ डिसेम्बर शनिवार २०२३ अपरान्ह १५:०० देखी साँझ १८:०० बजे सम्मको लागी तय गरिएको कुरा शिव कल्चरल एण्ड कम्युनीट...

गायक राजेश बर्देवाको बिदाई गर्न २ डिसेम्बरमा भव्य सांगितिक कार्यक्रम हुदै 

शीतलपाटीन्युज डटकम। लण्डन। सांगितिक भ्रमणका लागि बेलायत आएका बहुप्रतिभाशाली गायक तथा कुशल कार्यक्रम प्रस्तोताको बिदाई तथा भव्य सांगितिक कार्यक्रम हुने भएको छ। अल्डरसट स्थित ठमेल रेस्टुरेन्टमा २ डिसेम्बर २०२३ का दिन साझ ६ बजे देखि १२ बजेसम्म उनको सांगितिक कार्यक्रम हुने भएको हो। बेलायतका धे...

अन्तिम वार्तामा ब्रिटीस गोर्खाका तीन प्रतिनिधि रहने,पेन्सन पहिलो शर्त

शीतलपाटीन्युज डटकम। लण्डन।बेलायत बसोबास गरेका गोरखा भूतपूर्व सैनिकहरूको समस्याहरूको समाधानका लागि नेपाल र बेलायतबीच चलिरहेको द्विपक्षीय वार्ता अन्तिम चरणमा पुगेको छ। अन्तिम वार्ता यही नोभेम्बर २२ का दिन बेलायतको वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा हुने तय भएको छ। सो वार्तामा नेपाली टोलीको प्र...

बीसीसी यूके च्यारिटी डिनर नाईटको तयारी भब्य

बीसीसी यूके च्यारिटी डिनर नाईटको तयारी पूरा पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाईट कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ। आउँदो शनिबार २५ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको आवश्यक तयारी पूरा भएको बीसीसी यू...

बेलायती राजा चार्ल्स तृतीयद्वारा दुताबास बेलायतमा कार्यरत डिसीएम खनाल लगायत तीन नेपाली महिला सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतको नेपाली समुदायमा कार्यरत अनवरत योगदान गरेका तीन महिलाले केहि दिन अघि बेलायती राजा चार्ल्स तृतीयद्वारा सम्मान र दर्शनभेट पाएका छन्। लन्डनस्थित नेपाली दूतावासकी डिपुटी चिफ अफ मिसन रोशन खनाल,नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष सुनिता गौतम र नर्सिड्ग एसोस...

बेलायती राजा चार्ल्स तृतीयद्वारा बेलायतमा कार्यरत तीन नेपाली महिला सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतको नेपाली समुदायमा कार्यरत अनवरत योगदान गरेका तीन महिलाले केहि दिन अघि बेलायती राजा चार्ल्स तृतीयद्वारा सम्मान र दर्शनभेट पाएका छन्। लन्डनस्थित नेपाली दूतावासकी डिपुटी चिफ अफ मिसन रोशन खनाल,नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष सुनिता गौतम र नर्सिड्ग एसोसिए...

नेपाल तथा बेलायतबीच व्यापार विस्तार गर्न अहिले अनुकूल समय : बीएनसीसी

शीतलपाटीन्युज डटकम। प्लेमाउथ। ब्रिटेनलाई कर्मथलो बनाएका नेपाली व्यवसायीहरुले नेपाल तथा बेलायतबीच व्यापार सम्बन्ध विस्तार गर्न अहिले अनुकूल समय भएको बताएका छन्। ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) द्वारा सोमबार आयोजित “साउथ इङ्गल्याण्ड-नेपाल बिजनेस ग्रोथ समिट” मा बोल्दै बीएनसीसी...

“Life “ : Ganga Bhandari

Ganga Bhandari Poem Writee “Life" I m counting every second Waiting for the day unknowingly. I always think of three words: yesterday, today and tomorrow And wanting more and more. I don t know why, This desire has been stretching endlessly So that I m run...

मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा गीत हालै सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौ- गीतकार सुकबहादुर गुरुङ आफैँमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने सर्जक हुन् । उनले मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा (चुट्का) गीत हालै सार्वजनिक गरेका छन्। उनी आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु द...

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले शनिबार रिमेम्ब्रेन्स डे अर्थात् पुर्खा दिवस मनायो

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले शनिबार रिमेम्ब्रेन्स डे अर्थात् पुर्खा दिवस मनायो।प्रिन्सेस गार्डेन सर्जरीको प्राड्गणमा बिहान १० बजेर ४० मिनेट देखि सुरु भएको कुरा जिआरएनसी युकेका अध्यक्ष मान गुरुङले बताउनु भयको छ। त्यस दिन कार्यक्रमस्थलमा जम्मा भई क्युआरयल...

स्याङ्जा समाज युकेको ३ डिसेम्बरमा महाअधिबेसन,वरिष्ठ सल्लाहकार डेविड गुरुङको संयोजकत्वमा निर्वाचन

शीतलपाटीन्युज डटकम। लन्डन। स्याङ्जा समाज युकेको दोस्रो कार्यसमिती लागि आगामी डिसेम्बर ३ तारिखमा महा अधिबेसन आब्हान भएको छ। अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो। बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि गठन गरेको छ। समाजका वरिष्ठ सल्लाहकार डेविड गु...

बीसीसी यूकेद्वारा हिज इमिनेम्स न्याक च्याङ्ग रिन्पोछेबीच भेटघाट

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके र वेल्सस्थित ड्रला जोङ्ग रिट्रिट सेन्टरका श्रद्धेय धर्मगुरु हिज इमिनेम्स न्याक च्याङ्ग रिन्पोछेबीच भेटघाट भएको छ। गत सोमबार बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा उक्त भेटघाट भएको हो। उक्त भेटघाट कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष...

ग्रेटर रसमोर नेपाली कम्युनिटीले रेमम्बरेन्स डे (पुर्खा दिवस) मनाउदै

शीतलपाटीन्युज डटकम। ग्रेटर रसमोर नेपाली कम्युनिटीले रेमम्बरेन्स डे (पुर्खा दिवस) मनाउने भयको छ। आगामी शनिबार ११ नोभेम्बर २०२३ मा बिहान १० : ३० बजे देखि रेमम्बरेन्स डे (पुर्खा दिवस) मनौन्दै छौ भन्ने जानकारी अध्यक्ष्य मन गुरुङले दिनु भयको छ। बिहान १०:३० बजे प्रिन्सेस गार्डन सर्जरीमा जम्मा भै मा...

परिषद्का संरक्षक राजदूतद्वारा परोपकारी कार्यको प्रशंसा

कोमल मल्ल, लन्डन ८ नोभेम्बर। नेपाली साहित्य विकास परिषद् युकेका पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यद्वारा परिषदबाट साहित्यिक गतिविधिका अलावा मानव कल्याणका क्षेत्रमा गरिएका परोपकारी कार्यहरूको प्रशंसा गर्नु भएकोछ। पश्चिम लन्डन एक्टन स्थित एबीआई कलेजमा आयोजित ११४औँ महाकवि लक्ष्मी...

बेलायती नेपाली अभियन्ता महन्त श्रेष्ठ बेलायती राजा चार्ल्सद्वारा ‘ओबीइ’ पदकबाट सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपाली समुदायका सामाजीक अभियन्ता महन्त श्रेष्ठ बेलायती राजाबाट प्रतिष्ठित ओबीइ ले सम्मानित भएका छन्। उहाले बेलायतमा रहेर सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै बेलायती राजा चार्ल्स द्वितीयबाट बुधबार ओबीइ पदकबाट सम्मान गरिएको हो। बुधबार बकिङहम प...

यसपाली को world Cup कसले जित्ला?