Saturday October 24, 2020

नेपाल-समाचार

बेलायतबाट मन्जु भन्डारी अनेसास केन्द्रीय महिला समितिमा मनोनित

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को महिला समितिमा बेलायतबाट मन्जु भन्डारी  मनोनित हुनु भएको छ। आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल ‘माइला’को अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिंदै बेलायतबाट भन्डारीलाई मनोनित गरेको हो।...

यज्ञ क्षेत्रीको अध्यक्षतामा क्षेत्री समाज यूकेको कार्यसमिति सबै निर्विरोध,

शीतलपाटीन्युज डटकम। लण्डन। यज्ञ क्षेत्रीको अध्यक्षतामा क्षेत्री समाज यूकेको नयाँ कार्यसमिति सबै निर्विरोध भएको छ। यस पटक संस्थामा वर्तमान कार्यसमितिका उपाध्यक्ष यज्ञ क्षेत्रीको अध्यक्षतामा सिंगो कार्यसमिति नै निर्विरोध बनेको हो। उम्मेद्वारी दर्ताका लागि तोकिएको शनिबार दिउंसोसम्मको समयमा अध्यक्ष स...

महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

शीतलपाटीन्युज डटकम। लण्डन। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आइतबार “महामारीमा सञ्चारमाध्यमको भूमिका” विषयमा छलफल आयोजना गरियो। उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुले आफ्नो धारणा व्यक्त गर्...

नौलो घुम्ती नेपाल पोखरालाई भौतिक सुधारका लागि साहारा युकेको आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम। लण्डन। फुटवल खेल, शिक्षा, स्वास्थ्य र बिपन्न परिवारका बालबालिका र अनाथहरुको सहयोगमा अगाडि वढी रहेको साहारा युकेले फेरि अर्को सहयोग गर्दै रहेको समाचार प्राप्त भएको छ। साहारा यूकेद्वारा नौलो घुम्ती नेपाल पोखराका लागि ४५ सय ८७ पाउन्ड सहयोग संकलन भएर बुझाउने क्रममा रहेको छ। नौलो...

घान्द्रुक संस्मरणमा : बुझ्दै गर्दा

तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक,  मेश्रम बराह माबि, घान्द्रुक, कास्की। हेड सर। तपाइलाई मान्छे लिन आउँछ भन्दै सबै भलादमीहरु  उठेर गए। म त्यो स्कूलको डाँडातिर हेरेरै वसेँ।  अनि शोचाइ आयो  न स्कूलको स्विकृति छ न भवन राम्रो न विद्दार्थीहरु धेरै छन्। कसरी शुरु गर्ने  भन...

बिश्वका सामाजिक संजालसंग सगुन पनि प्रतिस्पर्दा मै : सगुन

शीतलपाटीन्युज डटकम। लण्डन। संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्स कम्पनी सगुनले उसको वित्तीय मूल्यांकन र प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भै रहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ। सन् २०१७ मा सगुन एपका प्रयोगकर्ता संख्या ६ लाख मात्र रहेकोमा झन्डै १,००० प्रतिशतले वृद्धि भै...

के के अनलाइनबाट कमाएको विदेशी मुद्रा नेपाल ल्याउन सकिने

शीतलपाटीन्युज डटकम। लण्डन। अनलाइन माध्यमबाट कमाएको विदेशी मुद्रा नेपाल भित्र्याउन अब सजिलो हुने भएको छ। नेपाल राष्ट्र बैंकले युट्युब,फेसबुक लगायतका सामाजिक सञ्जाल तथा बौद्धिक सम्पत्ति वा दक्षता अनलाइन बिक्रीबापत प्राप्त हुने विदेशी मुद्रालाई बैङ्किङ प्रणालीमार्फत् नेपाल भित्र्याउने बाटो खुला गरेक...

बेलायतमा दोश्रो लक्डाउन हुने, पूरै "कोभिड मार्शल" लगाउने तयारी

रुद्र ढकाल हलोवाला, लिभरपुल, लण्डन। ईजरायलमा  आज देखि पूर्ण रुपमा लागू हुनेगरी दोश्रो राष्ट्रिय लक्डाउनको घोषणा गर्दै अन्तराष्ट्रिय रुपमा नै यसरी घोषणा गरे लगत्तै बेलायतले पनि यस्तो लक्डाउनको तयारी गरेको हो।   स्वास्थ्य बिशेषज्ञहरुका जाडोयामको शुरुवातसंगै अर्थात् अबको एक महिनापछि...

जनताका तारा कुलमान घिसिङ

बसन्त कुवर, पुर्व एसएसपि। म कुलमानको पुन नियुक्तीका लागी जनताले सडकमा गरेको आन्दोलन दिल्लीमा बसेर हेरी रहेको छु र म भीत्र एउटा बीश्वास पलाउन थालेको छ की नेपाल पुरै सतीले सरापेको देश त होइन रहेछ। जागीर हामीले पनी खॉयौं। अबकास भयौं। तर हाम्रो अबकास केबल परीबारका लागी सरोकार बन्यो न की समाजको लाग...

स्व बाबा नन्दजंङ गुरुङको शोकमा सहयोग गर्नुहुने सबैमा धन्यवाद तथा कृतज्ञता ज्ञापन

स्व बाबा नन्दजंङ गुरुङको शोकमा सहयोग गर्नुहुने सबैमा धन्यवाद तथा कृतज्ञता ज्ञापन: स्व बुवा नन्दजंग गुरुड्गको आत्मा शान्तीका लागी पाल्नु हुने,घरघरमा दीप प्रज्वलन गर्नु हुने,शान्तीजप गर्नुहुने,फोन मार्फत,पत्रपत्रिका मार्फत,सामाजीक संजाल मार्फत शोक प्रकट तथा परिवारजनमा धैर्यधारणका लागि कामना गर्नु ह...

पहिलो भेटमा घान्द्रुक

तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक,  मेश्रम बराह माबि, घान्द्रुक, कास्की। घान्द्रुकको पोर्ख्यु डाँडामा हामी पुग्यौ। आहा पोर्ख्यु डाडा। यो डाडा पूर्व पश्चिम भएर फैलिएको अन्नपूर्ण साउथ आकारको छ। त्यहाँबाट मोदी नदी जहाजबाट जमिन देखे जस्तै तल देखिएको उत्तर तिर हेर्दा अन्नपूर्ण र माछा पुछे हा...

छोटो मिठो मेरो विचार : हाम्रो शहर

उमेश रेग्मी। "फेरि बत्ति गयो। यो बत्ति पनि कति गइ रहन्छ ? यसरि झ्याप्प झ्याप्प गैरहनु भन्दा त बल्दै नबलेको राम्रो" श्रीमतीजीले भान्छा बाट नै आफ्नो दिक्दारी ब्यक्त गरिन।   "देशको राजधानी रे ताल छ यस्तो। बजारको भाउ बढ्या बढ्यै छ। शहर जताहेर त्यतै दुर्गन्धित अनि अस्तव्यस्...

बेलायतमा राई दम्पतिद्वारा भीसी थापाको शालिक निर्माणमा आर्थिक सहयोग

“धनको चाहाना छैन,मन साझा भए पुग्यो । धुरी चाहिन्न धनको, खाली पेट भरे पुग्यो।” शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको अल्डरसटमा निर्माण हुन लागेको भिक्टोरिया क्रसद्वारा सम्मानित हवल्दार कुलवीर थापाको शालिक निर्माणका लागि नरेन्द्र राई दम्पतिद्वारा आर्थिक सहयोग गरेका छन्। किरॉंत राई याय...

नेपाली भाषी दिदिभाईले अंग्रेजीमा लेखेको पुस्तक एमाजनमा सार्बजनिक

शीतलपाटीन्युज डटकम। युएसए। सारा विश्व कोविड-१९ को कहरमा नराम्रो संग जकडिएको परिस्थितिमा नेपाल लगायत अन्यत्र स्थानमा रहेका शरणार्थी शिविरहरूमा स्थित बालबालिकाको स्वास्थ्य एबम शिक्षा सेवाको लागि सहयोग पुर्याउने लक्ष्य हेतु भर्जिनिया निवासी सुकृति शर्माले आफ्नो भाइ साइमनसँग हातेमालो गरि सत्र पुष्प प...

बिचार नै बीज हो र बीज नै बृक्ष

बिचार नै बीज हो र बीज नै बृक्ष बसन्त राज कुँवर।   दुइ साथी दिल्लीको आकासमा हेर्दै छौं। माथी बादल केही मडारीए झै भएर आयो लाग्यो पानी पर्न सक्छ।मैले साथीलाइ भनें पानी पर्ला जस्तो छ। साथीले भने “ पर्दैन यो बादल को गती धेरै छ। पानी पर्ने बादल यसरी छीटो हीड्दैन , स्थीर हुन्छ। यो बाद...

पहिलो भेटमा घान्द्रुक : संस्मरण कथा

तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक,  मेश्रम बराह माबि, घान्द्रुक, कास्की। पहिलो भेटमा घान्द्रुक :  पोखराबाट बिहान सात वजे आफ्नै झोला वोकेर पोतनाको जङ्गलमा बाटो विराऊदै बेलुका 5वजे धान्द्रक पुगे। पन्चे भन्नेठाऊमा एक जना शिक्षक घनराज शर्मा भेटेँ। उनले मलाई घ्याङ्ले भन्ने ठाऊमा लगे।...

गैरआवासीय नेपाली संघले आयोजना गर्ने दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १० र ११ (असोज २३, २४, २५) तीन दिनसम्म चल्ने भर्चुअल सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन ग...

फोटो पत्रकार मिलन तमुको गोर्खा मिडिया डटकम शुभारम्भ

गोर्खा मिडिया सबैको ढुकढुकी बन्नुपर्दछः मन्त्री गुरुङ हुम तमु । लण्डन। लामो समय देखि युकेमा फोटो पत्रकारिता गर्दै आएका मिलन तमुले न्युज पोर्टल गोर्खा मिडिया डटकम सञ्चालनमा ल्याएका छन्। युकेबाट संचालन हुने गोर्खा मिडिया डटकमको भर्जुअल कार्यक्रम मार्फत प्रमुख अतिथि नेपाल सरकारका महिला, बालबालिका...

एनआरएनए यूकेको चित्रकला प्रतियोगितामा प्रथम प्रशंसा घिमिरे, दोश्रो सुरक्षा खरेल, तृतीय वसन्त कंडेल

शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रथम प्रशंसा घिमिरे,दोश्रो सुरक्षा खरेल,तृतीय वसन्त कंडेल भएका छन्। आइतबार लन्डनमा आयोजित पत्रकार सम्मेलन मार्फत नतिजा र सहभागी बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ सार्वजनिक गरिएको थियो।  ...

विश्वव्यापी वक्तृत्वकला प्रतियोगितामा तेस्रो हुने  टिया आचार्य एनआरएनए युकेद्धारा सम्मानित 

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)  एसिया प्यासिफिकले गत महिना आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने लन्डन निवासी टिया आचार्य लण्डनमा सम्मानित भएकी छन् । उनलाई गैरआवासीय नेपाली  संघ (एनआरएनए) युकेले आइतवार आयोजना गरेको एक कार्यक्रमबाट बीच&...

यसपाली को world Cup कसले जित्ला?