Saturday October 24, 2020

नेपाल-समाचार

धन्यवाद तथा कृतज्ञता ज्ञापन

धन्यवाद तथा कृतज्ञता ज्ञापन । स्व बुवा नन्दजंग गुरुड्गको आत्मा शान्तीका लागी पाल्नु हुने,घरघरमा दीप प्रज्वलन गर्नु हुने,शान्तीजप गर्नुहुने,फोन मार्फत,पत्रपत्रिका मार्फत, सामाजीक संजाल मार्फत शोक प्रकट तथा परिवारजनमा धैर्यधारणका लागि कामना गर्नु हुने सम्पुर्ण सामाजीक क्षेत्रका महानुभावहरु,धार्मीक...

भीसी कुलविर थापाको स्मारक बनाउन आर्थिक सहयोगको लहर

शीतलपाटीन्युज डटकम। अल्डरसट,लन्डन। युध्दमा घाइते सैनिक साथीलाइ मानवीय उद्दार गरे वापत प्रथम भिक्टोरिया क्रस विजेता कुलबीर थापाको सम्झनामा अल्डरसटको प्रिन्सेस गार्डेनमा पुर्णकदको स्मारक बन्ने भएको छ। सो स्मारक बनाउन लाग्ने खर्चका लागि सहयोग गर्न लण्डनमा बसोबास गर्ने नेपालीहरुको लहर नै चलेको समाचार...

पूर्व मिस्टर यूके नेपाल रचित कुँवरको लन्डनमा "हार्ट अट्याक" द्वारा निधन

शीतलपाटीन्युज डटकम। लन्डन । पूर्व मिस्टर यूके नेपाल रचित कुंवरको लन्डनमा "हार्ट अट्याक" का कारण निधन भएको समाचार छ । करिब तीस वर्षीय कुंवरको बुधबार दिउसो एक बजे साउथ इष्ट लन्डनस्थित आफ्नै निवासमा निधन भएको उनको नातेदार एवम एनआरएनए आइसीसी सदस्य सुरोज मास्केले बताउनु भएको छ। उनको कार्ड...

बिपी स्मृति भवनको लागि श्रेष्ठ परिवारद्वारा एक लाख एघार हजार एकसय एघार रुपैया प्रदान

शीतलपाटीन्युज डटकम। "आज १०७औ बिपी जयन्ती" लण्डन। ओखलढुंगामा अहिले धमाधम बिपी स्मृति भवन बन्ने क्रम जारी छ। नेपाली कांग्रेस, ओखलढुंगाले निर्माण गरिरहेको सो भवनको लागि देश बिदेशका ओखलढुंगेहरुले सहयोग गरिरहेका छन। सोहि क्रममा बि पी स्मृति भवन निर्माणको लागि ओखलढुंगाका श्रेष्ठ परिवारले...

बेजिंगस्टक नेप्लिज कम्युनिटीद्वारा शिवजी श्रेष्ठ सम्मानित

शीतलपाटीन्युज डटकम। बेजिङस्टक, लण्डन। बेलायतमा नेपालीहरुको बढ्दो बसोसास संगै बिभिन्न क्षेत्रमा नेपालीहरुले आफुलाई स्थापित गर्ने क्रम बढ्दो छ। यसै क्रममा केहि समय अगाडी १९ देश आबद्द आप्रवासीहरुको अन्तरर्राष्ट्रिय संगठन बेजिंगस्टक मल्टिकल्चरल फोरममा पहिलो पटक अध्यक्ष पदमा निर्वाचित नेपाली शिवजी श्र...

नेपालबाट प्राप्त आम्दानी नेपालकै आर्थिक समृद्धिका लागि प्रयोग गर्छौं : फाउण्डर गोबिन्द गिरी, सगुन

  शीतलपाटीन्युज डटकम। काठमाडौँ। नेपालीको लगानीमा अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुनले कुनै पनि माध्यमबाट नेपाली पूंजी स्वदेश बाहिर नलैजाने स्पष्ट पारेको छ। सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका क्रममा फाउण्डर गोविन्द गिरीले सगुनको बा...

अरुण शाक्य संयोजक रहेको युके साझा सद्भाब राष्ट्रीय समिति गठन

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालबाट युके आइ बसोबास गरेका नेपालीहरुले समाजमा साझा सद्भाव राख्ने उद्देश्यले  सन् २०१७ देखी गठित समुहको युकेमा निरन्तर रुपमा सद्भाब समुह गठन गरि अगाडी बढिरहेको छ। सो साझा सद्भाब राष्ट्रीय समितिमा हालै नयाँ नेत्तृत्व चयन भएको समाचार प्राप्त भएको छ।  ...

प्रहरी प्रति लान्छना र घृणा बढ्नु नैतिक शिक्षामा कमी भएको हो

शीतलपाटीन्युज डटकम। हाम्रो जस्तो कानुनको भन्दा हुकुमी आदेशको पालना गर्न बाध्य पारीएका प्रहरी प्रशासन प्रति आम नागरिक हरुको धारणामा नकारात्मक सोचको हाबी भएको पाईन्छ। सचेत नागरिकहरुको बुझाई प्रहरी एउटै बर्दीमा हुनु,रास्ट्रिय पहीचान बोकेको नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरी बल कुनै अमुक ब्याक्ति प्र...

सगुनको जुम मार्फत पत्रकार सम्मेलन आइतवार हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपालीहरुको लगानीमा अमेरिकाबाट संचालित सगुन इंकले आइतवार जुम मर्फत एक पत्रकार सम्मेलन गर्ने भएको छ। पत्रकार सम्मेलनमा अहिलेसम्मको प्रयास,भावी योजना, बजारमा उसले ल्याउन लागेका उत्पादन र फिचरहरु, मिनी आइपीओ लगायतका विषयमा जानकारी दिने सगुनले जनाएको छ । जुम म...

यती आपतकालिन सहयोगको लागि हार्दिक अपील

शीतलपाटीन्युज डटकम। लण्डन।‌ नेपालको बिभिन्न ठाउमा हालै भएको बाढीपहिरोको कारण धेरै जनधनको छ्यति भयको खवरहरु प्राप्त भैरहेको छ।   यस दुखद घडीमा देश बिदेश जहा रहे पनि मातृभुमी र नेपाली समुदायलाई सहयोग गर्नु हाम्रो कर्तब्य भन्नुहुदै यती नेपाली एसोसियसनका अध्यक्ष ध्रुव केशीले आपतकालीन...

अल्डरसट भलिबल क्लबको तेस्रो अधिवेशनले स्वर्ग गुरुङ नयाँ अध्यक्ष

शीतलपाटीन्युज डटकम। लन्डन। अल्डरसट भलिबल क्लबमा आइतबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले स्वर्ग गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको समाचार छ। क्लबमा कोषाध्यक्ष रहेका स्वर्ग गुरुङ नयाँ कार्यसमितिको अध्यक्ष बनेका हुन्। क्लबको नयाँ कार्यसमितिको उपाध्यक्षमा विकास विक, महासचिव शैले...

भिक्टोरीया क्रस तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको एक रेल ग्रेट वयस्टर्न रेलवे सेवाले भिक्टोरिया क्रस  प्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ। दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मानमा उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको छ।   दोस्रो विश्...

हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो नियमित उडानको भाडादर

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ। विदेशमा अलपत्र  नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ। यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो।...

छोटो मिठो मेरो विचार : प्रेरणा 

उमेश रेग्मी। लेख्दै गरेको एउटा रचनाको सानो अंश हो यो, आशा छ पाठकवृन्दलाइ मन पर्नेछ।   छोटो मिठो मेरो विचार : प्रेरणा  धेरै प्रयाशहरुको बाबजुद पनि असफलता हात पर्दा बिच्छिप्त भएको श्रीमानलाई उसकी श्रीमतीले जिन्दगी को महत्व सम्झाएको एउटा सानो झलक l श्रीमान : छितिज़ पारी डुब्...

ट्राफिक चेतनाको लागि सडकमा “‌बिभीन्न ठाउमा डमी ट्राफिक प्रहरी”

शीतलपाटीन्युज डटकम। काठमाडौँ। महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।   सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्नका लागि महानरीय ट्राफिक महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न स्था...

पाेखरा महानगर वडा नम्बर - ११ काे  कार्यालय आफ्नै भवनमा

शीतलपाटीन्युज डटकम। पोखरा १५ भाद्र । पोखरा महानगरपालिका वडा नं ११ को वडा कार्यालय आफ्नै नवनिर्मित भवनमा सरेको छ। फूलवारी र काॅहुको सिमाना पतेनी निर्मित भवनमा सरेको वडा कार्यालयले सोमवारदेखि नै सम्पूर्ण सेवा प्रारम्भ गरेको छ।   लामो समयदेखि आफ्नो भवन नहुँदा वडा११ ले विभिन्न समस्या भोगिर...

यस्तो छ एनआरएनएको व्यस्त कार्यतालिका

शीतलपाटीन्युज डटकम। लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी एक महिना कार्यक्रम सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार संघका ५ सेप्टेम्वर देखी ११ अक्टोवरका कार्यक्रम सार्वजनिक गरिएको हो । संघका अनुसार ५ र ६ सेप्टेम्बरमा अमेरिका क्षेत्रमा विज्ञ सम्...

डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

शीतलपाटीन्युज डटकम। काठमाडौं, १४ भदाै – वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल र वहाँकी पत्‍नीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिएपछि डा. रिजाल दम्पती ह्याम्स अस्पताल भर्ना हुनुभएको छ । शनिबार गरिएको पिसीआर परीक्षणमा  रिजाल दम्पती दुवैलाई कोरो...

नेपाली राजदुताबास लण्डनको प्रवक्तामा रोशन खनाल

शीतलपाटीन्युज डटकम। लण्डन । लण्डनस्थित नेपाली दूतावासले नयाँ प्रवक्ता पाएको छ । राजदूतावासका तत्कालीन उपनियोग प्रमुख/मिनिष्टर काउन्सेलर शरदराज आरण नेपाल परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा हालै परराष्ट्र मन्त्रालयबाट लण्डन नियोगमा सरुवा भई आएकी उपनियोग प्रमुख रोशन...

एनआरएनए यूकेको प्रत्यक्ष कार्यसमिति बैठक ६ महिनापछि सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन । लकडाउनका कारण करिब ६ महिनापछि एनआरएनए यूकेको प्रत्यक्ष कार्यसमिति बैठक आइतबार लन्डनमा सम्पन्न भएको छ । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा कार्यसमितिका १९ र आइसीसी सदस्य लगायत करिब दुई दर्जन सहभागी उक्त बैठकले विभिन्न समिति गठन गरेको छ । "लेखा, अनुशास...

यसपाली को world Cup कसले जित्ला?