शीतलपाटीन्युज डटकम। बेलायत। बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकर लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको नेपाली सेनाको २६२औँ स्थापना दिवस कार्यक्रमको विशेष समारोहमा सहभागी भएका छन्। बुधबार साँझ नेपाली राजदूतावासमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका बेलायती सेना प्रमुखले नेपाली र ब...
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनको ह्यारोमा अबको बाटो पुस्तकबारे विमर्श गरिएको छ। भरत कुमार श्रेष्ठद्वारा संकलित यस कृतिमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन्। आइतबार,२३ फेब्रुअरीका दिन बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख...
शीतलपाटीन्युज डटकम। लण्डन। बिसीसी युकेको छैंटौं कार्यसमितिको अध्यक्षमा आङ्देवा शेर्पा निर्बिरोध निर्बाचित भएका छन्। पाँचौं कार्य समितिमा बरिष्ठ उपाध्यक्षमा रहेका शेर्पा निर्बिरोध अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएको हो। उहाँ र नवनिर्बाचित कार्यसमितिलाइ निर्बाचन आयुक्त पुर्ब अध्यक्ष नरेश गुरुङ...
शीतलपाटीन्युज डटकम। अमेरीका। राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना प्रमुख ( चिफ अफ स्टाफ ) सी. क्यू. ब्राउन जूनियर तथा नौसेनाका प्रमुख लिसा फ्रान्चेट्टी सहित केही शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा प्रकाशित गर्दै सैन्य नेतृत्वमा व्यापक परिवर्तनको स...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। शेष घलेले गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्...
चिम्खोले काईला, लण्डन। बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरे बौद्धिक, कुशल कूटनीतिज्ञ र निष्कलंक व्यक्तिका रुपमा परिचित छन् । तिन दसक भन्दा लामो निजामती सेवाबाट सन् २०२१ मा सेवानिवृत्त भएका घिमिरेले त्यसपुर्व महावाणिज्यदूतका रुपमा महावाणिज्यदूताबास कोलकाता हुँदै उद्योग वाणिज्य...
सुरेश कोईराला, काठमाण्डौ।चितवनको भरतपुरमा सबैभन्दा ठुलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ। आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १७ गतेदेखि २० गते सम्म दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण चितवनको भरतपुरमा हुन...
शीतलपाटीन्युज डटकम। लन्डन। पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको आइतबार गोर्खा क्याप्रिकन प्लमस्टिडमा सम्पन्न एघारौं अधिवेशनले सुरोज मास्केको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित गरेको समाचार छ। अध्यक्ष निर्वाचित मास्के यसअघिका उपाध्यक्ष थिए।लन्डनका एक सफल व्यवसायी उनी एनआरएनए यू...
GNNNEWS- काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ। उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गर...
सुरेश कोईराला, बाल्टीमोर,अमेरिका। विश्वभरि छरिएर रहेको नेपाली साहित्यका लेखक तथा स्रष्टाहरुको प्रतिनिधिमूलक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले पुरस्कारको लागि पुस्तक आह्वान गरेको छ। आगामी फ्रेबुअरी २८ तारिखसम्मको म्याद राखेर लेखकले पुस्तक पठाउनुपर्ने समयसीमा निर्धारण गरिएको पु...
शीतलपाटीन्युज डटकम। पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको छ। कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्...
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीका अवकाशप्राप्त सात प्रहरी महानिरीक्षक(आईजीपी)को टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर प्रहरी बिधेयकमा रहेका संगठनलाई कमजोर पार्ने प्रावधानका बारेमा ध्यानाकर्षण गराएका छ। भेटका क्रममा पूर्वआईजीपीहरुल...
GNNNEWS- काठमाडौं । सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ। नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता...
GNNNEWS- लन्डन। न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। गत मंगलबार इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृ...
शीतलपाटीन्युज डटकम। पोखरा। यहि फागनु ३ गते आयोजना हुने १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई विश्वका विभिन्न देशसहित गैर आवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखरा...
शीतलपाटीन्युज डटकम। पोखरा। कास्कीको पोखरा महानगरपालिका-९ बसपार्कमा संचालनमा रहेको साहारा बालआधारभूत विद्यालयमा साहारा यूकेले लाईब्रेरी निर्माण गरी हस्तान्तरण गरेको छ।साहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले मंगलबार एक समारोहबीच पुस्तकालय उद्घाटन गरी शुभारम्भ गर्दै हस्तान्तरण गरेका हुन्। बिध्यालय...
शीतलपाटीन्युज डटकम। काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी र नेपाली सेनाका केही अधिकृतमा आफ्नो स्वार्थका लागि विरोधीसँग साँठगाँठ गर्ने अशोभनीय प्रवृत्ति रहेको आरोप लगाउनु भएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित 'द ब्लु प्याभिलियन' भवनको उद्घाटन गर्दै...
शीतलपाटीन्युज डटकम। कार्डिफ,वेल्स। ८ फेब्रुवरी २०२५, शनिवारका दिन नेपाली समाज वेल्स यूकेको आठौँ महाधिबेशन भब्य रुपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। दिल्ली विधानसभा चुनावको मतगणनामा आम आदमी पार्टीका सबैभन्दा ठुला नेता अरविन्द केजरीवालले अग्रता बनाएका छन्। निर्वाचन आयोगका अनुसार प्रारम्भिक मतगणनामा केजरीवालले नयाँ दिल्ली सिटमा अग्रता बताएका हुन्। यस सिटमा उनी भाजपाका प्रवेश वर्मा र कांग्रेसका सन्दीप दीक्षितसँग प...
शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो। बढुवा नामावली-