Saturday April 20, 2024

नेपाल-समाचार

शिव मन्दिर अल्डरसटको अध्यक्षमा बिक्रम भट्टराई चयन

शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। लण्डन अल्डरसट स्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको बार्षिक साधारण सम्पन्न भयको छ। सभा महासचिव हरी भट्टराईले संचालन गर्नुभएको थियो भने पहिलो सत्रको कार्यक्रमको सभापतित्व शिव मन्दिर अल्डरसटका अध्यक्ष नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पति रेग्मीले गर्नुभएको थियो।...

पत्रकार चिरन शर्मा सहित एनआरएनएमा २१ केन्द्रिय सदस्स्य मनोनित

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को विभिन्न पदमा विधान अनुरुप मनोनयन गरिएको छ।  गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार भरर्चुअल माध्यममा भएको पदाधिकारी बैठकले संघको केन्द्रीय सदस्यहरु (आइसीसी),सल्लाहकारहरु, अनु...

सयपत्री परियार समाज बेलायतको दोस्रो अधिवेशनबाट अध्यक्षमा कुमार घले

शीतलपाटीन्युज डटकम। लण्डन। सयपत्री परियार समाज बेलायतको दोस्रो अधिवेशन गत ०९ डिसेम्बर २०२३ को दिन ठमेल रेष्टुरेन्ट अल्डर्सटमा भब्यताका साथ सम्पन्न भएको छ। समाजका महासचिव रबिन परियारले समाजका अध्यक्ष दिलिप मोहोराको अनुमति लिदै कार्यक्रम सँचालन गर्नु भएको थियो।  आधिकारिक कार्यक्रमको प्र...

बर्न्टओक नेपाली समाजमा खमिरजड गुरुडको अध्यक्षतामा नया कार्य समिती चयन

शीतलपाटीन्युज डटकम। लण्डन।बेलायतमा सक्रिय नेपाली संस्थाहरु मध्य बर्न्टओक नेपाली समाज पनि एउटा शसक्त समाज हो। हालै सम्पन्न भयको सो समाजको बार्षिक अधिबेशनले खमिरजड गुरुडको अध्यक्षतामा नया कार्य समिती चयन भएको छ। बर्न्टओक नेपाली समाजको पुर्ब अध्यक्ष तथा बार्नेट काउन्सिलको पुर्ब उपमेयर काउन्सिलर...

नेपाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखाको अध्यक्षमा बम थापा सूर्यवंशी मगर चयन

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाको अध्यक्षमा बम थापा (सूर्यवंशी) मगर चयन भएका छन्।  एम्पायर हल अल्डरसटमा १६ डिसेम्बर २०२३ मा भएको आदीबासी जनजाती महासंघ युकेका अध्यक्ष प्रमुख अतिथी कर्मा पहाडी रहेको चौथो अधिवेशनबाट सूर्यवंशीको नेतृत्वमा न...

सहारा युके ८ औ कार्यसमिती निर्बिरोध,अध्यक्षमा कृष्ण गुरुड्ग

शीतलपाटीन्युज डटकम। लन्डन। सहारा यूकेको ८ औ कार्यसमितीको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन्। मिचेटस्थित तमु धीं यूकेको भवनमा शनिबार आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट कृष्णको नेतृत्वमा २०२३-२०२५ का लागि नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमिति उपाध्यक्षमा शारदा गुरु...

आउँदो साता बेलायतमा मह जोडी,कार्यक्रममा भाग लिन दिए चुलै निम्तो

GNN NEWS- लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका हु...

आउँदो साता बेलायत आउंदै मह जोडी, कार्यक्रममा भाग लिन दिए चुलो निम्तो

GNN NEWS- लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका ह...

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (FINYE) बेलायत अध्यक्षमा विनोद बरालको चयन

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने-FINYE) बेलायत च्याप्टरको अध्यक्षमा प्रसिद्ध अनुसन्धान र विकास (आर एन्ड डी) सेफ तथा युवा व्यवसायी विनोद बराल चयन हुनु भएको छ। फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामुखी,गैर राजनीतिक र गैरसरकारी हो र यसको...

एक पटकको नेपाली सधैको नेपाली : रास्वपा अध्यक्ष रवी लामीछाने

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने’ नीति आफ्नो पार्टीको धारणा रहेको बताएका छन्।राज्यमा सुशासन कायम भयमा मात्रै देश राम्रो हुने भन्दै सुशासन पहिलो शर्त बताएका छन। लामिछान...

लण्डनमा 'एम्बेसडर फर पिस' अवार्डबाट डा.संगीता श्रेष्ठ ”स्वेच्छा” सम्मानित

 शीतलपाटीन्युज डटकम। सञ्चारकर्मी,लेखिका तथा विश्वव्यापी विकासका अभियन्ता डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई युनिभर्सल पिस फेडरेशनद्वारा प्रतिष्ठित “एम्बेसडर फर पिस” अवार्डबाट लण्डनमा सम्मानित गरिएको छ। डिसेम्बर ९ मा आयोजित अवार्ड समारोहमा शान्ति स्थापना र अन्तर्राष्ट्रि...

फोनिज युकेको अध्यक्ष गोमा राना नेपाली समाचारको अतिथि सम्पादकमा नियुक्त

शीतलपाटीन्युज डटकम। लण्डन। फोनिज युकेको अध्यक्ष गोमा राना नेपाली समाचारको अतिथि सम्पादकमा नियुक्त हुनुभएको समाचार छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ युकेकी अध्यक्ष राना लामो समय देखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ।  रेडियो पत्रकारितामा सन् १९९१ देखि बिएफबिएस गोर्खा रेडियो...

लन्डन।लन्डनस्थित युनिभर्सिटी अफ वेष्ट लन्डनमा अध्ययनरत २३ वर्षीय नेपाली विद्यार्थी सुदीप भुषाल सम्पर्क विहीन

शीतलपाटीन्युज डटकम। लन्डन।लन्डनस्थित युनिभर्सिटी अफ वेष्ट लन्डनमा अध्ययनरत २३ वर्षीय नेपाली विद्यार्थी सुदीप भुषाल सम्पर्क विहीन भएका छन्। केही सातादेखि हराइरहेकाले खोजी गरिदिन परिवार र उनी अध्ययनरत विश्वविद्यालयको नेपाली समाजले आग्रह गरेको छ। साइबर सेक्यूरिटी विषय अध्ययनरत भुषाल परिवारसंग...

फोनिज युके पुरस्कार प्रबन्ध निर्देशक मिलन तमु र बिमला सेनेलाई

शीतलपाटीन्युज डटकम। लन्डन।गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पुरस्कृत हुनु भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले उहालाई यस वर्षको पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो।  पत्रकार गुरुड्ग लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् ।  उनले ३ वर्षदेखि आफ्नै मि...

बुध्द फाउण्डेसन युकेको बैठक बिभीन्न निर्णय गर्दै सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। लुम्बिनी र बुद्ध परिपथको पर्यटन पर्वद्धन एवम् विकासका लागी विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सास्कृतिक नगरपालिका,बुद्धसंग सम्बन्धित बुद्धले २९ बर्ष बिताएको कपिलवस्तु नगरपालिका अन्तर्गत तिलौराकोट,बुद्धको मावली देवदह नगरपालिका,  बुद्धको अष्ट...

पशुपतिमा बालाचर्तुदशी मेलाको तयारी पूरा

शीतलपाटीन्युज नेपाल काठमाडौं।पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषले जनाएको हो। कोषले बालाचर्तुदशीको अवसरमा दीप प्रज्ज्वलन देखि ‘कोर&r...

काठमाडौँमा मनाइयो पाचौं अन्तराष्ट्रीय मर्यादित महिनावारी उत्सव

शीतलपाटीन्युज डटकम। काठमाडौँ। पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस भव्य कार्यक्रम गरि आज काठ्मान्डौ लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ। काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी सञ्जाल, मर्यादित महिनावारी अभियान नेपाल र प्लान इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा वि...

पोर्चुगलसंग पर्यटन,लगानी र व्यापार प्रवर्द्धनमा जोड दिनेछु: राजदुत शनिल नेपाल

GNNEWS: काठमाडौं। पोर्चुगलका लागि नेपाली राजदूतमा मनोनयन गरिएका शनिल नेपालको नाम संसदीय सुनवाइ समितिबाट अनुमोदन भएको छ। शुक्रबारभएको संसदीय सुनुवाइमा नेपालले पोर्चुगलमा राजदूतावास स्थापना पश्चातत्यहाँ रहेका नेपाली नागरिकहरुको हकहित संरक्षण एवम प्रत्यक्ष सेवा प्रवाहहुनुका साथै नेपाल भित्रिने विप्र...

पोखरामा संचालित पाल्पाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा चिरिन्जिबी श्रेष्ठ

शीतलपाटीन्युज डटकम। पोखरा।पोखरामा सम्पन्न पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित हुनुभएको छ। सस्थाको सम्पन्न पाचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा बा...

पुर्व गृहमन्त्री तथा रास्वपाका सभापती रबि लामीछानेसंग बेलायतको विभिन्न स्थानहरुमा खुल्ला अन्तर्कृया हुदै

शीतलपाटीन्युझ डटकम। लण्डन। आगामी १० डिसेम्बरमा बेलायत आउदै गरेका पुर्व गृहमन्त्री तथा रास्वपा का सभापती रबि लामीछानेले बेलायतको विभिन्न स्थानहरुमा खुल्ला अन्तर्कृया गर्ने भएका छन्।  हालै मलेसियाको कार्यक्रमलाई सम्बोधन गरि कतारको दोहा पुगेका लामिछाने आगामी १० डिसेम्बर आईतवारका दिन बिहा...

यसपाली को world Cup कसले जित्ला?