Wednesday December 01, 2021

पत्र-पत्रीका

सुधागरगृहमा पनि यौन दुराचार

शीतलपाटीन्युज डटकम। सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमे...

सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दईवटा पार्टी कसरी दर्ता भयो ?

शीतलपाटीन्युज डटकम। सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको ह...

निर्मला हत्या प्रकरणः प्रमाण होईन, बयान खोज्दै प्रहरी !

शीतलपाटीन्युज डटकम । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश...

अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

शीतलपाटीन्युज डटकम। करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् ।  रोल्पाका २२ बर्षीया...

सेनामा सानालाई ऐन, ठूलालाई चैनः पहुँचवालाले नियम तोडे अवसर, सानालाई सिधै बर्खास्ती

शीतलपाटीन्युज डटकम । नेपाली सेनामा कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला  र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमव...

डेढ सय वर्ष पुरानो गाउँ : खोलाको पानी पिउँछन्, सिटामोल लिन सात किलोमिटर हिँड्छन्

शीतलपाटीन्युज डटकम । गाउँमा एउटै पसल छैन । स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन । भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन। आश्चर्य त के भने गाउँभरिमा एउटै धारा वा चापाकल छैन। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ, सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ । यहाँका...

कोठीबाट उद्धार गरिएका १२ चेली फेरि बेपत्ता

शीतलपाटीन्युज डटकम । भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो ।  दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५...

तेल ‘चोर्न’ पाउनुपर्ने भन्दै आन्दोलन

शीतलपाटीन्युज डटकम । इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन् । उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्...

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

शीतलपाटीन्युज डटकम । नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।  दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँ अवतरण गर्नुपर्न...

निर्मला हत्या प्रकरण : दुई अभियुक्तले स्विकारे आरोप, के भने सोधपुछमा ?

शीतलपाटीन्युज डटकम। कन्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएको आजको नयाँपत्रिकाले लेखेको छ । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्री...

सफल शृङ्खला

शीतलपाटीन्युज डटकम। अहिले सान्या, चीनमा भईरहेको मिस वल्र्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा सफल देखिएकी छन् ।  यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीहरुभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै ईतिहा...

फोरमलाई सरकार ‘हर्ष न विस्मात्’

शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघीय समाजवादी फोरम नेपालका लागि हर्ष न बिस्मात भएको छ। आफैँ सहभागी भएको सरकारको समीक्षा गर्दै फोरम नेपालले हर्ष न बिस्मात भएको जनाएको हो। राजधानी दैनिक लेख्छ, पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता इस्तेयाक राई ओली नेर्तत्वको सरक...

सांसदलाई डेरा छैन, मन्त्रीलाई घरैघर

शीतलपाटीन्युज डटकम। सांसद आवसका लागि राज्यले बर्सेनि ६ करोड रुपैयाँ खर्च गरिरहेछ । तर, सरकार संसाद आवास भवन भने छुट्याईको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ ।  मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर राजकीय अतिथि गृह बनाउन खोजिँदै छ ।, आजको कान्ति...

पूर्ववनमन्त्री पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा

शीतलपाटीन्युज डटकम। पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले सिक्टा सि...

मैले जवाफ दिए बुद्धिजीवी थला पर्छन्ः प्रधानमन्त्री ओली

शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। यो समाचार आजको नागरिक दैनिकमा छ ।  त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ...

रिङरोडमा थप ६ आकाशे पुल बन्दै

शीतलपाटीन्युज डटकम। चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । चीन सरकारको सहयोगमा सञ्चालित उक्त सडक खण्डको सुधारको काम पनि अन्तिम चरणमा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । सो खण्डमा जेब्रा क्रस र आकाशे पुल पर्याप्त नभ...

राष्ट्रपति पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई रोक, काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित

शीतलपाटीन्युज डटकम। राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । कतार एयरवेजको भीभीआइपी उडान बिहान ११।०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । ...

रेल किन्दै नेपाल, अब नेपालकै गुड्नेछ रेल

शीतलपाटीन्युज डटकम। सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ ।  भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो ।  मंसिरमा रेल चलाउने तयारी थियो । तर रेल नहुँदा समस्या भयो...

सांसद आवास हडपेर मन्त्रीनिवास

शीतलपाटीन्युज डटकम। सरकारले ललितपुरको भैंसेपाटीमा संसद आवास गृहसहित ४१ वटा भवन बनाउने निर्णय गरेको छ। सैंवु आवास क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूको निम्ति २७ वटा यस्ता भवन बन्ने भएका छन्। प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालयका निम्ति अर्...

निर्मला हत्या प्रकरणः प्रदीप रावलफेरी पक्राउ

शीतलपाटीन्युज डटकम। प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ । ‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ...

यसपाली को world Cup कसले जित्ला?