Wednesday December 01, 2021

पत्र-पत्रीका

निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवा प्रहरीद्दारा पक्राउ

शीतलपाटीन्युज डटकम। बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ ।  प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।  घटनालगत्तै महेन्द्रनगर खटाईएक...

मन्दिरमा यस कारण राखिन्छ घन्टी

शीतलपाटीन्युज डटकम। हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् ।  अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ ।&...

निर्मला पन्तको हत्यारा खोज्न फेरि अर्को टोली

शीतलपाटीन्युज डटकम। कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।  प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई घटनाको अनुसन्धा...

निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल

शीतलपाटीन्युज डटकम। निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ । घटनाको उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा...

पप्पुलाई कालोसुचीमा नराख्न आदेश

शीतलपाटीन्युज डटकम। उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश दिएको छ । अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो ।  नेपालगन्ज ईजलासका न...

निर्मलालाई न्याय माग्दा यो ज्यादती !

शीतलपाटीन्युज डटकम। -इन्जिनियरिङको तयारी गरिरहेका युवाको खुट्टा गुम्यो, चार महिनादेखि अस्पतालमा अर्धचेत बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल न्युरोलोजिकल वार्डको ३१५ नम्बर क्याबिनमा पुग्दा कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डारा ह्विलचेयरमा थिए । क्याबिन आगन्तुकले भरिएको थियो । ५३ वर्षीया...

प्रधानन्यायाधीश बन्न लबिङ, दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी

शीतलपाटीन्युज डटकम। प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ । प्रधानन्यायाधीश छनौटका लागि शनिवार परिषद् बैठक बस्दै छ ।  यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो । न्यायापालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका लागि...

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि मानव तस्करीको आरोप, छानबिन गर्न माग

शीतलपाटीन्युज डटकम। मानव तस्करीमा संलग्न भएको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञ...

दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

शीतलपाटीन्युज डटकम। नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ ।  उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए ।  स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उन...

पेट्रोल पम्प सञ्चालकलाई ३ महिना कैद

शीतलपाटीन्युज डटकम। गुणस्तर तथा नापतौल विभागले वाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ । अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्ता ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीक...

बंगलादेशबाट चिकित्सा शिक्षाः लाईसेन्स परीक्षामा अधिकांश फेल

शीतलपाटीन्युज डटकम। बंगलादेशका निजि मेडिकल कलेजमा पढेका विद्यार्थीहरु नेपालमा लिइने चिकित्सकीय लाईसेन्स परीक्षामा अनुत्तीर्ण हुने क्रम बढ्दै गएको छ ।  साढे तीन महिनाअघि लिइएको एमबीबीएसको लाईसेन्स परीक्षामा बंगलादेश पढेका १ सय २१ जना सहभागी भएकामा ९२ जना फेल भएका थिए ।  परीक्षामा सफल...

बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश पाँच पाकिस्तानीलाई प्रवेश प्रतिबन्ध

शीतलपाटीन्युज डटकम। गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो।  निका...

मन्त्रालयको खर्चमा घुम्दै संसदीय समिति सभापति र सांसद

शीतलपाटीन्युज डटकम। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सरकारले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई पनि सहभागी गराउन निर्देशन दिँदै सरकारी खर्चमै संसदीय समितिका सदस्यहरु सहभागी भएका छन् ।  ९ मंसिरदेखि सुरु भएको १६ दिने अभियानअन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र...

निगमको बोइङ मलेसियामा अलपत्र

शीतलपाटीन्युज डटकम। सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरच...

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

शीतलपाटीन्युज डटकम। दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान,...

कर्मचारी समायोजन अध्यादेश स्वीकृतः ३५ दिनभित्र हाजिर नभएर बर्खास्त

शीतलपाटीन्युज डटकम। सरकारले प्रदेश र स्थानीय तहा समायोजन भएर जाने कर्मचारीलार्य तह बढुवा र दुई ग्रेड वृद्धि सुविधासहितका प्रावधान समेटेर बहुप्रतीक्षित ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ स्वीकृत गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।  मन्त्रिपरिषद्को सोमबार रातिको बैठकले केन...

सरकारी कार्यालय ‘भ्रष्टाचारीको अखडा’

शीतलपाटीन्युज डटकम। ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले शपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन । सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मतारीले लिने शपथको बेहेरा यस्तो छ – म भष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र जनाताका लागि इमानदार भएर काम गर्ने प्रतिज्...

देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

शीतलपाटीन्युज डटकम। गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो ।देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय च...

नयाँ मदिरा उद्योगको अनुमति तथा दर्ता स्थगित

शीतलपाटीन्युज डटकम। गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो।गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ ।, आजको नागरिक दैनिकम...

कैले आउँछ मेलम्चीको पानी ?

शीतलपाटीन्युज डटकम। मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्न कम्तीमा १ सय ३० दिन लाग्ने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । आयोजनाको निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको हो । तर, ख...

यसपाली को world Cup कसले जित्ला?