Wednesday December 01, 2021

पत्र-पत्रीका

विप्लवको जनसभामा विप्लव नै नआउने

शीतलपाटीन्युज डटकम विप्वल नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा आयोजना गरेको जनसभाको सबै तयारी पुरा भएको जनाएको छ । सम्पुर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौँ मुल नाराका साथ जनसभा गर्न लागेको हो ।  जनसभाम...

केपी शर्मा ओलीतिर गम्भीर प्रश्न

शीतलपाटीन्युज डटकम नवगठित नेपाल कम्युनिष्ट पार्टी नेकपाका २१ केन्द्रिय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । केपी पक्षले भने २१ जना केन्द्रीय सदस्यलाई माधकुमार नेपाल पक्षले नियोजितरुपमा उचालेको आरोप लगाएको छ ।  उक्त पक्षका एक...

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा

शीतलपाटीन्युज डटकम।  विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन् । ती उ...

प्रहरीको पनि समायोजन तयारी

शीतलपाटीन्युज डटकम। सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ । ...

प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

शीतलपाटीन्युज डटकम। दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहको हिरासतमा छन् । चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ । पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । कोइरालाको ठग्ने...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट, नेपालमा जस्ताको त्यस्तै

शीतलपाटीन्युज डटकम। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री...

बंगलादेश र म्यानमारको चेपमा नेपाल

शीतलपाटीन्युज डटकम। बंगलादेश र म्यानमार दुवै मुलुकको चेपमा पर्दा नेपालले राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा भएको मतदानमा भाग लिन सकेन ।  पक्षमा उभिँदा म्यान्मार र विपक्षमा रहँदा बंगलादेश रिसाउने अवस्था आएपछि म्यान्मारविरुद्धको मतदानमा नेपालले उपस्थित जनाउन नसेको बुझिएको छ । ...

राष्ट्रिय गौरवका आयोजनाः ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारको सूक्ष्म अनुसन्धान

शीतलपाटीन्युज डटकम। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।  जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो। अर्बौं लगानीका आयोजना सम्पन्न गर्न...

बारम्बार भिडियो खिचेर बलात्कार

शीतलपाटीन्युज डटकम। जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ । आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्...

बजारमा छपाइ बिग्रेका नोटको बिगबिगी

शीतलपाटीन्युज डटकम। छपाइ बिग्रेका नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकतर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छ...

फेवाताल संकटमा

शीतलपाटीन्युज डटकम। फेवातालको मुल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ । माकुराको कारण जालोझैँ ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको छ ।  तालको सिरान क्षेत्रमा मोटरबाटो विस्तार हुँदै जाँदा त्यहाँबाट बगेको माटो फेवाताल पुरिने क्रम झनै...

विश्वविद्यालयलाई एक अर्ब ८० करोड चन्दा !

शीतलपाटीन्युज डटकम। संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा पुर्वप्रमुख मेयर माईकल ब्लुमबर्गले आफुले पढेको जोन्स अप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् विश्वविद्यालयमा अध्ययन गर्ने न्युन र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गाउन आफुले दान गरेको ब्लु...

खुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

शीतलपाटीन्युज डटकम। पुर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो समयको प्रयासपछि पुरातत्व विभागले ती क...

एउटाको जहाज ,अर्कोले ‘बेच्ने’ ?

शीतलपाटीन्युज डटकम । काठमाडौं —  बजारमा अहिले त्यही ‘लालपुर्जा’ को चर्चा छ। प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले एक अनलाइनमा दिएको ‘बिल अफ सेल’ उनैको भाषामा २५ अर्बको सामान किनेको आधिकारिकता हो। विमानको त्यस्तो ‘लालपुर्जा’ देखेर सम्बद्ध विज्ञहरू अच...

११ तले नयाँ धरहरा बन्ने, लिफ्टसहितको धरहरा साढे तीन अर्ब लगानीमा निर्माण हुने

शीतलपाटीन्युज डटकम। काठमाडौं– भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विभाग प्...

एक अन्तर्राष्ट्रिय संस्थाद्दारा नेपाल प्रहरीलाई डिजिटल अवार्ड

शीतलपाटीन्युज डटकम। काठमाडौं — सेवा प्रवाहमा सुचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ ।  एसिया — ओसिनिया कम्युनिष्ट अर्गनाईजेसनले नेपाल प्रहरीलाई एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरेको हो ।  उक...

प्रहरीलाई १ हजार घूस दिने तामाङ पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाडौँ– काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरचोकमा सवारीसाधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । चालकले मिनिट्रको कागजपत्र नभएको भनी प्रहरीलाई...

‘बोली’ मा मात्रै सीमित ‘सिन्डिकेट’

शीतलपाटीन्युज डटकम। सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन ।...

शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश

शीतलपाटीन्युज डटकम। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ ।  मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फे...

अब नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने

शीतलपाटीन्युज डटकम। काठमाडौं  - नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन्...

यसपाली को world Cup कसले जित्ला?