Tuesday December 10, 2024

व्यक्तित्व

तमु धी युकेमा नया निर्वाचित अध्यक्ष जुमकाजी गुरुड्ग एवम कार्यसमितीलाई हार्दिक बधाई ।

हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।💐 तमू धीं युकेको १३औं अधिवेशनबाट अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनु भएकोमा गुरुङ साहित्यिक मञ्च नेपालका आजीवन सदस्य, कृयाशील समाजसेवी आदरणीय जुमकाजी गुरुड्गज्यु तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त...

मगर एसोसीयसन युके U.H.S.B शाखाले माघे संक्रन्ती मनाउदै

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। कला संस्कृतीको जगेर्ना गर्दै बेलायत बसोबास गरेका मगर समुदायले माघे संक्रान्ती पर्व मनाउने भएको समाचार प्राप्त भएको छ। पौष महिनामा जुन दिन सूर्य मकर राशिमा प्रवेश गर्छ सो दिन यो माघे संक्रान्ती पर्व मनाउने चलन छ। मगर समुदायको प्रमुख पर्व माघे संक्रान्ती...

युरोपमा कार्यरत स्वास्थ्यकर्मीहरू आफ्नो सीप नेपालको सेवामा प्रयोग गर्न इच्छुक

GNNNEWS- लन्डन। युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूले आफु संग रहेको सीप र दक्षता नेपाल को स्वास्थ्य सेवा सुधार्न सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। यही डिसेम्बर महिनाको अन्त्यमा स्वास्थ्य मन्त्रालयले काठमाडौँमा योजना गर्न लागेको स्वास्थ्य कन्क्लेभको तयारी स्वरुप सोसाइटी फर नेप्लिज हेल्थ केय...

सिरिया,बंगलादेश र श्रीलंकाको नेताको देश छोडी भगाईबाट नेपालले के सिक्ने?-आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन् - सिरियाका राष्ट्रपति असद आज बंगलादेशका राष्ट्रपति शेख हसिना,श्रीलंकाका राजापक्षे जस्तै Plane चढेर भागे। सिरियाका राष्ट्रपति असदको २४ बर्षे र असादको परिवारको ५१ बर्षे कुशाषनको नराम्ररि अन्त्य भयो।Damascus बिद्रोहीहरुको कब्जा भयो। 10 बर्ष सम्म चलेको यो काटमार लाई सिरिय...

आगामी एनआरएनए यूकेको कार्यसमिती निर्वाचन १२ जुलाईमा गरिने

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायत बसोबास गरेका नेपालीहरुको सामाजीक संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको काउन्सिल बैठक आगामी मार्च महिनाको पहिलो साता हुने भएको छ। गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङ्गको अध्यक्षतामा आइतवार अल्डरशटमा बसेको बैठकले काउन्सिल बैठक मार्च २ तारिख आ...

तमु धी युकेको हालै भएको निर्वाचनबाट अध्यक्षमा जुमकाजी गुरुड्ग निर्बिरोध निर्वाचित

शीतलपाटीन्युज डटकम। लन्डन । तमु धी युकेले हालै गठन गरेको निर्वाचन समितीको कार्यक्रम अनुसार तमु धीं यूकेका बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ।    १३ औं अधिवेशन अन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा गुरुङ लगायत सम्पुर्ण उम्मेदवारीहरु निर्बिरोध पर...

नेपाली बालबालिकालाई नेपाल चिनाउन नेपाली कक्षा आवश्यक

'GNNNEWS- लन्डन -  प्रवासमा हुर्कीरहेका नेपाली बालबालिकालाई नेपाल चिनाउन नेपाली कक्षाहरु  संचालन गर्नु पर्ने सुझाव दिइएको छ।   एनआरएनए युके तथा नेप्लिज इन युकेद्वारा शनिबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित 'सामाजिक संजालको प्रयोग र नेपाली भाषाको संरक्षण' विषयक  ...

तमु धीं यूकेको १३औं कार्यसमिति निर्वाचनका लागि संयोजक एकेन्द्र गुरुङ रहेको समिती गठन

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा बसोबास गरेका नेपालीहरुको सबै भन्दा ठुलो समुह तमु धीं यूकेको १३औं नया कार्यसमितिका लागि निर्बाचन मण्डल घोषणा गरिएको छ ।  आगामी १४ डिसेम्बर २०२४ मा हुने १३ औं अधिवेशनका लागि एकेन्द्र गुरुङ संयोजक रहेको निर्वाचन मण्डलमा सल्लाहकार मेजर कृष्ण गुरु...

बिश्व अपांगता दिवसका उपलक्ष्यमा आयोजीत च्यारिटीबाट गुल्मेलीले संकलन गर्यो १५ लाख

शीतलपाटीन्युज डटकम। लन्डन।विश्व अपांगता दिवसको अवसर पारेर गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको च्यारिटी कार्यक्रममा करिब १५ लाख संकलन भएको समाचार प्राप्त भएको छ। मिडल्यान्डको मार्केट हारबरोस्थित हारबरो टाउन कम्युनिटी फुटबल ग्राउन्डको हलमा डिसेम्बर १ तारिख आइतबार सम्पन्न अपांगता दिवस च्यारि...

Nepal Foods bags the Best Nepalese Brand of the Year Award

GNNNEWS- London -  Nepal Foods, a UK-based company,  has been awarded the prestigious title of the Best Nepalese Brand of the Year 2024 at the 9th Asian Food and Restaurant Awards International.  The award ceremony took place on Monday (December 2)  at the Royal Ascot, where...

लण्डनको ओटुमा (O2) नेपालको कन्दरा ब्याण्डको प्रस्तुती हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालको स्थापित सांगीतिक ब्यान्ड 'कन्दरा'ले लन्डन ओटुमा सांगीतिक प्रस्तुती दिने भएको छ ।  लन्डनमा हुने कार्यक्रमको तयारी गरिरहेका व्याण्डका सबै सदस्यलाई यूकेले भिसा दिइसकेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ। आयोजक  मामाघर इन्टरटेनमेन्टका अनुसार...

सोलार फार्म तनहॅुलाई ९० मेगावाट विद्युत उत्पादन गर्न अनुमति

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका नेपाली लगानीकर्ताहरुको परिकल्पना, अवधारणा तथा प्रबर्धनमा स्थापित सोलार फार्म प्रालि तनहु दुलेगौडालाई सौर्य उर्जाबाट ९० मेगावाट विद्युत उत्पादन गर्न नेपाल बिद्दुत प्राधिकरणले अनुमति प्रदान गरेको समाचार छ । नेपाल विद्युत प्राधिकरणले सोलार फार्म लि...

आठ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प...

पुरानो प्रेमको शंझनामा लण्डनमा छुक छुके रेलैमा बोलको गीत सार्वजनिक

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतको कार्डिफ बस्ने चितवनका गायक कुलदीप सापकोटाले पुरानो प्रेमको सम्झना, विछोडको पीडामा डुबेर ‘ लन्डनैको छुक छुके रेलैमा ‘ बोलको गीत सार्वजनिक गरेका छन् । लोक-आधुनिक शैलीमा रहेको उक्त गीतको भिडियो निकै मनोरन्जक छ । उक्त भिडियो नेपालमा छायांक...

भूतपूर्व गोर्खा परिवारको अध्यागमन नियमबारे गहन अन्तरक्रिया

GNNNEWS- लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरुसंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयां नियमबारे  अन्तरक्रिया भएको छ ।  लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बर आइतबार भर्चुअल अन्तरक्रिया भएको हो । अन्तरक्रियामा लन्डनस्थित ल फर्म वान पम्प कोर्टसं...

युके नेपाल इन्टरनेसनल बोडीबिल्डीयड्ग लिगको अध्यक्षमा गंगा गुरुड्ग

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। युके नेपाल इन्टरनेसनल बोडीबिल्डीयड्ग लिगको अध्यक्षमा गंगा गुरुड्ग चयन हुनु भएको छ। युके नेपाल इन्टरनेसनल बोडीबिल्डीयड्ग लिगको नया कार्यसमिती गठन भएको कुरा निबर्तमान अध्यक्ष शुक गुरुड्गले शीतलपाटीन्युज डटकमका प्रधान सम्पादक बाचस्पति रेग्मीलाई जानकारी दिनु भएको...

नेपालमा स्थानीय तह उपनिर्वाचनमा विजेताको नामावली

शीतलपाटीन्युज डटकम। काठमाडौँ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार सोमबार मध्याह्नसम्म १६ तहमा कांग्रेस, एमाले ७ र माओवादी केन्द्र ८, जसपा २, नेकपा एस १, रास्वपा १, नेमकिपा १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।     ...

बेलायतका नेपाली सोलिसिटरहरु कार्यक्षमता र गुणस्तर वृद्धिमा सक्रिय

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन्। ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा आयोजित बैठकमा आफ्नो संघर्षका कथा पनि सुनाए। ब्रिटेन...

PM to lead 87-member delegation to China

sitalpatinews.com, Kathmandu,Prime Minister KP Sharma Oli is set to embark on an official visit to China on December 2, accompanied by an 87-member delegation. The team includes 39 government officials and 48 representatives from the private sector. The delegation list was finalised during a cabin...

शिशिर योगी र शान्तिश्रीको स्वरमा ‘मनै फरर’ सार्वजनिक (भिडियो सहित)

जीएनएनन्युज डटकम। काठमाडौँ – चर्चित गायक शिशिर योगी तथा  गायिका शान्तिश्री परियारको स्वरमा नयाँ गीत ‘मनै फरर’ सार्वजनिक भएको छ। १० दिन अघि गायक योगीको आफ्नै अफिसियल यूट्युब च्यानलबाट उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो।   गीतमा गायक योगीकै शब्द-संगीत र सङ्ग...

यसपाली को world Cup कसले जित्ला?