Wednesday October 20, 2021

व्यक्तित्व

राप्ती समाज क्यानडाको तदर्थ समीतीको अध्यक्षमा सुरेस रजौरे

शीतलपाटीन्युज डटकम। क्यानडा।नेपालमा साबिक राप्ती अञ्चल घर भएका नेपालीहरु बेटर अपरचुनिटीका कारण र शान्ती कै कारण बिश्वका ठुला र धनी राष्ट्रहरुमा पुग्ने क्रममा बढी रहदा कामको शिलसिलामा उनीहरु क्यानडा पुगेर  संगठित भएको पाईयको छ। सामाजिक र विपन्न नेपालीहरुको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउ...

अल्डरसटमा एनआरएन युकेको हेल्थ अवयरनेस कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट लण्डन। समाजमा बढ्दो हर्ट एटेक र स्ट्रोकको अवस्थालाई जानकारी लीयर त्यस्ता घटनालाई न्युनीकरण गरी समाधान गर्ने उदेश्यले एनआरएन युकेले एउटा awareness भर्खरै सम्पन्न गरेको छ । एनआरएन युकेको अफिसमा संचालन भयको सो awareness प्रोग्राम एनआरएन अन्तराट्रिय स्वास्थ्य संयोजक डा संजीव...

आईजीपी खनाल इन्टरपोलको महासभामा भाग लिन दुबई प्रस्थान

शीतलपाटीन्युज डटकम। कार्तिक ३०।अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाल दुबई प्रस्थान गरेका छन्।आईजीपी खनालसँगै महासभामा सिआईबीका डिआईजी निरज शाही र नेपाल प्रहरीको ईन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेको ह...

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालाई युकेमा स्वागत गर्दै

शीतलपाटीन्युज डटकम। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यूके आइपुग्नु भएको छ । यति नेपाली एशोसियसन युके तथा गैर–आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा नेपालको दुर्गमका बालबालीकाको स्वास्थ्य र शिक्षाको लागि अध्यारोवाट उज्यालोतर्फ सेवामूलक सहयोगको लागी सामाजिक च्यारिटी कार्यक्रममा पुर्व प्रध...

नेपाली सामाजीक अभीयन्ताहरु रसमोर भोलन्टियर अवार्डबाट सम्मानीत

शीतलपाटीन्युज डटकम। फान्वोरो,लण्डन। काम गरेपछी त्यसको फल प्राप्तहुन्छ । पुरष्कार अवस्यमभावी हुन्छ मान्छेको जीवनमा।नेपालीहरुको ठुलो बस्ती, ब्रिटीस गोर्खाहरुको लामो इतिहास बोकेको फान्वोरो, अल्डरसट शहरमा बसोवास गर्ने समाजसेबिहरु रसमोर भोलन्टियर सर्विसेज अवार्डबाट सम्मानीत हुनु भयको समाचार शीतलप...

पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज लण्डन आउदै

शीतलपाटीन्युज डटकम । लण्डन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल बेलायतका लागी आज प्रस्थान गर्नुभएको छ। उहाले नेपालको दुर्गम इलाकाको गरीव बालवालीकाको शीक्षा र स्वास्थ्यमा सहयोग पुग्ने च्यारीटी कार्यक्रमको प्रमुख अतिथीको आसन गर्हण गर्नु हुने र प्...

परराष्ट्र सचीव शंकरदास बैरागीसंग लण्डनमा अन्तरक्रिया हुदै

शीतलपाटीन्युज डटकम। लण्डन।बिदेशमा बस्ने हामी नेपाली एनआरएनएहरुको फोकल मन्त्रालय, नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सचिव आदरणीय शंकरदास वैरागी बेलायत आइपुग्नु भएको छ। उहाँलाई स्वागत गर्दै गैरआवासीय नेपालीहरुका जल्दाबल्दा विषयहरुबारे जानकारी लिन एनआरएन युके र पर्वत वयलफेयर सोसाईटी युकेको आयोजनामा...

बेलायतमा स्वास्थ्य र शीक्षाका लागि अध्यारोबाट उज्यालोतर्फ च्यारिटी कार्यक्रम हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। यति नेपाली एशोसियसन युके तथा गैर–आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा नेपालको दुर्गमका बालबालीकाको स्स्थ्य र शिक्षा सहयोगको लागि "अध्यारोवाट उज्यालोतर्फ" नामक सेवामूलक सहयोगको लागी सामाजिक च्यारिटी कार्यक्रम हुने भएको छ। बेलायत स्थित लण्डन ग्रीनफोर्...

नेपाली खानामा बिदेशी झुम्मिएपछि बेलायतको बिश्व पर्यटन मेला १ घण्टा लम्बियो 

शीतलपाटीन्युज डटकम। लण्डन ।  बेलायतमा भइरहेको बिश्व पर्यटन मेलामा नेपालले अर्को चिनारी थपेको छ । मेलाको दोश्रो दिन नेपाली खानेकुरा प्रबर्धन गर्न लागि परेको नेपाल टुरिजम बोर्डमा नेपाली स्वादको मजा लिन बिदेशीहरुको घूइञ्चो लागेको थियो । साँझ ५ बजे तीर १ घण्टालाई भनेर खोलिएको नेपाली खानाको स्टलम...

नेपालीले जीते अमेरीकामा सासंद पद, भण्डारीले रचे इतिहास

पहिलो अमेरिकी संसदमा नेपालीले जीते, मेरिल्यान्डबाट ईतिहास रचे भन्डारीले शीतलपाटीन्युज डटकम। अमेरिका – मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा ह्यारी भण्डारी बिजयी भएका छन् । भण्डारीले अमेरिका आएका नेपाली समुदायको ईतिहासमा सबै...

आदर्श तमुलाइ सम्मान गर्दै तमुधि युकेको अाजिवन सदस्य रात्रिभाेज  कार्यक्रम २०१८ भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। तमुधि युकेकाे गरिमामय ईतिहासमा संस्थालाई स्थापनकाल देखि अाज दुई दशक नजिक सम्म डाेहाेर्याउदै याे अबस्था सम्म ल्याउन मदत पुर्‍याउने अादरणिय अग्रजहरू,समरक्षक, ट्रष्टिजहरू, पुर्ब अध्यक्षहरू, सल्लाहकारहरू, ईकाई अध्यक्षहरू,अाजिवन सदस्यहरू, अामा समुह र युथहरूलाई अाभ...

यादव श्रेष्ठको “रातो गलबन्दी” ले बजार ततायपछी …

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायत निवासी गीतकार यादव श्रेष्ठ रातो गलबन्दीले लिएर उदाएको पाइएको छ। शीर्षक नै जाडेमा न्यानो लाग्ने, मायामा मीठास लाग्ने “रातो गलबन्दीले” म्युजिक भिडियोको गीत श्रेष्ठले कोरेका छन। आधुनिकता र नयाँ युवा पुस्तालाई लक्षित गरेर कोरीएको शब्द र बनेको म्यु...

एनआरएन युके आफ्नो लक्ष्यमा अगाडी, अधीकारी लिभरपुल इलाका संयोजक नियुक्त

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। एनआरएनए युकेले बेलायतभित्र क्षेत्रिय स्तरका समितिहरु छिटै विस्तार गर्ने भएको छ। यो बिस्तार गर्नु अगाडी एनआरएनए युकेले आफ्नो योजना अनुसार स्कटलैण्ड,नर्दन आयरलैण्ड, वयल्समा राज्य परिषद गठन गरीसकेको र अब इड्गलैण्डमात्र बाकी रहेकोले यो काम पनि छिटै गठन गरेर पूर्णता...

पर्यटन मन्त्री अधिकारी र उपसभामुख डा तुम्वाहाम्फे बिश्व पर्यटन मेलामा लण्डन आउदै

शीतलपाटीन्युज डटकम । लण्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी बिश्व पर्यटन मेलामा लण्डन आउने भएका छन् । मन्त्री अघिकारी लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका हो । नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने पर्यटन मेलाम...

म्याग्दी प्रवासी नेपाल संघको समाजसेवा हेर्नुहोस, सुन्नुहोस आव्हान

शीतलपाटीन्युज डटकम। नेपालमा दिन प्रतिदिन बालबालिका तथा महिलाहरु बिभिन्न किसिमले चरम शोषणमा परिरहेको यथार्थलाई सहयोग र समाधान गर्न म्याग्दी प्रवासी नेपाली संघको (मोना) आव्हानलाई आवाज बुलन्द गर्दै सहयोग गरौ र मातृभुमीलाई माया गरौ । मोनाको आब्हान जस्ताको तस्ता: आदरणिय बेलायतबासी नेपा...

एनआरएनए:आगामी नेतृत्वका लागि चहलपहल सुरु, अध्यक्षमा ६ जना संभावित

शीतलपाटीन्युज डटकम। गैरआवासीय नेपाली संघको आगामी २०१९-२०२१ कार्यकालको नेतृत्वको लागि कुरा, किचेन क्याबिनेट र गोप्य बैठक बसेको कुरा शीतलपाटीन्युज डटकमलाइ पनि समाचार प्राप्त भएको छ। यति मात्र होइन कतिपय त राजनैतिक दलका नेताहरुको घर-दैलोमा समेत धाउन थालेको खवर पनि छ। त्यसबारे ऐलेसम्म कुनै पनि मिड...

कती कोमल मन

सीम्मी पुन, लण्डन । बिचरा मेरो मन कती कमजोर छ कती कोमल छ।  मनलाई सबको माया छ मनलाई सबको बिश्वास छ । मनलाई सबको चीन्ता छ । मनलाई सबको दया छ ।  बिचरा मेरो मन कती कमजोर छ कती कोमल छ। निभाएकै छु  कसैको कसम छ ।  मानेकै छु कसैको कामना छ ।  सहेकै छु कसैको छाप छ देखेकै छु...

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलको अध्यक्षमा पुनः धनराज शेर्पा सर्वसम्मत निर्वाचित

शीतलपाटीन्युज डटकम।  लिस्बोन, २९ अक्टोबर । नेपालमा डा. बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन नेपाली अन्तर्राष्ट्रिय समाज पोर्तुगल पहिलो अधिवेशनले धनराज शेर्पालाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । उनी यसभन्दा अघि पनि आयोजक समितिका संयोजक थिए ।...

घनबहादुर थापा मगरका गीती एल्वम " नबिर्स" विमोचित 

कोमल मल्ल । जाउलाखेल, ललितपुर। काठमाण्डौ स्थित बिएफबिएस गोर्खा रेडियो प्रसारण कक्षबाट कवि तथा गीतकार घन बहादुर थापा मगरका रचनाको गीती एल्वम ‘नबिर्स’ विमोचित भएको छ ।  समारोहका प्रमुख अतिथि वरिष्ट गीतकार तथा संगितकार शक्तिवल्लभ,विशिष्ट अतिथिहरू गीतकार संघका अध्यक्ष चुड़ामण...

नेपाल तरुण दलको ६५ औं स्थापना दिवस लण्डनमा

शीतलपाटीन्युज डटकम। ह्यारो, लन्डन । नेपाल तरुण दलको ६५औं स्थापना दिवस लन्डनको ह्यारोस्थीत गोल्डेनसीप सभाहलमा शनिवार सम्पन्न भएको छ । नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जङ्ग शाहीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अधिकांस बक्ताहरुले नेपाली कांग्रेस पार्टी एकतामा जोड दिए ।बोल्ने बक्त...

यसपाली को world Cup कसले जित्ला?