Sunday November 27, 2022

व्यक्तित्व

बेलायतको अल्डरसटमा रिमम्बरेन्स डे मनाईयो

शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रसमुर नेपाली कम्युनिटीले यस वर्षको रिमेम्बरेन्स डे शनिबार मनाएको छ। शनिबार बिहान १०ः४० बजेदेखि बिहान ११ः१० बजेसम्म अल्डरसटस्थित प्रिन्सेस गार्डेन कार प्रथम गोरखा भिसी कुलवीर थापाको शालिकमा पुगेर कार्यक्रममा परिणत भएको थियो। सो अवसरमा प्रथम गोरखा भिसी कुलवीर...

मालामा नअटाएको पप्पी फूल : बिजय हितान

मालामा नअटाएको पप्पी फूल “””””””””””””””””””””” बिजय हितान    लालिगुराँस सँग मेरो रङ्गको नाता गाँसिएको छ भनेर उसलाई बिन्ती गरें एकदिन र भ...

नफुलिदेउ पपीफुल: लिला सेलिङ मावो

गीत रचना सबैमा  राख्दै युद्द साहित्यको सम्बर्द्धन  गर्न चाहान्छु!   गीत :लिला सेलिङ माबो नफुली देउ पपीफुल युद्धको समझनाले  मुटु पोल्छनी  नआइ देउ पपीड़े सीउदो खोसिऐको पीड़ाले ढल्छु नी। गर्भे टुहुरा नाबालकले बाबा नदेखेको न्यास्रो बल्झिन्छ, उ फ़र्की आउने सपना...

यो हप्ता बेलायतमा नेपालको पर्यटन प्रबर्धन भब्य।

शीतलपाटीन्युज डटकम। लण्डन। एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गरेको समाचार ब्यापक भाईरल प्रचार भैरहेकै समयमा बेलायतमा भने " "World Travel Market"को मेला लागेको छ। यो हप्ता मे...

गायक राजेशपायल राईको सांगीतिक साँझ भब्य हुने

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालका चर्चित गायक राजेशपायल राई लन्डन आइपुगेका छन्। दर्शकबाट ‘राई इज किङ’ उपाधि पाएका गायक राई यही १२ नोभेम्बरमा हुने  किरात राई यायोक्खा बेलायतले आयोजना गरेको एकल सांगीतिक साँझ कार्यक्रममा सहभागी हुन उनी बुधबार लन्डन हिथ्रो बिमान स्थल उत्रिएका हुन्।...

२२ औं संस्करणको आहा रारा गोल्डकप पौष १२ गतेबाट हुने।

शीतलपाटीन्युज डटकम। पोखरा। २२ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी पुष १२ गते देखि २३ गते (27th December, 2022 -7th January, 2023) सम्म हुने भएको छ। नेपालकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित आमन्त्रित आहा रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराले बिहिबार एक विज्ञप्ती जारी गर...

डोटीमा भूकम्प, गाउले मृत्यु हुनेको संख्या ६ 

शीतलपाटीन्युज डटकम। काठमाडौं। डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए । डीएसपी भट्ट...

राजदूत डा.सुवेदीद्वारा जापानका सम्राटसमक्ष ओहदाको प्रमाणपत्र पेस

शीतलपाटीन्युज डटकम। जापान। जापानस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सोमबार जापानी सम्राट नारुहितो समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नु भयको छ। टोकियोस्थित इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको हो।   त्यस अवसरम...

डाडास्वारामा शिक्षा,स्वास्थ्य र खेलकुदको विकास हुदै, सपोर्ट नेपाल युकेको सहयोग : नविन गुरुङ 

शीतलपाटीन्युज डटकम।  पोखरा। गाउँको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने सपोर्ट नेपाल–युकेका संस्थापकहरुले बताएका छन्। सपोर्ट नेपाल युकेका संस्थापक एवं सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङको योजना तथा लगानीमा स्याङजा पुतलीबजार नगरपालिका वडा नं. ८ डाडाँस्वाराम...

नेपाल प्रहरीका डिएसपी अधिकारीको बेलायतमा पुर्ब प्रहरीसँग भेट

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल प्रहरीले संगठनका सदस्यहरुलाई अनुसन्धानमा योग्य, दछ र प्रभावकारी बनाउन आन्तरिक र अन्तर्राष्ट्रिय रुपमा बिभिन्न ब्यवसायीक तालिम दिने गरेको छ। पिस किपीङका लागि सो तालिम लिन युरोपको गेट वे मानिने साईप्रसमा आएका बेला डिएसपी मोहनमणी अधिकारी बेलायतको पनि भ्रमण गर्नु भयको...

एनआरएनए अध्यक्ष रविना थापाले जारी गरिन चार हप्ताका १२ उपलब्धि

शीतलपाटीन्युज डटकम। पेन्सिलभेनिया,अमेरिका। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) की अध्यक्ष रविना थापाले आफुले कार्यकारी अध्यक्ष पद बहालिको चार हप्तामा १२ उपलब्धि भयको सार्वजनीक गरेकी छिन्। एनआरएनए आइसीसीमा तीन अध्यक्ष छन्। १८ महिनाका लागि ६-६ महिना कुल आचार्य, रविना थापा र...

श्री पशुपतिनाथ मन्दिर बर्मिङ्गहममा फेरि अर्को गीता महोत्सव 

शीतलपाटीन्युज डटकम। लण्डन, बर्मिङहम। मई २०१९ को अति सफल गीता महोत्सव पछि लण्डनको बर्मिङहममा ०७ नोभेम्बर २०२२ मा फेरि अर्को गीता महोत्सव हुदैछ।  शान्ति नेपाली समाज बेलायतको सहयोग तथा सिर्जनशील समाज,साझा नेपाली समाज,हाम्रो नेपाली समाज,नेपलीज सेफ एसोसीयन,मनकामना महिला समूह,सिर्जनशील महिला सम...

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय अधिवेशन सम्पन्न : संजय थापाको नेतृत्वमा कार्यसमिति

शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले संजय थापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ। आइतबार ६ नोभेम्बर २०२२ अर्थात १९ कार्तिक २०७९ मा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा सम्पन्न मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले थापाको नेतृत्वमा...

“मगर गट ट्यालेन्ट” को ताज सुश्री स्वइच्छा तिलिजा पुनमगरलाई

शीतलपाटीन्युज डटकम। बेलायत। मगर संघ युकेको,युथ विभागले हरेक बर्ष संचालन गर्दै आएको “पाचौं संस्करण तथा मगर गट ट्यालेन्ट” प्रतियोगिता बेलायतको अल्डर्सटस्थित दि प्यालेस रेस्टुरेण्टमा सम्पन्न भएको छ। सो "मगर गट ट्यालेन्ट" प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गरेर सुश्री स्वइच्छ...

फोनिज यूकेको वार्षिक साधारणसभा सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  फोनिज युकेको सचिव लिला सेलिङ माबोले संचालन गरेको सो साधारणसभा बेलायतको अल्डरसटस्थित एम्पायर हलमा संंचालन भयको थियो। फोनिज यूकेकी अध्यक्ष गोमा रानाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम...

"बेलायतमा ४२ वर्षको प्रधानमन्त्री हुदाँ खुशियाली मनाउनेहरु नेपालमा ८२ वर्षको नेतालाई भोट माग्छन्"

शीतलपाटीन्युज डटकम। बलेवा । नेकपा एमालेका नेता तथा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार डा सूर्य पाठकले युवा नेतृत्व चाहिन्छ भन्नेहरूले नै ८० वर्ष उमेर कटेकालाई पनि भोट माग्ने गरेको भन्दै कटाक्ष गरेका छन् । बेलायतमा ४२ वर्षीय युवा प्रधानमन्त्री भएकामा खुसियाली बनाउँदै सामाजिक सञ्जालमा...

एफएनजे यूके साधारणसभा जनवरी १५ मा अल्डरसटमा

एफएनजे युके। लन्डन। नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको वार्षिक साधारणसभा आगामी जनवरी १५ तारिख आइतबार हुने भएको छ। शुक्रबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले उक्त दिन अल्डरसटमा साधारणसभा गर्ने तय गरेको हो। बैठकले साधारणसभा संयोजनको जिम्मा उपाध्यक्ष प्रमिला लाबु...

बागलुङ - १ सर्वेक्षणः डा. सूर्य पाठकको पक्षमा जनलहर, चित्रबहादुर भन्दा अगाडि

शीतलपाटीन्युज डटकम। नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार डा.सूर्य पाठकको पक्षमा जनलहर देखिएको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग मुख्य प्रतिस्पर्धामा रहेका पाठकको पक्षमा जनलहर देखिएको हो।  दुबै उम्म...

सामाजिक अभियंता राधा पौडेलको "मरियम मान्छे भई"उपन्यास बजारमा

सुधा गुरुङ्ग, काठ्मान्डौ। मदन पुरस्कार बिजयी लेखक एवम मर्यादित महिनावारी सामाजिक अभियंता राधा पौडेलको हालै अर्को पुस्तक (किशोर उपन्यास) "मरियम मान्छे भई" सांग्रीला प्रकाशनले बजारमा ल्याएको छ। नेपालमा मात्रै नभएर बिश्वमै मर्यादित महिनावारी बारे अभियान चलाउने साथै सो बारे पुस्तक लेख्ने...

राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको जसपाको घोषणापत्र सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौं। जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शास...

यसपाली को world Cup कसले जित्ला?