Saturday October 23, 2021

व्यक्तित्व

सैनिक शहरमा भीसी कुलविर थापाको स्मारक अनावरण भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको अल्डरसटमा निर्माण गरिएको भीसी कुलविर थापाको पुर्णकदको स्मारक बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई,कमान्डर इयान केभ सीबी,नेपाली राजदूतावास लण्डनको उपनियोग  प्रमुख रोशन खनाल र भिसी कुलवीर थापाका...

पाल्पा उदबुध्द कलेजको अध्यक्षमा नारायण प्रसाद आचार्य

शीतलपाटीन्युज डटकम। पूर्वखोला,पाल्पा। पूर्वखोला गाउँपालिकाको एक मात्र कलेज उदबुध्द कलेजको कलेज भेलाबाट कलेजको व्यवस्थापन समितिको निर्वाचित भयको छ। कलेज भेलाबाट निबर्तमान अध्यक्ष नरेश चन्द्र ढकालज्युको नेत्रित्वमा रहेको समिति बिघटन गरि नयाँ नेतृत्व चयन भयको छ। बिगत ८ बर्ष देखि विभिन्न सम...

सहारा युकेद्वारा नौलो घुम्ती नेपाललाई ७ लाख ५२ हजार सहयोग

शीतलपाटीन्युज डटकम । पोखरा,नेपाल । सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले पोखरा १७ स्थित नौलो घुम्ती नेपाललाई ७ लाख ५२ हजार सहयोग गरेको छ। सहारा युकेले आफ्नो सामाजिक अभियान अन्तर्गत नौलो घुम्तीलाई उक्त रकम हस्तान्तरण गरेको सहारा युकेका अध्यक्ष कुमार गुरुङले जनाउनु भएको छ। लागु पदार्थ दुव्र्...

ज्ञान,अनुभव र ऊर्जा संस्थागत गरे मात्रै एनआरएन सफल हुने : उपाध्यक्ष उम्मेदवार थर्क सेन

शीतलपाटीन्युज डटकम। काठमाडाैं। लामो समयदेखि गैरआवसिय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले २३-२५ अक्टोबर २०२१ मा हुन लागेकाे चुनावमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे सँगै आफ्ना योजना र एजेण्डाबार...

बृद्ध भत्ताबाट जन्मथलोमा इ-लाइब्रेरी स्थापना।

शीतलपाटीन्युज डटकम। नेपाल। ओखलढुंगाकी ८२ बर्षिया समाजसेवी तथा होम बहादुर प्रेम कुमारी ट्रष्टका संस्थापक प्रेम कुमारी श्रेष्ठले आफ्नो वृद्द भत्ता बापत आएको रकम जम्मा गरेर त्यसबाट आफ्नो जन्मथलो सोलुखुम्बुको जनजागृति उच्च माध्यमिक बिद्यालयमा इ-लाइब्रेरी स्थापना गरेकी छिन। सोलुखुम्बुको दोर्पु बजारमा...

सहारा युकेको लोगो नया बन्यो

शीतलपाटीन्युज डटकम। लण्डन। खेल,शिक्षा,स्वास्थ्य र अभिभावक बिहीन असहाय बालबालिकाहरूको सेवामा सामाजीक काम गर्दै आयको सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले नयाँ लोगो सार्वजनिक गरेको छ । सन २००८ मा स्थापना भएको सहारा युकेको नयाँ लोगोमा विश्वमा चर्चित ‘भर्जिन’ हिमालको परिचित नेपालको...

नागरिकता र श्रमिक अधिकार मुख्य एजेन्डा राखेर एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

शीतलपाटीन्युज डटकम। काठमाडौं । गैर आवासीय नेपाली संघ (आइसिसी)को आसन्न निर्वाचनमा अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । हाल आइसिसी उपाध्यक्ष समेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। उनले संघकाे २०२१-२०२३ कार्यकालका ला...

लामो प्रतीक्षापछि शिवमन्दिर अल्डरसटको प्राणप्रतिष्ठा तथा उद्घाटनको मिति तय

शीतलपाटीन्युज डटकम। अल्डरसट लण्डन। शिवमन्दिर अल्डरसटका कार्यवाहक अध्यक्ष तथा पूर्व डिएसपी बाचस्पती रेग्मी ज्युको अध्यक्षतामा बोर्ड अफ ट्रस्टिज़ र कार्यसमितिको यही ११ सेप्टेम्बरका दिन सम्पन्न संयुक्त मिटिङबाट आराध्य देव पशुपतिनाथ भगवान् काठमाडौंको प्रतिस्वरूप चतुर्मुखी शिवलिङ्गसहित अन्य मूर्ति र प्र...

डेलिगेट्स पन्छाएर एनआरएनको महाधिवेशन हुन सक्दैन: क्षेत्रीय संयोजक आचार्य

शीतलपाटीन्युज डटकम। लन्डन (जीएनएन)। गैर आवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक नारायण आचार्यले अमेरिका,अष्ट्रेलिया र युकेका २५ प्रतिशत डेलिगेट्सलाई पन्छाएर एनआरएनको दशौं महाधिवेशन हुन नसक्ने बताएका छन्। संघकै केहि पदाधिकारीहरुको भनाइ माथि टिप्पणी गर्दै आचार्यले क्षेत्रीय संयोजकको समेत अधिकार खो...

ललित न्यौपाने एनआरएनए सहकोषाध्यक्ष पदका योग्य उम्मेदवार

शीतलपाटीन्युज डटकम। लन्डन। बैङ्किङ क्षेत्रमा मेनेजर भै लामो अनुभव बटुलेका एनआरएनए अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुनगैरहेको  गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनमा सहकोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दिने भएका छन। एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदमा  करिब एक दशक सम...

नेपालकै अस्पतालको झल्को दिने गरी बेलायतमा नेपालीहरुको स्वास्थ्य परीक्षण

शीतलपाटीन्युज डटकम। लण्डन। सुविधा सम्पन्न मुलुक बेलायतमा बसेर पनि भाषाको समस्याका कारण अस्पतालमा डाक्टरहरुलाई आफ्नो स्वास्थ्य समस्याका बारेमा खुलेर बताउन नसकेका वृद्धवृद्धा नेपालीहरुलाई आइतबार ठूलो राहत मिल्यो। डाक्टर र नर्सहरुलाई नेपाली भाषामै आफ्नो समस्या सुनाउन पाउँदा उनीहरुमा बेग्लै खुसीको अनुभ...

युवा र महिला सशक्तीकरणमा प्रयोग गरिने एनआरएन यूकेको च्यारिटी डिनरमा २८ हजार पाउण्ड संकलन

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत(एनसीसी, यूके)ले आयोजना गरेको शुभकामना साँझ तथा च्यारिटी डिनर कार्यक्रममा करिव २८ हजार पाउण्ड संकलन भएको छ।   बेलायतमै आयोजित तेश्रो नेपाली विश्व स्वास्थ्य सम्मेलन तथा एनआरएनएको आसन्न दशौं महाधिवेशनको अवसर प...

बेलायतका एनआरएनए अभियन्ता ललितकुमार न्यौपाने अन्तराष्ट्रिय सहकोषाध्यक्षमा उम्मेदवार हुदै

शीतलपाटीन्युज डटकम। लन्डन।बेलायतमा रहेर एनआरएन काम गरेका एनआरएनए अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को १० औं महाधिवेशनमा अन्तराष्ट्रिय सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने हुनु भएको छ।   यस अघि उहाले गैर आवासिय नेपाली संघको...

गोर्खा स्मारक मुलुककै गौरव : निवर्तमान मुख्यमन्त्री गुरुङ

शीतलपाटीन्युज डटकम। पोखरा २ असोज । प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्धलगायत क्षेत्रीय लडाइँहरुमा मारिएका, बेपत्ता भएका ६० हजारभन्दा बढी गोर्खाजको स्मरण गर्ने निर्माणाधीन गोरखा स्मारक अर्थात गोर्खा स्मृति स्थल स्याङ्जा जिल्ला फेदिखोला गाँउपालिका वडा नं.१ रामकोट साल्मेडाडामा शनिबार बृहत् अन्तरक्रि...

सहारा यूकेले १२ औं वार्षिक च्यारिटी डिनर २७ नोभेम्बरमा गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन। सहारा यूकेले खेल, शिक्षा,स्वास्थ्य र असहायहरूलाई सेवा पुर्याउन गरिने आर्थीक संकलनको १२ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम २७ नोभेम्बरमा गर्ने तयारीबारे छलफल गरेको छ। अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भयकोच्यारिटी डिनर बैठक गत हप्ता आइतबार १२ तारिखका दिन अल्डरसटस्थित...

तेश्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि लण्डनमा शुरु हुँदै

शीतलपाटीन्युज डटकम। लण्डन। तेश्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि बेलायतको लण्डनमा शुरु हुँदै छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिको आयोजना र एनसीसी यूकेको सह आयोजनामा सम्मेलन सम्मेलन हुन लागेको हो। सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी आयोजक समिति र सह आयोजक सम...

शुक्रबार लन्डनमा विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु हुँदै, तयारी पूरा-आयोजक 

शीतलपाटीन्युज डटकम। लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ। नेपाल पत्रकार महासंघ बेलायतको संयोजनमा बिहीबार सांझ सम्पन्न पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको तयारी पूरा...

सहारा क्लव पोखराको अध्यक्षमा हरिराम गुरुङ (सुरज) निर्विरोध

शीतलपाटीन्युज डटकम। पोखरा,नेपाल। पोखराको खेलकुद र सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्था सहारा क्लव पोखराको अध्यक्षमा हरिराम गुरुङ (सुरज) निर्विरोध चयन भएका छन।   पोखरामा हिजो सम्पन्न क्लवको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनले उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको...

नेपाल–बेलायत आवागमन सहज बनाउन दुवै देशका सरकारलाई एनआरएन यूकेको आग्रहण

शीतलपाटीन्युज डटकम। लण्डन। कोभिड महामारीलाई कारण देखाउँदै बेलायत र नेपालबीचको यात्रामा तय गरिएका अव्यवहारिक मापदण्ड हटाउन गैरआवासीय नेपाली संघ, यूकेले दुवै देशका सरकारलाई आग्रह गरेको छ। एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले आज दुवै देशका सरकारलाई पत्र लेखी नेपाल र बेलायत बीचको यात्रामा राखिएका...

बिश्वभर रहेका जनसंपर्क समितीहरुलाई विशेष धन्यवाद : आर के त्रिपाठी,लण्डन        

 आर के त्रिपाठी,लण्डन। एनआरएनएको शाख बढाउन एवं एजेन्डा पूरा गर्न एवं एनआरएनए आईसीसीको आउँदो नेतृत्व हात पार्न नेपाली जनसंपर्क समितीहरु र यसका सदस्यहरुको निकै सक्रिय सहयोग रहि रहेको छ। भविष्यमा रहने नै छ। एनआरएनएमा नेपाली जनसंपर्क समितीले गरेको भूमीका सदैब स्मरणीय रहनेछ।आगामी नेतृत्व कसलाई दि...

यसपाली को world Cup कसले जित्ला?