शीतलपाटीन्युज डटकम। लण्डन। गोरखा भूतपूर्व सैनिकहरुका समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच हुने वार्तामा बेलायती वार्ता टोलीका तर्फबाट संयोजक तोकिएका मन्त्री लियो डोकोर्टीको जिम्मेवारी परिवर्तन भएको छ। गोरखाहरुको अधिक बसोबास रहेको अल्डरसट निर्वाचन क्षेत्रका सांसद डोकोर्टी यसअघि ‘...
पुर्ण बहादुर गुरुड्ग। अलडरसट,लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेद्वारा खेन्पो कुन्ख्याबको बिदाइ गरेको छ। आइतबार १० जुलाईका दिन बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले खदा लगाई बिदाइ गरेको हो। कोभिड–१९ को महामारीको अवस्था अर्थात सन् २०२१ फेब्रुअरीमा नेपालबाट बेलायत आएका...
शीतलपाटीन्युज डटकम। हिजो मिति ११ जुलाई २०२२ सोमवार, श्रृजनशील लेष्टर समाजको संयोजनमा बेलायतको लेसेष्टर शहरमा ग्लोबल आईएमई बैंकले गैर आवासिय नेपालीका लागि डलर एकाउन्टसम्बन्धी अन्तरकृया कार्यक्रम आयोजना गरेको छ। समस्त मिडल्याण्डवासीलाई कभर हुने गरी मिडल्याण्डको केन्द्र पर्ने लेसेष्टर शहरमा सम्पन्न...
शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले शनिबार इम्पायर हल अल्डरसटमा सांगीतिक साँझ आयोजना सम्पन्न गरेकोछ। उक्त साँझमा जीआरएनसीको निमन्त्रणामा नेपालबाट आउनु भएका कलाकारहरु हाँस्य कलाकार निर आले,नृत्यांगना रीना थापा मगर, दोहारी गायिका शान्ति रानी परियार र दोहारी गाय...
शीतलपाटीन्युज डटकम। नेपाल प्रहरीमा ३५ वर्ष बिताएका छत्रबहादुर प्रधान अहिले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघमा अध्यक्ष छन्। सन् २०१२ र १९ मा नेपालमा ज्येष्ठ नागरिकको स्थिति र आवश्यकताबारे संयुक्त राष्ट्रसंघमा आवाज पुर्याएका उनी २०६५ सालमा राष्ट्रिय ज्येष्ठ नागरिक सञ्जालमा सदस्य बने। २०६७ सालमा...
शीतलपाटीन्युज डटकम। लन्डन । चारभन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा बेनकुमार गुरुङ निर्बिरोध चयन भएका छन्। शनिबार ९ जुलाई २०२२ का दिन अल्डरसटको एम्पायर हलमा भएको चार भन्ज्याड्ग तमु समाजको अधिवेशनबाट गुरूङ सर्वसम्मत चयन भएका हुन् । तमुधिं यूके लन्डन इकाईका उपाध्यक्ष बेन गुरुड्ग चार भंन्ज्याड्ग समाजक...
शीतलपाटीन्युज डटकम। सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिश्वले सहजै चिनेको छ। उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ। उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न आउने दङ्ग परेर फर...
कोमल मल्ल। लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २०९औँभानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धकरूपमा मनाइयो। वेस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथापुरस्कार वितरण गर्नुहँदै समारोहक...
शीतलपाटीन्युज डटकम। लन्डन, ९ जुलाई २०२२ । तमुधिं युके, दक्षिणपूर्व क्षेत्रीय शाखा लन्डन शाखाका अध्यक्ष ह्यारी गुरुङलाई पितृशोक परेको छ। गुरुङका पिता पूर्वब्रिटिस गोर्खा सैनिक रनबहादुर गुरुङको ८४ वर्षको उमेरमा उपचारको क्रममा अस्पतालमा ८ जुलाई २०२२ शुक्रबार निधन भएको समाचार आफ्नो फेसबुकमा छोर...
एफएनजे युके समाचार। लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाद्धारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारद्धय नवीन पोखरेल र खेमराज रानाभाटलाई दिइने भएको छ। पुरस्कार छनोटका लागि शाखाद्धारा गठित स्वतन्त्र समितिको सिफारिशको आधारमा पोखरेल र रानाभाटलाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष...
शीतलपाटीन्युज डटकम। काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनदेशका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा ओमान, साउदी र श्रीलंकाका लागि राजदूत नियुक्त गरेकी हुन् । जसमा साउदी अरेबियाका लागि नवराज सुवेदी,ओमानका लागि डोरनाथ अर्याल र श्रीलं...
शीतलपाटीन्युज डटकम। जापान। जापानका पूर्व प्रधानमन्त्री तथा अन्तर्राष्ट्रिय नेता शिन्जो आवेको निधन भएको छ। उनलाई शुक्रबार बिहान भाषण गरिरहेका समयमा एकजना युवाले गोली प्रहार गरेको थिए । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको ६७ वर्षको उमेरमा शुक्रबार जापानको नारामा भाषणको क्रममा गोली लागेर मृत...
शीतलपाटीन्युज डटकम। फान्बोरो, लण्डन। बेलायतमा आइतबारदेखि पाँचौ पीपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पीपल मोर्गेजको मुख्य प्रायोजनमा पोखरेली मञ्च यूकेले पिपल नेपाल टी-२० क्रिकेट प्रतियोगता गर्न लागेको हो। फान्बोरोस्थित गोर्खा प्यालेसमा बिहीबार आयोजित “प्रेषमीट” पत...
शीतलपाटीन्युज डटकम। काठमाडौं। एसएसपी विष्णु केसीको काज सरुवा भएपछि नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) टेक प्रसाद राईलाई तोकिएको छ । आईजीपी धिरज प्रताप सिंहले बिहिबार डीआईजीपी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन्। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली राजदूतावास लण्डनले नेपालको पर्यटन प्रबर्द्धन गर्न ०५ जुलाई २०२२ मा “Potentials of Tourism for Boosting Nepal’s Economy” विषयक एक कार्यक्रमको आयोजना गर्यो। कोभिड-१९ संक्रमणबाट शिथिल नेपालको पर्यटनलाई पुनर्जिवित गराउन ब्रिटिश पर्यटकको आवागमन बढाउन...
शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरूवा भएको छ। बुधबारको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरूवा भयको हो। सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरतबहादुर बोहराको सरुवा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान...
शीतलपाटीन्युज डटकम। लन्डन,२०२२। कास्कीको धम्पुस घर भै बेलायत आएर बसोबास गरेका नेपालीहरुको एउटा समुहको परिवार धम्पुस परिवार यूकेको अध्यक्षमा कुमार गुरुङ सर्वसम्मत चयन भएको समाचार छ। अल्डरसटस्थित एम्पायर हलमा जुलाई ३ तारिख आइतबार भएको १४ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले कुमार गुरुङलाई अध्यक...
दिनेश कुमार परियार । लण्डन। लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत “यो मुटुको” सर्बजनिक भएको छ। युवा गीतकार रबी मल्लले लेखेका र चर्चित युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको यो मुटुको बोलको गीत शनिबार गायिका बर्देवाको आफनै युटयुव च्यानलबाट रिल...
शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह हालै बढुवा भएका १७ जना प्रहरी नायब महानिरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। गृहमन्त्रालयको यही असार १७ गतेको निर्णयले प्रहरी बरिष्ठ उपरीक्षक...
शीतलपाटीन्युज डटकम। लन्डन।नेपाली राजदूतावास लन्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबार नेपाली राजदूतावास लन्डनमा “नेपाल लागानी सम्मेलन” सम्पन्न भयको छ। सो सम्मेलनमा लगानीकर्ताहरुले आफूहरु नेपालमा लगानी गर्न उत्सुक रहेको धारणा व्यक्त गरेका छन। बेलायतका व्यावसायिक लगानीकर्...