Saturday October 23, 2021

व्यक्तित्व

बुटवल सेरोफेरो यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन टम ढेगा

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको विकशित शहर बुटवल सेरो फेरो युकेको चौथो अधिवेशन ५ सेप्टेम्बर २०२१ को दिन अल्डरसटमा अवस्थित द प्यालेसमा सम्पन्न भयको समाचारछ। बुटवल सेरो फेरो कमिटि यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन टम ढेगा निर्बिरोध निर्बाचित हुनु भएको छ। निर्वाचित सम्पूर्ण कार्यसमितिका लाई सस्था...

क्वोने,घोताने,घोण्डे तमु समाज यूकेको अध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ निर्वाचित

शीतलपाटीन्युज डटकम। अल्डरसट, ह्याम्पसायर। क्वोने,घोताने,घोण्डे तमु समाज यूकेको अधक्ष्यमा क्याप्टेन पिताम्बर गुरुङ, उपाध्यक्ष्मा कुमार गुरुङ र चेलीबेटी प्रमुखमा श्रीमती चन्द्रादेबी गुरुङ निर्बाचित हुनुभएको समाचार प्राप्त भयको छ।   गुरुङहरुको उपथरहरु मध्ये एक क्वोने,घोताने,घोण्डे तमु समाज...

एनआरएन आइसीसी महिला संयोजकको शसक्त उम्मेदवार संगीता मरहट्टा

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली स‍ंघको जिम्मेवारीमा सधै शसक्त रूपम सक्रियता पूर्वक खटिन सक्ने छवि बनाएकी संगीता मरहट्टाले स‍ंघको आसन्न अन्तराष्ट्रिय  महाधिवेशनमा महिला संयोजक पदमा शसक्त बनेर उत्रेकी छन। उनले लामो समय देखि बिदेशमा रहेका नेपालीहरूको हक अधिकार,सम्बृध्दीका लागि...

एनआरएन तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ। सेप्टेम्वर १७ देखि १९ सम्म बेलायतको राजधानी लण्डनमा हुने सम्मेलनमा २५ देशका ३ सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने छ। सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सहर...

कोविड १९ ले रोकीएको उद्बुद्ध कलेज भाद्र २० गते बाट नियमित कक्षा संचालन हुने ।

शीतलपाटीन्युज डटकम। भाद्र १७, पाल्पा, पूर्वखोला। पाल्पा पूर्वखोला गाउँपालिका कै एक मात्र कलेज उद्बुद्ध कलेज यहि भाद्रबाट संचालन हुने भएको छ। कोविड -१९ का कारण कक्षा संचालन हुन नसके कारण स्वास्थ्य को पूर्ण मापदण्ड पालना गरि संचालन गर्न लागेको उद्बुद्ध कलेज सहायक कलेज प्रमुख शिवलाल अधिकारीले जानका...

प्रहरीका एआईजीहरुको सरुवा

शीतलपाटीन्युज डटकम। काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्र प्रहरी महानिरीक्ष (एआइजी)को सरुवा गरिएको छ । मन्त्रिपरिषदको बैठकले विहिबार उनीहरुको सरुवा गरेको हो। अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश्वराज पोखरेलको मानव स्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ। हाल महानगरीय प्रहरी कार्यालय...

१२ औं नेपाली मेलामा नेपाल पत्रकार महासंघ बेलायत शाखाको भब्य झाँकी

शीतलपाटीन्युज डटकम । लन्डन। लण्डनमा आइतबार आयोजित १२ औं नेपाली मेलामा नेपाल पत्रकार महासंघ बेलायत शाखाले पनि उत्साहजनक सहभागिता जनाएको छ। ‘हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त मेलामा करिब दर्जन स्थानीय पत्रकारहरु नेपाल पत्रकार महासंघ यूकेको ब्...

गतिशील एनआरएन, भिजनरी नेतृत्व र समावेशी एनआरएन बनाउने पहलमा महासचिवका प्रत्यासी विनय अधिकारी

एनआरएनए महासचिवमा विनय अधिकारीको उम्मेदवारी घोषणा शीतलपाटीन्युज डटकम। लन्डन।  गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी घोषणा गर्नु भएको छ। अधिकारीले आगामी कार्यकालको लागि  महासचिवमा उम्मेदवारी घोषणा गर्नु भएको हो। अधिकार...

चेतनामृत उपन्यास पूर्वीय र पाश्चात्य चिन्तन,कृति/समिक्षा: संस्मरण १

चेतनामृत उपन्यास पूर्वीय र पाश्चात्य चिन्तन                  कृति / समिक्षा तारा प्रशाद  पोखरेली, ७ सेप्टेम्बर २०२१।                ...

बेक्सीली नेपाली समाज युकेको तीज कार्यक्रम बेलायतको महामहिम राजदुताको प्रमुख आथित्यमा सम्पन्न 

शीतलपाटीन्युज डटकम।  लण्डन। २८ अगस्त २०२१ का दिन बेलायतको महामहिम राजदुत  श्री लोकदर्शन रेग्मीको प्रमुख आथित्यमा, दुताबासको सम्पूर्ण परिवारको साथमा यस वर्षको तीज कार्यक्रम उल्लासमय बाताबरणमा सम्पन्न भयो।  समाजका उपाध्यक्ष श्रीमती बिजिता गौतमको संयोजन रहेको कार्यक्रमको अध्यक्ष...

"हामी नेपाली हामी गोर्खाली” म्युजिक भिडियोको बिमोचन सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। "हामी नेपाली हामी गोर्खाली" म्युजिक भिडियोको हालै अल्डरसटको एम्पायर हलमा बिमोचन गरिएको छ। नेपाल कलाकार संघ युकेको आयोजनामा गरिएको म्युजिको भिडियोको यो बिमोचन पहिलो हो।   नेपाल कलाकार संघ युकेको अध्यक्ष रोमीयान लिम्बूको अध्यक्षतामा भयको बिमो...

मोना यूकेद्वारा आयोजित तेस्रो खुला भलिबल अल्डरसट टीम बिजयी

शीतलपाटीन्युज डटकम। लण्डन। मोना यूकेले आयोजना गरेको तेस्रो खुला भलिबल प्रतियोगिता हालै अलडरसटको एउटा ग्राउण्डमा सम्पन्न भएको छ। बेलायतमा रहेका नेपालीहरूको ३० टीमको सहभागिता रहेको सो भलिबल प्रतियोगिता रसमोर सायन्ट एफसीमा सम्पन्न भएको हो। यो तेस्रो खुल्ला पुरूष,महिला र प्रौढ भलिबल प्रतियोगितामा सहभाग...

साउथ इष्ट लण्डनमा डायमण्ड बुध्दिष्ट सेन्टरको गुम्बा स्थापना

योगेस गुरूङ, लण्डन। बेलायतको कुनै पनि स्थानमा समाज घर तथा गुम्बा स्थापना गर्नु भनेको सगरमाथाको शिखरमा पुग्नु जस्तै जटिल हो भन्दा दुई मत नहोला। साउथ इष्ट लण्डनमा नेपालीहरुको ठुलो घना बस्ति रहेका छन्। यहाँ नेपालीहरुको ३० वटा भन्दा धेरै संघ सस्थाहरु संचालीत छन्। धेरै बौद्ध अनुयायीहरु भएको यस ईलाकामा...

एनआरएनए यूकेका १२९ जना महाधिवेशन प्रतिनिधिहरुको नामावली

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने १० औं महाधिवेशनको लागि यूकेबाट ६५ (पूर्व पदाधिकारी) र १० (अध्यक्षद्धारा मनोनित) गरि ७५ प्रतिशतको नामावली अन्तिम टुंग्गो लागेको छ। गैरआवासीय नेपाली संघका अनुसार एनआरएनए यूकेको पहिलो चरणमा ६५ प्रतिशत अन्तरर्गत १११ जना र १० प्रत...

एनआरएन द सिङ्गर सुरु जति सक्दो चांडो अडिसन पठाउन आग्रह

एनआरएन द सिङ्गर सुरु जति सक्दो चांडो अडिसन पठाउन आग्रह काठमाडौँ (जीएनएन) -- गैर आवासीय नेपाली संघले आयोजना गरेको ‘एनआरएन द सिङ्गर’ प्रतियोगिताका लागि आफ्नो सांगीतिक प्रस्तुति जति सक्दो चांडो रेकर्ड गरेर पठाउन आयोजकले आग्रह गरेका छन्। एनआरएनए आइसीसी अन्तर्गत संस्कृति तथा सम्पदा उप-समित...

गैर आवासीय नेपाली संघ यूके (NRNA) अन्तर्गत गोर्खा बिभाग गठन

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले गोर्खा समस्या समाधानका लागि विस्तृत योजना सार्वजनिक गरेका छन । पुर्ण कार्य समितिको मंगलबार साँझ बस्ने दोस्रो भर्चुअल बैठक अल्पकालिन,मध्यकालिन र दीर्घकालिन विस्तृत योजना सार्वजनिक गर्न लागेका हुन्। एनआरएनए युके महासचिव खुशी लिम्बुका अन...

बेलायतमा सामाजीक नेतृत्वमा गुल्मी अगाडी, एनआरएनए,पत्रकार र पशुपति मन्दिरको नेतृत्वलाई गुल्मी समाजले गर्यो भब्य सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। गुल्मी जिल्ला समाज यूकेले गैर आवासीय नेपाली संघ यूके र नेपाल पत्रकार महासंघ यूकेमा नवनिर्वाचित गुल्मेली पदाधिकारीहरुलाई सम्मान गरेको छ। आइतबार साउथ इष्टको ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू’ रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमका गुल्मेलीहरु सम्मानित भएका छन।  ...

बिबिसी युकेद्वारा ३ दिने समर क्याम्प संचालन

पूर्ण गुरुङ, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले ३ दिने चिल्ड्रेन समर क्याम्प संचालन गरेको छ। गत १८,१९ र २० अगष्टका दिन बिसीसी युकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा सो चिल्ड्रेन समर क्याम्प संचालन गरेको हो। बिशेष गरी बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा,...

१२औ नेपाली मेला भब्य हुने, प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेका नेपालीहरूको महान चाडको रूपमा मनाइने नेपाली मेला २०२१ भब्य हुने भयकोछ। हिजो तमुधिं यूकेको अफिस मीचेट युकेमा  आयोजनामा भयको अगस्ट २९ गते आइतबार हुने १२ औं नेपाली मेलाको तयारीको विषयमा आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।   तमुधिं...

बेलायतका एनआरएनए अभियन्ता ललितकुमार न्यौपाने युरोप उपसंयोजकमा उम्मेदवार

शीतलपाटीन्युज डटकम। लन्डन।बेलायतमा रहेर एनआरएन अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को १० औं महाधिवेशनमा युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिने हुनु भएको छ। लामो समय देखी वेलायत बसोबास गर्दै आएका अभियन्ता न्यौपानेले अक्टोबरमा हु...

यसपाली को world Cup कसले जित्ला?