Wednesday October 20, 2021

व्यक्तित्व

प्रहरीमा १४ एसपीलाई एसएसपीमा र २६ डिएसपीलाई एसपीमा बढुवा

शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रहरी प्रधान कार्यलयले नेपाल प्रहरीमा रिक्त १४ जना एसएसपी र २६ एसपी पदमा बढुवा गरेको छ।  एसपीबाट एसएसपीमा बढुवा हुनेहरुमा क्रमश:सन्दीप भण्डारी, टकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण...

नेपालका अर्थमन्त्री डा युवराज खतिवडा लण्डन आउदै

  शीतलपाटीन्युज डटकम। लण्डन– लण्डनस्थित नेपाली राजदूतावासका अनुसार  अर्थमन्त्री डा युवराज खतिवडा फागुन ८ (फेब्रुअरी २०) गते बेलायत आइपुग्ने कार्यक्रम तय भएको समाचार प्राप्त भयको छ । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणले अर्थमन्त्री खतिवडा ‘नेपाल विकास सम्मेलन’ न...

ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा एनआरएन युकेको साथ

शीतलपाटीन्युज डटकम। लण्डन। गिनिज बुक अफ वल्ड रेकर्ड राख्न सफल म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ दाना स्थायी घर भई हाल ब्रिटीस आर्मीमा कार्यरत कर्पोरल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा लागेको समाचार प्राप्त भयकोछ। पूर्जालाई यो महान कार्य सम्पन्न गर्न विभिन्न संघसंस्थाले साथ र सहयो...

प्रहरी अस्पतालको सेवा सुलभ होस ।

शीतलपाटीन्युज डटकम। काठमाण्डौ, नेपाल। प्रहरी अस्पताल नीर्माणमा पुर्ब प्रहरी हरुको योगदान छ । पुर्ब प्रहरीहरुमा पनि तल्ला दर्जाका पुर्ब तथा बहालवाला प्रहरीहरुलाइ यस अस्पतालको सेवाको बिषेस आबस्यकता रहेको छ । तल्ला दर्जाका ठुलो संख्यांका कर्मचारीहरु यस अस्पतालमा परीबार समेत लीएर आउछन् । यसरी उपचारमा...

देखीन्न प्रमाण कतै

बसन्तराज कुंवर            "देखीन्न प्रमाण कतै " कोही भन्छन् देसले अब छलाडंग मार्ने छ  कोही भन्छन् देसमा अब ग़रीबी हार्ने छ । सुन्दा र पढ्दा खुसी लाग्छ मलाइ पनी  तर देखीन्न प्रमाण कतै , माँझीले देस तार्नेछ । यो देस रोकीदा मलाइ पनी अड़कीनु पर...

मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी

शीतलपाटीन्युज डटकम।  पोर्तुगल।म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित भएका छन् । पोर्तुगलमा रहेका म्याग्देलीको साझा संस्था मोनाको १२ औं साधारण सभा तथा छैठौ अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मोहन पुन, उपाध्यक्षहरुमा दिपेन्द्र भण्डारी,कमला पारीयार,सन्देश...

नेपाल पुर्व प्रहरी अधिकृत क्लव गठन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ ।नेपाली प्रहरीको गरीमामय सेवाबाट अवकाश प्राप्त पूर्व प्रहरी अधिकृतहरुले नयाँ संस्थाको स्थापना गरेको समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयको छ। पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक भिष्म प्रसाईको संयोजकत्वमा "नेपाल पूर्व प्रहरी अधिृकत क्लब" (अफिसर्स क्लव)गठन...

गायिका बर्देवाको अर्को चर्चित गीत "थाहा छैन" सार्वजनिक 

शीतलपाटीन्युज डटकम। लन्डन।  चर्चित गायिका शर्मिला बर्देवाको नयाँ गीत "थाहा छैन के के पाए के के गुमाए" को म्युजिक भिडियो सार्वजनिक भएको छ। नाफा घाटा नसोचेर माया लगाएको र त्यसरी माया लगाउंदा गुमाएका र पाएका भावलाई गीतमा समेटिएको छ। लोकप्रिय गीतकार  राजुबाबु श...

लण्डनमा केपी ओली नेतृत्वको सरकारविरुद्ध ज्ञापनपत्र

शीतलपाटीन्युज डटकम। लण्डन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकाविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन भयकै दिन बेलायतमा बसोबास गर्ने नेपालीले समेत प्रदर्शन गरेको छ। वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले लण्डनस्थित नेपाली दूतावास भवनको अगाडि...

पर्वत वेलफेर सोसाईटी यूकेको बैठकले गर्यो महत्वपूर्ण निर्णय

शीतलपाटीन्युज जटकम। लण्डन। पर्वत वेलफेर सोसाईटी यूकेको कार्यसमीती बैठक हालै सम्पन्न भएको छ । अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले पर्वत वेलफेर सोसाईटी यूकेको संस्थापक अध्यक्ष एवम् अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङ, गैरआवासीय...

नेपाल पुर्ब प्रहरी संगठन प्रदेस नंम्बर १ तथा मोरड्ग जील्ला कार्य समीतीले संयुक्त रुपमा “ हाइ टी “ कार्यक्रम आयोजना गर्यो

शीतलपाटीन्युज डटकम। बिराटनगर, नेपाल। आज नेपाल पुर्ब प्रहरी संगठन प्रदेस नंम्बर १ को कमीटी तथा मोरड्ग जील्ला कार्य समीतीले संयुक्त रुपमा “ हाइ टी “ कार्यक्रम आयोजना बिराटनगरमा गर्यो । उक्त कार्यक्रममा नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष बसन्तराज कुंवर तथा पुर्ब एआईजी केदा...

दाङमा भेटियो हतियार कारखाना, दुई जना पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाडौं । प्रहरीले दाङको विकट गाउँ राजपुर-७, भौवानामा हतियार बनाउने कारखाना भेटेको छ । बाँके र दाङको दक्षिणी सीमावर्ती क्षेत्रमा एक स्थानीयले घरमै हतियार बनाउने र मर्मत गर्ने गरेको भेटिएको हो । ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर...

बेलायती सेनामा देवेन्द्र आले लेफ्टीनैन्ट कर्णेलमा बढुवा

  शीतलपाटीन्युज डटकम। लण्डन। बेलायती सैन्यमा कार्यरत एक गोरखा सैनिक बेलायती सेनाको उच्च अधिकृतमा बढुवा भएको समाचार छ। हाल एघार इन्फेन्ट्री बटालियनमा कार्यरत स्याङजाका मेजर देवेन्द्र आलेले बेलायती सेनाको सातौँ वरियतामा रहेको लेफ्टीनेण्ट कर्णेल पदमा बढुवा हुने महत्वपुर्ण अवसर पाएका हुन्। ५१ बर...

शीव कल्चरल एण्ड कम्युनिटी सेन्टरले ३ लाखमा किन्यो आफ्नै भवन

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन।आज एक कार्यक्रम गर्दै शीव कल्चरल एण्ड कम्युनीटी सेन्टर अल्डरसटले ३ लाख नगदमा किनेको आफ्नो सेन्टर भवनको स्टेट एजेन्टबाट चाबी प्राप्त गरेको समाचार जनायको छ। सेन्टरले गत मंगलबार घरको लागी तीर्नु पर्ने सम्पुर्ण रकम चुक्ता गरेपछी किनबेच प्रोसेसको सरकारी कम्प्लीसन भयर...

"सहिद भने लाखौँ करोडौँमा कोही कोही मात्र हुन्छन्"

‘सहिद भने लाखौँ करोडौँमा कोही कोही मात्र हुन्छन्’  – वसन्तराज कुँवर । यो लेख लेख्नुभन्दा एक दिनअघि अमर प्रहरीका श्रीमती मिश्रादेवी कार्कीको फोन आयो । निक्कै प्रफुल्लित आवाजमा उहाँले भन्नुभयो, ‘अध्यक्षज्यू ! हाम्रो माग सरकारले मान्यो । अबदेखि हाम्रा पति शहीद हुनुभयो ।&...

भिजिट नेपाल २०२० तथा स्वास्थ्य चेतनाकालागि बेलायतमा "8K नेपाल रन” हुने

शीतलपाटीन्युज डटकम। लण्डन। शारीरिक तन्दुरुस्ती , स्वास्थ्य जीवन शैली तथा पार्क रन सम्बन्धि जागरण लगायतका उदेश्य लिएर आगामी २० जुलाईमा “नेपाल रन २०२०” आयोजना हुनेभएको छ । प्रविधिको बिकाससंगै हुने घटदो शारीरिक गतिबिधिले  क्यान्सर , हृदय घात तथा मधुमेह लगायतका संक्रमण नेपाल लगायत&nb...

१३ सय गाई मरेः आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा विरक्तिन्छन् रतिलाल

शीतलपाटीन्युज डटकम। हरेक दिन एउटा न एउटा गाईगोरु मरेकै हुन्छन् । रतिलाल चौधरीको कामै भएको छ, तिनको व्यवस्थापना गर्नु । आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा उनी कम्ती विरक्तिँदैनन् । बेलाबेला रोइहाल्छन् । मासिक १२ हजार रुपैयाँमा गौशालाका गाई हेरचाह गर्ने जिम्मेवारी हो चौधरीको । यो समाचार आजक...

गैर आवासीय नेपाली नागरिकता’ सम्बन्धमा यस्तो छ ,महासचिव आर.के. त्रिपाठीको धारणा

शीतलपाटीन्युज डटकम।  लण्डन । गैरआवासीय नेपाली नागरिकता संसोधन सम्वन्धी प्रस्ताव संसदको संसदीय समितिले सर्वसम्मतले पारित गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको संशोधन प्रस्तावलाई पारित गरेपछि विभिन्न तह तप्काबाट विभिन्न ख...

पुर्व प्रहरी अफीसर्स क्लब गठनको तयारी

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। आजका मीतीसम्म देसभर हज्जारौ संख्यामा  पुर्ब प्रहरी अधीकृतहरु अबकास पश्चात समाजमा सक्रीय जीबन बीताइ रहनु भएको छ तर यो शक्तीलाइ एकत्रित गर्ने वा एक ठाउमा ल्याउने र देस,समाज, संगठन तथा पुर्ब प्रहरीहरुका हितमा उपयोग र पछ्यमा राम्रा कल्याणकारी सहयोगी बाताबरण अझै बन्...

प्रतिभा पोखराकी महिला प्याराग्लाइडर

शीतलपाटीन्युज डटकम। पोखरा लेकसाइडकी प्रतिभा भुजेल चरा जस्तै उडेका दृश्य देखेर मुग्ध हुन्थिन् र मनभरि त्यस्तै सपना देख्दै हुर्किइन् । त्यो सपना पूरा गर्न उनले कुनै कसूर बाँकी राखिनन् । निरन्तरको मेहनतले आफूलाई अन्ततः प्याराग्लाइडिङ्ग पाइलटका रुपमा स्थापित गर्न उनी सफल भइन् । यद्यपि, नेपाली समाजमा...

यसपाली को world Cup कसले जित्ला?