Friday February 14, 2025

लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

१० श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1375


लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

शीतलपाटीन्युज डटकम।
काठमाडौँ । सरकारले  नयाँ मुख्यसचिव नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो। 

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन्।उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो। 

यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो। उनी कानुन सेवाबाट सचिव भएकी थिइन्।
(रातो पाटीबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?