Saturday February 08, 2025

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडेको खवर

२१ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1492


बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडेको खवर

शीतलपाटीन्युज डटकम।
लण्डन।बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन्। हसिना चढेको हेलिकोप्टोर भारतीय शहर अगरतलातर्फ उडेको बिबिसी बंगाललाई उदृत गर्दै बिबिसीले जनाएको छ।

सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनेपछि हसिनाले देश छाडेकी हुन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?