Thursday March 20, 2025

जीआरयनसी (GRNC)ले ताइची र नेचर वाल्क गर्ने

२६ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1391


जीआरयनसी (GRNC)ले ताइची र नेचर वाल्क गर्ने

शीतलपाटीन्युज डटकम।
लण्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरयनसी ) प्रत्येक शनिबार र मंगलबार बिहान ८ बजे डेखी १० बजेसम्म मुपार्क,फार्नबोरोमा  आइतबार र बुधबार प्रिन्सेस गार्डेन अल्डर्शटमा बिहान ८ बजे डेखी १० बजेसम्म ताईची  र आइतबार १८ अगस्ट २०२४ मा बिहान ७:३० देखि ११:३० सम्म नेचर वाल्क ( जंगलमा हिड्ने ) कार्यक्रम छ। 

ताईची प्रशिक्षक मन गुरुङ भन्नु हुन्न्छ "ताईचीले  तन,मन र शरीरलाई तन्दुरुस्त र बलियो बनाउन मद्दत गर्दछ।” मन गुरुङ १२ वर्ष देखि  युनिओन अफ ग्रेट ब्रिटेनको ताईची प्रशिक्षक सदस्य हो। त्यसै गरि जंगलमा हिडनाले हामी पन्चतत्वसंग मिलन हुने,ध्यान गर्ने,जंगलले नुहाउने,हाम्रो नचाहिने इमोशन लाई छोड्ने प्रशिक्षन अन्तरास्ट्रिय ट्रेनर इन्द्र गुरुङ,राजी श्रेष्ठ र मन गरुङ्ग द्वारा गरिने छ। 

उक्त कार्यक्रमको लागि नेसनल लोटरी फण्डको सहयोग रहने भयको कुरा अध्यक्ष गुरुड्गले बताउनु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?