३ भाद्र, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। नमो गुरु बुद्ध धमम संघाय!!!
बर्दो थ्योडोल छेन्मो (अन्तराभव श्रावण महाववमुवि) र मृत्यु संस्कार वबषयमा छोटो चचाम
प्रस्तोता: खेन्पो विर लामा (थुब्तेन येिे)
सामन्यतया बर्दो भन्नाले मध्यम काललाई बुझिन्छ । क ु नै पझन काययको सुरुवात भई समाप्त नभईन्जेलको अवझि नै एक प्रकारको बर्दो हो। जस्तै:
भोजन सेवनको सुरुवात गरर समाप्त नभए सम्मको अवझि, ध्यान सािनाको
प्रारम्भ गरर झबसजयन नभईन्जेको अवझि, यात्रामा प्रस्थान गरर गन्तब्यमा
नपुझगन्जेलको अवझि, सुतेर झनद्राबाट नझभिँउन्िेलको अवझि, जन्मेर मृत्यु
नभईन्जेको झजन्र्दगी पझन बर्दो नै हो । बर्दो भोट भाषाको शब्र्द हो, बर = भनेको
झबच, र्दो=भनेको अवस्था, झबच अवस्था अथवा मध्यम काल । भगवान
बुद्धले िमय प्रबचन गनुयह िँर्दा श्रोताहरुको मझत क्षमतालाई मध्यनजर गरर
िमयर्देशना गनुयह नुभएको झथयो । त्यसैले गर्दाय भगवान बुद्धको उपर्देशहरु र्देश,
काल र पररझस्थझत अनुक ु ल फरक फरक झबषय र शैझलहरुमा पाईन्छ । बर्दो
(अन्तराभव) झबषयमा भगवान बुद्धले अझभिमय झपटकको क े ही बुुंर्दाहरु र
बज्रयानी तन्त्रहरुमा बर्दो झबषयमा व्यापक िमयर्देशना गनुयभएको पाईन्छ ।
झबस्तृत रुपमा गुरु ररन्पोछे पद्मसुंभवले झर्दनुभएको बर्दो थ्योडोल छेन्मो
(अन्तराभव श्रावण महाझवमुझि) उपर्देश झहमाली क्षेत्रमा झबकाझसत बौद्ध
िमयको सबैभन्र्दा लोकझप्रय ग्रन्थ उपर्देशको रुपमा माझनन्छ । यो उपर्देशलाई
८औुं सताब्र्दीमा गुरु ररन्पोछे पद्मसुंभवले भझवश्यका झबनयजनहरुको झनझमत्त
झनझि िमयको रुपमा राख्नुभएको झथयो । पझछ १४औुं सताब्र्दीमा झशझद्ध प्राप्त
गुरु महायोगी कमयझलङ ् पा (सन् 1326-1386) १५ बषयको कझललो उमेरमा
गुरुको भझवश्यवाणी, भद्र समय र शुभ लक्षणहरुको सुंयोग भएपझछ
झनझिकोषबाट प्रकाशनमा ल्याउनुभई व्यापक रुपमा यसको अझभषेक, आगम
2
र झनर्देशनहरु प्रर्दान गनुयभएको झथयो । बर्दो थ्योडोल ग्रन्थ सन् 1927 मा
अङ ् ग्रेजी भाषामा अनुवार्द गरर बेलायतको अक्सफोडय युझनवझसयटी प्रेसबाट
“THE TIBETAN BOOK OF THE DEAD" (र्द झटबेटन बुक अफ र्द डेड)
नामक झशषयकमा प्रकाझशत भएको र सन् 1960, 1980 र 1985 मा पुन:
प्रकाझशत भएको झथयो । फ े रर यो ग्रन्थको अनुवार्द अुंग्रेजी भाषामा टीका
सझहत फ्रान्सेस्का झफ्रमेन्टल (Francesca Fremantle) र छोग्याम
ठुङ ् पा ररन्पोछे (Chogyam Trungpa Rinpoche) ले गनुयभएको झथयो ।
यो ग्रन्थ शम्भाला ड्रगोन एझडशन लण्डनबाट सन् 1987 मा “THE GREAT
LIBERATION THROUGH HEARING IN THE BARDO BY GURU
RINPOCHE” (र्द ग्रेट झलब्रेशन थ्रु झहयररङ ईन र्द बर्दो बाई गुरु ररन्पोछे) नामक
झशषयकमा प्रकाझशत भई िेरै चझचयत पुस्तकको सुझचमा परर झबश्वका अत्याझिक
झबक्ने पुस्तकहरुको महलमा राझिएको पाईन्छ ।
बर्दो थ्योडोलको वबिेषता :-
मृतकलाई िमय र्देशना सुनाएर मुि गराउने अत्यन्तै उत्तम उपायको रुपमा
अनुशरण गररन्छ । यस पझवत्र ग्रन्थमा उल्लेझित भए अनुसार मुि गराउने
उपायहरु: १) ཐོས་གོལ| थ्योडोल = सुनेर मुि गराउने उपाय, २) མཐོང་གོལ|
थोङ ् डोल = र्देिाएर मुि गराउने उपाय, ३) མོང་གོལ| ञ्योङ ् डोल = पझवत्र
जल र प्रसार्दहरु रसपान गराई मुि गराउने उपाय, ४) རེག་གོལ| रेग्डोल = िुप
र द्रव्य सामाग्रीहरु स्पशय गरेर मुि गराउने उपाय, ५) བཏགས་གོལ| ताग्डोल =
झवझभन्न मण्डल चक्र जन्तर बुट्टीहरु शरररमा लगाई मुि गराउने उपायहरु
बताईएको छ । मृत्यु ह न लागेको अवस्थामा मृत्यु उपरान्त ह ने झबझभन्न लक्षण
र प्रभाश्वरहरुको बारेमा राम्रो जानकारी झर्दलाउन सक े मा सझजलैसिँग मुि भई
बर्दोको र्दुुःिहरु भोग्नु नपने र मुत्यु पश्चात् क्रझमक रुपमा सुनाउन सक े मा
मृतकलाई िेरै लाभर्दयक ह नेछ ।
3
६ प्रकारका बर्दोहरु :
१) སེ་གནས་བར་དོ | जन्म जीवन अन्तराभव
२) རྨི་ལམ་བར་དོ | सपना अन्तराभव
३) བསམ་གཏན་བར་དོ | ध्यान अन्तराभव
४) འཆྨི་ཁའྨི་བར་དོ | मरणकाझलन अन्तराभव
५) ཆོས་ཉྨིད་བར་དོ | िमयता अन्तराभव
६) སྨིད་པ་བར་དོ | भव अन्तराभव
उल्लेझित ६ प्रकारका बर्दोहरु मध्ये यहािँ मरणकाझलन अन्तराभव, िमयता
अन्तराभव र भव अन्तराभवको झबषयमा छोटो चचाय गररन्छ ।
मरणकावलन अन्तराभव :
मान्छे झबमारी भएर अझन्तम अवस्थामा पुग्र्दा झबमारीको नझजक गएर
श्रावण झवमुझि उपर्देश सुनाउन सक े मा अत्यन्तै लाभर्दायक ह नेछ । योग्य
गुरुबाट पाठ सुनायो भने अझन्तम अवस्थाबाट कोझह झजझबत भई उठ्न पझन
सक्र्दछन् भने कोझह नफझक य ने गरर झनिन ह न्छन् । त्यसबेला रुने, कराउने र
झबलाप गने नगरर शान्त बातवरणमा बुद्ध र बोझिसत्वको प्राथयना गने िरझण
मन्त्रहरु जप गने, मोन्लम पाठहरु गने, बर्दो र्देशनाहरु सुनाउने गरेमा महापाप
गरेको ब्यझि भएपझन पझन मुि भएर सुगझतमा जान्छ भझनएको छ । क ु शल
कमय गरेका िमय सािक भएपझन मरण अवस्थामा वातावरण नझमले, शान्त
वातावरणमा सास जान नपाएमा र्दुगयझतमा पतन ह न्छ भझनएको छ । तसथय मरण
अवस्थामा जझत सक्र्दो उझचत र शान्त वातावरणमा िुशीका साथ सास
जानझर्दने प्रयासमा जुट्नु मृतकलाई अत्यन्तै फाईर्दा जनक ह न्छ । मृत्यु ह ने
बेलामा पञ्च स्कन्ि, पञ्च ईझन्द्रय र पञ्च तत्वहरु क्रझमक रुपमा झलन झबझलन
ह िँर्दै जानेछ ।
4
पञ्च स्कन्ध:- १) रुप स्कन्ि २) वेर्दना स्कन्ि ३) सुंज्ञा स्कन्ि ४) सुंस्कार
स्कन्ि ५) ईझन्द्रय स्कन्ि ।
पञ्च ईवन्िय:- १) चाक्षु ईझन्द्रय २) कणेझन्द्रय ३) घ्राणेझन्द्रय ४) झजह्वेझन्द्रय
५) शारीररक स्थुल ईझन्द्रय ।
पञ्च तत्व:- १) माटो तत्व २) जल तत्व ३) अझग्न तत्व ४) वायु तत्व ५)
अकाश तत्व ।
लीन झवलीन क्रमको झबस्तृत जानकारी महाझवमुझि ग्रन्थमा अध्ययन
गनुयहोला । यहााँ पञ्च तत्व अथवा पञ्च महाभूतको लीन ववलीन क्रम
छोटकारीमा:- माटो (पृथ्वी) तत्व जलमा लीन ह िँर्दा शरीर हझल्लन नसक्ने,
िुट्टाले शरीर थेग्न नसक्ने, घािँटीले झशर थेग्न नसक्ने र शरीर जझमनमा भास्र्दै
गएको जस्तो भान ह नेछ । झभझत्र लक्षणमा झनलो झनलो चमक िझल्कने,
झसमझसमे वषाय र पानी हझल्लएको दृश्यहरु जस्तो भान ह नेछ । जल तत्व
अझग्नमा लीन ह िँर्दा नाक मुि सुक े र झजब्रो तालु झभत्र पसेर जानेछ । झभत्री
लक्षणमा िुिँवा उडेको जस्तो मैर्दानमा जताततै िुिँवा भरेको जस्तो आभास
ह नेछ । अझग्न तत्व वायुमा लीन ह िँर्दा शरीरको तापक्रम सेलाउिँर्दै जानेछ र शरीर
झचसो ह िँर्दै जानेछ । झभत्री लक्षणमा जुनकीरी जस्तो रातो मल्याक झमझलक
बलेको र्देझिनेछ । वायु तत्व झवज्ञानमा लीन ह िँर्दा सास फ े नय गाह्रो ह िँर्दै जानेछ र
सास एकोहोरो चलेर झभत्र तान्न नसक्ने ह िँर्दा झबस्तारै सास तान्ने र पठाउने क्रम
रोझकनेछ । झभत्री लक्षणमा र्दीपबत्ती बलेको जस्तो आभास ह नेछ । झवज्ञान
तत्व आकाशमा झवलीन ह िँर्दा बार्दल रझहत स्वच्छ, सङ ् लो आकाश जस्तो
भएको आभास ह नेछ र त्यसपझछ आकाश प्रभाश्वरमा झवलीन ह िँर्दा झपताबाट
प्राप्त शुक्रको श्वेत झशरबाट तल िरेर मुटुमा पुग्र्दा आकाशमा चन्द्र ज्योझतले
ढाझकएको जस्तो सेताम्ये आभास
5
ह नेछ । माता बाट प्राप्त शुद्ध रातो अुंश नाभीबाट माथी मुटुमा आउिँर्दा
आकाशमा सूयय झकरणले ढाक े िै िँ रिाम्ये आभास ह नेछ । मुटुमा श्वेत अुंश र
रातो अुंशको ठक्कर ह िँर्दा आकाश अन्िकारमय आभास ह नेछ ।
आफ ु मृत्यु ह ने झनझश्चत भएपझछ मनमा यस झजन्र्दगीको, स-पररवार
प्रझतको माया र श्री-सम्पझत्त प्रझतको आशझि सबै हटाउनु पर्दयछ र झजवनमा
शील (ब्रत) भङ ् ग गरेकोमा र पाप कमयप्रझत हृर्दय र्देझि क्षमा याचना गने,
आफ ु ले गरेको पाप सम्िेर पश्चताप र मृत्युमा डर त्रास र्देिेर यस लोक र
झजन्र्दगीको आसझि आझर्द एकझछन पझन मनन गनुय ह िँर्दैन । बरु मन आनन्र्द र
हषय उत्साहसाथ मरणको आश्रयमा आझश्रत भएर मृत्युलाई जझत सक्र्दो
प्रभाश्वरमा पझहचान गने काम गछ ुय, त्यो नभएपझन अन्तराभव बाट अकझनष्ठ,
पोतला, ताम्रद्वीप श्री पवयत र सुिावती भुवनहरुमा अवश्य जान्छ ु भन्ने झतब्र
ईच्छा र अठोट झलनु पर्दयछ । आफ्नो झजवनमा र्देव अभ्यास तथा ध्यान सािना
क े गरेको झथयो त्यझह भावमा मन झबस्तारै आरमसाथ रािेर आयु सुंस्कार
त्याग्नु अत्यन्तै लाभर्दायक ह नेछ ।
मरणकाझलन अन्तराभवको अझन्तम अवस्थामा प्रभाश्वर उर्दय ह िँर्दा प्राण
बाझहर झनस्क े र मान्छे मने समयमा पुगेको ह न्छ र बाह्य ईझन्द्रयहरु बन्र्द भएर
काम गनय छोड्ने छन् । बाह्यमुिी मनका सबै झबकल्पहरु त्यसबेला शान्त भएर
जान्छ । त्यसबेला उसलाई आफ्नो झचत्तको वास्तझवक स्वरुप प्रभाश्वरताको
र्दशयन ह नेछ । ठुला योगीहरु बाहेक सािारण ब्यझिहरुले त्यसलाई पझहचान
गनय गाह्रो पर्दयछ । त्यझह प्रभाश्वरताको पझहचान गराई ज्ञान प्राप्त गराउनको लाझग
थ्योडोल (श्रावणमुझि) को शुद्ध पाठ गरर सुनाउन अझत आवश्यक ह न्छ ।
यसबेला उर्दय ह ने मुल प्रभाश्वरलाई िमयकायको रुपमा पझहचान गनय सके मा
मृत्युकालीन अन्तराभवमै मुि भई बर्दोको यात्रा समाप्त ह नेछ । मृत्युकालीन
अन्तराभवमा मुल प्रभाश्वरता लाई पझहचान गनय नसक्र्दा र्दोस्रो बर्दो िमयता
अन्तराभवको अवस्थामा प्रवेश भई हाल्छ ।
6
धममता अन्तराभव :
मृतकलाई िमयता अन्तराभवको पझहलो हप्तासम्म शान्त एवुं सौम्य
र्देवगणहरु र्देिा पर्दयछन । बर्दो ग्रन्थमा बताएको अनुसार मृतक साढे तीन
झर्दनसम्म मुछाय अवस्थामा रहनेछ र मूछाय अवस्थाबाट जागृत ह ने झबझत्तक ै
उसलाई अचानक यो आभास ह नेछ झक मलाई क े भयो? त्यझह आभासका
साथ ईष्टर्देवहरु क्रमश: उर्दय ह नेछन । पञ्च बुद्धहरु तेज प्रकाशका साथ उर्दय
ह नेछन । त्यो सिँगै पाप कमयका कारण ६ लोकको मिुरो प्रकाश पझन सिँगै उर्दाएर
आउनेछन । पझहलो हप्तामा बयाझलस वटा शान्त र्देवगणहरु र र्दोस्रो हप्तामा
अन्ठाउन्न रौद्र र्देवगणहरु उर्दय ह नेछन । प्रत्येक साता सातामा एक एक
प्रकारको फरक फरक डर, त्रास र र्दुुःिहरु सृजना भई रहनेछ ।
भव अन्तराभव :
िमयता अन्तराभव पझछ भव अन्तराभवको झस्थझत उर्दय ह नेछ । यो
अझिकाुंश मृतकहरुका लाझग झनयत नै हो । यसै झस्थती पश्चात् नै मृतकले
आफ्नो कमयले सुंचय गरेको जन्मस्थानमा जन्म ग्रहण गर्दयछ ।
मृत्यु संस्कार वबवध :-
जन्म पश्चात् मृत्यु सत्य छ तर क ु न उमेरमा? क ु न ठािँउमा? कस्तो प्रकारले
मृत्यु ह न्छ भन्ने झनझश्चत ह िँर्दैन । पञ्च तत्वले बनेको भौझतक शरीर मृत्यु पश्चात्
क्रमश बाझहरी पञ्च तत्वमा झबझलन भएर जान्छ । लामा बौद्ध गुरुहरु द्वारा
गररने मृत्यु सुंस्कार झबझिहरु ईष्ट र्देवको सािना झबझि, गुरु परम्परा र जाझतय
सुंस्कार अनुसार मण्डला (जग्गे) सजावट, तोमायको बनावट आकार, बाजा
बजाउने ताल, झबझि बाचनको लय भाकाहरु फरक फरक भएता पझन (बर्दो
थ्योडोल छेन्मो) "अन्तराभव श्रावण महाझवमुझि" नै मुल आिारभुत ग्रन्थ
भएको ह िँर्दा झबझि पद्धझत भने सबैको एक ै प्रकारको ह न आउिँछ । लामा झबझि
7
अनुसार माझनसको मृत्यु ह न एकर्दमै गारो भईरहेको छ भने एक जना र्दक्ष
गुरुबाट (र्दोजे च्योर्द्पा) बज्रछेर्द् ग्रन्थ बाचन सुनाउनु लाभर्दायक ह नेछ ।
त्यसपझछ अवस्था अनुसार (ताग्डोल, थ्योडोल) सुंक े त झवमुझि, श्रावण
झवमुझि ग्रन्थहरु क्रमश: बाचन / सुनाउन सक े मा अत्यन्तै लाभर्दायक ह नेछ ।
मृत्यु ह ना साथ जसरी नानी जन्म ह िँर्दा क ु न समय र बारमा जझन्मयो भन्ने
आिारमा जन्म क ु ण्डली बनाईन्छ त्यसरी नै क ु न घडीमा मृत्यु भयो भन्ने झबषय
बौद्ध झशन्ची ज्योझतष अनुसार अत्यन्तै महत्वपुणय ह न्छ ।
मृत्यु पश्चात् गररने वबवधहरु:
क) फोवा
ि) अन्त्येस्टी
ग) श्यागसुम (भोजन र्दान)
घ) घेवा (मुल काजे)
ङ) र्दुझन्छग् (साप्ताझहक) पुजा
क) फोवा:- सानुय (सुंक्राझन्त) फोवा िेरै प्रकारको भएता पझन यस अवस्थामा
एक र्दक्ष गुरुले मृतकको झवज्ञान (हुंस) लाई ब्रम्ह नाडीको माध्यम बाट बाझहर
झनकाली सुिावझतमा झलन गराउने पद्धझतलाई फोवा भझनन्छ ।
ख) अन्त्येस्टी:- फोवा भईसके पझछ बौद्ध झशन्ची (ज्योझतष) अनुसार शुभ
अशुभ हेराई अन्त्येस्टी र अन्य सुंस्कारहरु गररने झर्दन र घडी झनिायरण गररन्छ
। मृत्यु भएको २४ घण्टा झभत्र फोवा गराउनु पर्दयछ । बौद्ध झशन्ची अनुसार र्दुर
परेको झर्दनमा मृतकको अन्त्येस्टी गनय झमल्र्दैन, र्दुर एक मझहनामा तीन पटक
पर्दयछ । मृतकको अन्त्येस्टी गररने झवझि सुंस्कार झवझभन्न ठािँउ अनुसार फरक
भएतापझन झहजो आज र्दाहसुंस्कार गरर अन्त्येस्टी गने व्यापक भएको ह िँर्दा
लामा बौद्ध झबझि अनुसार र्दाहसुंस्कार गर्दाय (रोशेग्) अग्नी हवन पुजा गररन्छ
8
। अग्नी हवन पुजा झबझिमा व्यापक, मध्यम र छोटकरी गरर तीन प्रकारको
झबझिहरु छन् ।
पुजा सामग्री:
१) सेतो कपडा तीन झमटर
२) अक्षेता चामल लगभग तीन झकलो
३) वर पीपलको काठ नभएमा स्याउको काठ एक मुठी
४) घ्यु एक झकलो, िाने तेल र्दुई झलटर
५) र्दुबो घािँस एक थाल
६) क ु श अमृसा एक मुठ्ठी
७) अन्नहरु : िान, गिँहू, जौ, सेतो झतल, के राउ, सरस्यु एक एक पाउ, िेरै
चढाएमा एक एक झकलो
८) तोमाय बनाउने झपठो र्दुई झकलो
९) पािँच रङ ् को कपडा टुक्रा एक थान
१०) सुपारी र जझडबुटीको पररकार थोरै
११) चोिो पानी
१२) प्लास्टीकको प्लेट अथवा थाल १५ वटा
ग) श्यागसुम:- मृत्यु भएको तीन झर्दन झतर रात पश्चात् श्यागसुम पुजा गररन्छ
। उि झर्दन मृतकको अचेत झवज्ञान जाग्ने भएको ह िँर्दा बर्दो र्देशना सुनाई
मृतकलाई (सुर श्हेङो) भोजन र्दान गराईन्छ ।
घ) गेवा (मुल काजे) :- बर्दो थ्योडोल अनुसार मृतकको (र्दुझन्छग्) साप्तझहक
झतझथ अनुक ू ल पारर समय, पररवेश र पररझस्थती अनुसार व्यापक, मध्यम
अथवा छोटकरी झवझि बाट सम्पन्न गररन्छ ।
9
ङ) र्दुवन्छग् (सप्तवहक) पुजा:- बर्दो थ्योडोल अनुसार जुन बारमा मृत्यु ह नु
भयो सात हप्ता सम्म सोही बार मृतकको र्दुझन्छग् साप्ताझहक झतझथ पने भएको
ह िँर्दा उि र्दुझन्छगका झर्दनहरुमा मृतकलाई असाध्यै र्दु:ि पीडा ह ने भएकोले
मृतकको लाझग पुजा पाठ गरर पुण्य सुंचय गरेमा अत्यन्तै लाभर्दायक ह नेछ ।
साप्ताझहक झतझथ जुन बारमा मृत्यु भयो सोझहबार उसको र्दुझन्छग पर्दयछ जस्तै:-
आईतबार झबतेको मृतकको झतझथ आईतबार नै कायम गररन्छ । सात वटै
आईतबार उसको र्दुझन्छग झतझथ पने भएको ह िँर्दा काजे गर्दाय अझनवायय र्दुझन्छग
झतझथ अनुक ु ल पारेर गनुय पर्दयछ ।
लामा बौद्ध झबझि अनुसार झपतृकाजे झवझभन्न जातीय र क्षेझत्रय
सुंस्कारलाई समाबेश गरर फरक फरक शैलीमा गरेको पाईन्छ । लामा बौद्ध
ग्रन्थमा झपतृकाजे गर्दाय झक्रया बस्ने, नुन तेल बाने, कपाल काट्ने, जुठो बोक्ने
ईत्याझर्द कतै उल्लेि भएको पाईर्दैन । बौद्ध मागीहरुले झक्रया बस्नुको सट्टामा
सके सात साता सम्म नसके पझन तीन साता सम्म पञ्चशीलको झनयम पालना
गरर मृतकको लाझग पुण्य सुंचय गरेमा अपार पुण्यलाभ ह नेछ ।
भावतू सबम मंगलम् !!!