Thursday March 20, 2025

स्याङ्जालि कान्छा कोमल गुरुङको बेलायतमा भब्य स्वागत

६ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1502


स्याङ्जालि कान्छा कोमल गुरुङको बेलायतमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।
लण्डन। DAB -ETHIC MINORITIES COMMITTEE  सदस्य,तमु समाज हङकङका सस्थापक अध्यक्ष,जन सेवा समितिका हङकङका पुर्ब अध्यक्ष,एनआरएनए हङकङका  बरिस्ठ सल्लाहकार,बरिस्ठ समाजसेवी,कोमल गुरुङ( स्याङ्जालि कान्छा)हङकङदेखि बेलायत आइपुग्नु भएको छ। 

समाजलाई नयाँ रुपान्तरणको लागि हरेक पाटो बाट सहयोग गर्नु हुने,कोमल गुरुङ आफ्नो छोरीको उच्च शिक्षाको लागि बेलायत आउनु भएको हो,छोरी रोस्मी  गुरुङ American international high school हङकङबाट आफ्नो अध्यायन सकेर wimbledon university of art london मा अध्यायन गर्न आउनु भएको हो।उहाँ कोमल गुरुङ र भगवती गुरुङकि छोरी हुनुहुन्छ, उहाका २ छोरा र एक छोरी हुनुहुन्छ।

हिजो  बेलायतको  हिथ्रो बिमान्स्थलमा अवतरण पश्चात् उहालाइ स्वागत गर्न एनआरएनए युकेका बर्तमान अध्यक्ष प्रेम गाहा मगर,एनआरएनए युकेका मुख्य संरक्षक डेबिड गुरुङ,स्याङ्जा समाज युकेका सस्थापक अध्यक्ष बर्तमान राङभाङ समाज युकेका अध्यक्ष  साहारा युके उपाध्यक्ष,एनआरएनए आइसीसि सदस्य सारदा गुरुङ,एनआरएनए आइसिसिका बरिस्ठ उपाध्यक्ष थर्क सेन,स्याङ्जा समाज युकेका अध्यक्ष भरत गुरुङ,उपाध्यक्ष रुपा गुरुङ,उहाका दाइ अमृत गुरुङ, सुनिल,सृजना गुरुङ,महेन्द्र गुरुङ,नेपालबाट आउनु भएका राष्ट्रिय कलाकार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान गण्डकी प्रदेश अध्यक्ष राजन कार्की लगायतले उहाँलाई भब्य स्वागत गर्नु भएको थियो।

 उहाको छोटो समयको बेलायत बसाइमा भेटघाट तथा केही सामाजिक उपलब्धि मुलक कार्यक्रममा रहने कुरा जानाकारी गराउनु भएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?