Saturday June 14, 2025

सर्बोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नियुक्त

२१ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1372


सर्बोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नियुक्त

शीतलपाटीन्युज डटकम।
काठमाडौं,असोज २०– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

भदौ ३१ मा संवैधानिक परिषद् बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णग गरेसंगै असोज १६ गते संसदीय सुनुवाइ समिति बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो।

सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि असोज १९ मा सकिएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?