Tuesday May 20, 2025

ज्यान मार्ने उद्योगको कसुरमा प्रदेश सांसद दीपक मनाङे दोषी ठहर भै पक्राउ

२७ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1307


ज्यान मार्ने उद्योगको कसुरमा प्रदेश सांसद दीपक मनाङे दोषी ठहर भै पक्राउ

शीतलपाटीन्युज डटकम।
काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन्।
काठमाडौंको सानोभर्‍याङबाट मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो। ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ।
केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?