Thursday January 16, 2025

घरमा हुने चोरीका अपराध रोकथाम गर्न ३ शीर्ष सुझावहरू

१ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1238


घरमा हुने चोरीका अपराध रोकथाम गर्न ३ शीर्ष सुझावहरू

शीतलपाटीन्युज डटकम।

१.आफ्नो घर भित्र छिर्न थप कठिन बनाउन सुरक्षाका धेरै तहहरू थप्नुहोस्। यस मध्य CCTV वा भिडियो  डोरबेलहरू समावेश गर्ने हुन सक्छ -जसको उपयोग कुनै अपराधको स्थितिमा प्रमाणको लागि प्रयोग गर्न सकिन्छ।

२.घरमा कोही भए जस्तो देखिएमा त्यस्तो घरलाई चोरहरुले लक्षित गर्ने सम्भावना कम हुन्छ,घर भित्र टाइमर लाइट स्थापना गर्नाले कोही भित्र भएको जस्तो देखाउन मद्दत गर्न सक्छ। त्यस्तै गरी,साँझदेखि बिहान सम्म सेन्सर लाइट घरको अगाडी पछाडी जडान गरेमा सम्भावित चोरहरूलाई रोक्न मद्दत गर्न सक्छ।

३. उच्च मूल्यका तथा सधैं लगाई रहने गहना हरु झ्याल बाट देखिने गरि नराख्नु होस् बरु तिनीहरूलाई www.immobilise.com मा दर्ता गर्न नबिर्सनुहोस्।
थप रोकथामका उपायहरूको लागि तलका वेबसाइटहरूमा जानुहोस्:
• ताला, झ्याल, ढोका र ग्यारेज सुरक्षा को लागि: www.locksmiths.co.uk मा जानुहोस।
• बर्गलर अलार्म: निश्चित गर्नुहोस् कि तपाईंले www.ssaib.org.uk र www.nsi.org.uk बाट अनुमति प्राप्त स्थापनाकर्ता प्रयोग गर्नुहोस्।
• शेड को सुरक्षा - उपकरण तथा सीढीहरू पहुँच देखि टाढा राख्नुहोस्। परीक्षण र स्वीकृत प्राप्त लकहरू को लागि www.soldecure.com मा जानुहोस्
 

Aldershot Neighbourhood Team-

 

(स्थानिय नेपाली ब्रिटीस बेलायतको प्रहरी सेवाका दुर्गा थापाको सुझाब)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?