Friday February 07, 2025

रहेनन पूर्वसभाामुख दमननाथ ढुंगाना

२ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1292


रहेनन पूर्वसभाामुख दमननाथ ढुंगाना

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ।पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ।

फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए। उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। उनी वरिष्ठ अधिवक्तासमेत हुन्।

(साभार हेल्थबाणी)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?