Thursday March 20, 2025

शिशिर योगी र शान्तिश्रीको स्वरमा ‘मनै फरर’ सार्वजनिक (भिडियो सहित)

१४ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1315


शिशिर योगी र शान्तिश्रीको स्वरमा ‘मनै फरर’ सार्वजनिक (भिडियो सहित)

जीएनएनन्युज डटकम।
काठमाडौँ – चर्चित गायक शिशिर योगी तथा  गायिका शान्तिश्री परियारको स्वरमा नयाँ गीत ‘मनै फरर’ सार्वजनिक भएको छ।

१० दिन अघि गायक योगीको आफ्नै अफिसियल यूट्युब च्यानलबाट उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो।  

गीतमा गायक योगीकै शब्द-संगीत र सङ्गीत संयोजन साहस शाक्यको छ भने मिक्सिङ/माष्टरिङ चन्द्र चौधरीले गरेका छन्।

गायक योगीले लामो समयपछि सरल शव्द र रोमान्टिक भावको गीत ‘मनै फरर’ सार्वजनिक गरेका हुन्।
लोक-आधुनिक शैलीमा रहेको उक्त गीतको भिडियो निकै मनोरन्जक छ। उक्त भिडियो कुलेखानी मार्कु,चित्लाङ सेरोफेरो,भेँडेचौरमा छायांकन गरिएको छ।

यो लिंकमा गएर यो गीत सुन्न/हेर्न सकिन्छ :


 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?