Wednesday June 18, 2025

तमु धी युकेमा नया निर्वाचित अध्यक्ष जुमकाजी गुरुड्ग एवम कार्यसमितीलाई हार्दिक बधाई ।

२५ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1361


तमु धी युकेमा नया निर्वाचित अध्यक्ष जुमकाजी गुरुड्ग एवम कार्यसमितीलाई हार्दिक बधाई ।

हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।💐

तमू धीं युकेको १३औं अधिवेशनबाट अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनु भएकोमा गुरुङ साहित्यिक मञ्च नेपालका आजीवन सदस्य, कृयाशील समाजसेवी आदरणीय जुमकाजी गुरुड्गज्यु तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।
शुभेक्षक
बाचस्पति रेग्मी
पुर्व डिएसपी 
प्रधान सम्पादक, शीतलपाटीन्युज
डटकम।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?