Monday February 10, 2025

लामिछाने माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पोखरामा प्रहरीले बुझायो

१ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1134


लामिछाने माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पोखरामा प्रहरीले बुझायो

शीतलपाटीन्युज डटकम।
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको कुरा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो।

सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी लीमीछानेलाई पोखरा ल्याइएका थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?