Thursday March 20, 2025

गायीका भूमिका शाहाको "आँख मार्यो’"गीतमा मन्जु थापाको नृत्य बजारमा

७ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1474


गायीका भूमिका शाहाको "आँख मार्यो’"गीतमा मन्जु थापाको नृत्य बजारमा

शीतलपाटीन्युज डटकम।

काठमाडौं । गायिका भूमिका शाहले नयाँ गीत ‘आँख मार्यो’ सार्वजनिक गरेकि छिन। गीतमा शब्द र संगीत पनि भूमिका शाहकै रहेको बताएकी छिन। 

शुक्रबार भूमिकाकै युट्युव च्यानलमा सार्वजनिक गीतको भिडिओले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतको भिडिओमा मोडल मन्जु थापाको नृत्य देख्न सकिन्छ। उनी ग्लामर अवतारमा देखिन्छिन्।
 
उनीसँगै रेशम नेप्किङको अभिनय रहेको छ। भिडिओ मुकेश हुमागाईंले खिचेका हुनु भने उत्तम श्रेष्ठ (शिशिर)ले निर्देशन गरेका थिय। आफ्नो नयाँ गीत बजारमा आएको   देखेर मोडल मन्जु उत्साहित देखिन्छिन्।

भिडीयो-

https://www.youtube.com/watch?v=wPb08mw960E



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?