Monday February 10, 2025

तिब्बत केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालसम्म धक्का महसुस

२३ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1110


तिब्बत केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालसम्म धक्का महसुस

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। तिब्बतको दिंग्गे काउन्टी केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। भूकम्प बिहान ६:५० बजे मिनेटमा गएको हो। 

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ७ म्युाग्निच्युडको धक्का नेपालका अधिकांश भूभागमा धक्का महसुस भएको छ।नेपाल,भारत,भुटान,बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
काठमाडौँमा भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित हुँदै सडकमा निस्किएका थिए। भूकम्पबाट नेपालमा के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भै नसकेको केन्द्रले जनाएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?