Tuesday July 08, 2025

जनपद प्रहरी समुहतर्फको ६ जना प्र.ना.म.नि. पदबाट प्र.अ.म.नि. पदमा बढुवा शिफारीस

४ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1292


जनपद प्रहरी समुहतर्फको ६ जना प्र.ना.म.नि. पदबाट प्र.अ.म.नि. पदमा बढुवा शिफारीस

शीतलपाटीन्युज डटकम।
काठमाडौँ । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक एआईजिमा बढुवा भएका छन्। गृह मन्त्रालयले आज उनीहरूलाई बढुवा सिफारिस गरेको हो। 

 डिआइजी चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी बढुवा सिफारिसमा परेका हुन्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?