Tuesday May 20, 2025

अवकाश प्राप्त महानिरीक्षक दुर्लभ थापाको ९७ वर्षको उमेरमा निधन

१० बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1096


अवकाश प्राप्त महानिरीक्षक दुर्लभ थापाको ९७ वर्षको उमेरमा निधन

शीतलपाटीन्युज डकम।
काठमाण्डौ। नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको मिति २०८२ बैसाक ०९ गते ९७ वर्षको उमेरमा निधन भएको छ। पुर्व प्रहरी महानिरीक्षक थापाले वि.सं. २०३५ जेठमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए। 

उनको कार्यकालमा नेपाल प्रहरीमा महत्त्वपूर्ण सुधार र नया पहलहरू भएका थिए। उनले पर्यटक प्रहरीको स्थापना,कमाण्डो तालिमको सुरुवात,प्रहरी पहरा गणको गठन र महानिरीक्षकको निवास निर्माण जस्ता उल्लेखनीय कार्यहरू गरे। 

यी पहलहरूले नेपाल प्रहरीको व्यावसायिकता र प्रभावकारिता बढाउन महत्त्वपूर्ण योगदान पुर्‍यायो।

(नेपाल प्रहरी फेसबुकवाल)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?