Tuesday July 08, 2025

ट्रम्प प्रशासनको कडा कदम: हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक, हजारौं विद्यार्थीहरूलाई स्थानान्तरण वा अमेरिका छाड्न आदेश

१० जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम 1170


ट्रम्प प्रशासनको कडा कदम: हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक, हजारौं विद्यार्थीहरूलाई स्थानान्तरण वा अमेरिका छाड्न आदेश

शीतलपाटीन्युज डटकम।

अमेरीका। ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार रद्द गरेको छ।

 प्रशासन र आइभी लिग विश्वविद्यालयबीचको चर्किंदो विवादबीच लिइएको यस कदमले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अन्य महाविधालय या विश्वविधालयमा स्थानान्तरण गर्न वा अमेरिका छाड्न बाध्य बनाएको छ।

यसैबीच, क्यालिफोर्नियाको एक न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कानुनी स्थिति खारेज गर्न रोक लगाएका छन्।

-इनेप्लिजन्युजबाट।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?