Thursday July 29, 2021

नेपाली टिमलाई विश्वभरबाट बधाईको ओइरो, कसले के भने?

६ असार, २०७५ शीतलपाटीन्युज डटकम । 3709



अलडरसट, लण्डन।  नेपाली राष्ट्रिय किक्रेट टिमका कप्तान पारस खड्का जुलाई  २९ तारीख आइतबारका दिन लोर्ड्स क्रिकेट मैदानमा हुन गइरहेको एमसिसि ,नेपाल र नेदरल्यान्ड त्रिकोण मैत्री खेल तयारी बैठकको लागि बेलायत आइपुगेका बेला पोखरेली मन्चं युकेले उनको स्वागता एवम सम्मान गरे लगत्तै नेपाल कप टी-२० क्रिकेट खेलको प्रेष मीट सम्पन्न गरेको छ।

हिजो भेटघाट रेष्टुरेन्ट अल्डरसटमा सम्पन्न भयको प्रेष मीटमा  पोखरेली मंच युकेको आयोजनामा आइतबार १५ जुलाई २०१८ र आइतबार २२ जुलाई २०१८ का दिन “NEPAL CUP T20 ,UK” हुने भयको कुरा अध्यछ्य मान प्रसाद गुरूङले जनाउनु भयको छ। आठ टीमको खेल रहने सो प्रतियोगीता प्रवेस शुल्क प्रति टीम १५० पौण्ड राखीयको जनाउनु भयकोछ। पुरष्कार तर्फ गत बर्ष ५०० पौण्ड भयको प्रथम पुरष्कार यस बर्ष ८०० पाउण्ड , दोश्रा ५०० पाउण्ड र तेश्रो हुनेलाई ३०० पाउण्ड बनायको र  उत्कृस्ट मैन अफ द मैच खेलाडीलाई सय पाउण्ड नगद पुरष्कार गर्ने योजना रहेको बताइयको छ।
रीडीङ क्रिकेट क्लव सोनीङलेन रीडीङमा हुने सो प्रतियोगीतामा स्पोनसर र बिबिक्वु बिक्री गरी आम्दानी गरीने छ भने हेर्न आउने दर्शकलाई भने फ्री प्रवेशको ब्यवस्था गरीयकोछ। एभरेष्ट टाइम्सका सम्पादक हरीकाजी गुरूङ,  नेपाल पत्रकार महासंघ युके शाखाका सचीव पुर्ण गुरूङ, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी , नेप्स न्युजका मणी सुवेदी र संस्थाका सस्थापक अध्यछ्य सीबी पुन, सल्लाहकार नन्द कुमारी गुरूङ, मेघ गुरूङ, उपाध्छ्य अम्वीका खड्का , सचीव पवित्र गुरूङ उपस्थीत रहेको सो प्रेष मीटमा पत्रकारहरूको प्रश्नको जवाफ अध्यछ्य गूरूङले दिनु भयको थियो । एन आर एन युकेका अध्यछ्य योग कुमार फगामी प्रमुख अतिथी रहने सो कार्यक्रम पोखरा कप टी -२० बाट स्तरबृध्दी गरी नेपाल कप टी-२० बनायको पनि जनाइयको थियो। उपाध्यक्ष करम गरुड्गले संचालन गरेको सो कार्यक्ममा युकेबासी सबै नेपालीहरूलाई  “नेपाल कप टि ट्वान्टी यु के  ” क्रिकेट प्रतियोगितामा सहाभागी भइ  युवाहरूको प्रतिभालाई हौसला प्रदान गरिदिनु  हुन रिडिङ्ग क्रिकेट मैदानमा उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको सो कार्यक्रममा नेपालमा पर्यटन प्रवर्दनका लागी वयल्समा “हाईक फर नेपाल” कार्यक्रम हुने जानकारी अथ्यछ्य गुरूङले बताउनु भयको छ।




मतहरू

buy generic amoxicillin

price for augmentin amoxicillin 500mg canadian order amoxicillin brand name Anere mailk

sexy girls

????

augmentin for sale

buy augmentin 625 amoxil tablets 30mg augmentin 1000 price in india Anere mailk

150lb Flanged Y Type Strainer

150lb Flanged Y Type Strainer

Best Child Sleeping Bag

Best Child Sleeping Bag

Water Manifold

Water Manifold

Multi Plyo Box

Multi Plyo Box

Car Snow Equipment

Car Snow Equipment

Bougie Endotracheal Tube Introducer

Bougie Endotracheal Tube Introducer

Car Side Animal Picture Window Sunshade

Car Side Animal Picture Window Sunshade

Gi Colour Coated Sheet Price

Gi Colour Coated Sheet Price

Big Laundry Bag

Big Laundry Bag

College Apartment Beds

College Apartment Beds

Linen Cardigan

Linen Cardigan

Wholesale Diatomite

Wholesale Diatomite


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?