Saturday October 23, 2021

साहारा युकेले १०औ बार्षीक कार्यक्रम भब्य रुपमा मनाउदै

३ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम। 6837


साहारा युकेले १०औ बार्षीक कार्यक्रम भब्य रुपमा मनाउदै

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। शीक्षा र खेलकुदको बिकासमा अत्यन्त अग्रणी भुमीका खेल्दै आयको साहारा युकेले बेलायतमा रहेर गरेको सेवा १० बर्ष पुगेको अवसरमा बिभीन्न बिधालाई समेटेर १० औ बार्षीक कार्यक्रम भब्य रुपमा मनाउने भयको छ । सो कुरा केही दिन अघी भयको साहारा युकेको मीटीड्ग पछी साहारा युकेका अध्यक्ष मीन गुरुड्गले बताउनु भयको छ । पोखरा एकेडेमी, २८ जना बेसहारा र अनाथ बालकहरुको आवासीय सेवा, कास्की, गोरखा र सीन्धुपालचोकमा पुनर्निर्माण गरीएका बिध्दालयहरु, रारा आहा अन्तराष्ट्रिय फुटवल कप , सनडे लीग फुटवल र यस सम्बन्धी धेरै खेलहरु साहारा युकेका सेवा र लगानीहरु हुन । यही महत्वपुर्ण ईभेन्टसहरुलाई दृष्टीगत गर्दै भविष्यमा अरु सहयोगका आधारहरु निर्माण गर्न १० औ बार्षीक कार्यक्रम भब्य आयोजना गर्न लागीयको हो । कार्यक्रम संयोजक साहारा युके उपाध्यक्ष कुमार गुरुड्गले गर्नु हुने सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी प्रमुख अतिथी रहनु हुनेछ भने बिशेष अतिथी साहारा युकेका प्रमुख संरक्षक अरुण चौधरी रहनु हुने कार्यक्रम छ। 

साहारा पोखराका अध्यक्ष केशव थापा लगायत कार्यसमीतीका सदस्यहरुको उपस्थीती रहने यो १०औ कार्यक्रममा साहारा हंगकंगका अध्यक्ष दिपक गुरुड्ग र साहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकाली पनि उपस्थीत भै कार्यक्रम भब्य हुनेछ ।साहाराको गीत तयार गरी गाउने गायक गजलकार बिनोद बानीयाको स्वर घन्कने कार्यक्रम रहेको छ । गायक पहिले ओपन हाउसका गजलकार हुन भने हाल गायक र संगीतकार मेलोडी केफ खोली आफैले गजल चलायका छन् । उनी अहिले पोखरा आर्मी स्कुलका म्युजीक सीकाउने गुरु हुन। युके फुटवल एसोसीयसनका पदाधीकारीका साथै रोटोरीयनहरु पनि आउने छन् । स्टरीनचर्च रोटोरीयनहरुले माछापुच्छ्रेमा हालै स्कुलको कम्पाउण्ड र गेट पनि वनाइदियका छन्। यति मात्रै नभयर अल्डरसट फुटवल क्लवमा   साहाराको शेयर पनि छ। बेलायतमा रहेका नेपाली खेलाडीलाई प्रोत्साहन पनि मीलेको छ। साहारा युकेले फुटवल खेलको क्षेत्रमा माईल स्टोनको काम गरेको छ। 

साहारा युकेले सनडे लीग, कम्युनीटी फुटवल, रेफ्री तालीम र कोचका लागी हेम्पसायर FA र युके FA बाट धेरै प्रोग्राम बनायको छ र बेलायतमा मात्र नभै नेपाललाई पनि नेपाली फुटवल खेलको क्षेत्रमा बलियो खम्वा गाड्दै गएको छ। आउदो १ डिसेम्बरमा हुने १०औ बार्षिक उत्सवमा साहाराका कामहरुका बारेमा संयोजक लेखक एकेन्द्र गुरुड्ग रहेको स्मारीका प्रकाशन गर्ने भयको छ भने संस्थापक अध्यक्ष नविन गुरुड्ग, निवर्तमान अध्यक्ष एवम सल्लाहारकारज्युहरु र कार्यसमीती सदस्यज्युहरु भब्य सफल बनाउन लागेको समाचार छ।

साथै महासचीव कृष्ण गुरूङले संचालन गरेको सो कार्यक्रममा नेपालबाट पाल्नु भयका फोनीज नेपालका अध्यक्ष डण्ड गुरुड्ग, कान्तीपुर अनलाईनका बरीष्ट पत्रकार खेम घले, बरीष्ट पत्रकार टिकाराम तमाड्ग र तमु मै ता कार्यक्रमकी प्रस्तोता नायीका पुनम गुरुड्गलाई खादा लगाई अध्यक्ष गुरुड्गले स्वागत गर्नु भयको थियो।

फोटो: मीलन तमु गुरूङ।




मतहरू

Shock Absorber

Shock Absorber

Brief Paragraph Cotton-Padded Jacket

Brief Paragraph Cotton-Padded Jacket

Ungrouped

Ungrouped

Blush Brush

Blush Brush

Blood Tests Kit

Blood Tests Kit

Prefab Small House

Prefab Small House

Magnet Micro Led Light Box

Magnet Micro Led Light Box

Compostable Plastic Garbage Bags

Compostable Plastic Garbage Bags

Steel Structure Bridge

Steel Structure Bridge

Knitting Hat Price

Knitting Hat Price

Hai-Nicr 70

Hai-Nicr 70

Parallel Gearbox

Parallel Gearbox

Hemp Extract Cbd

Hemp Extract Cbd

Diy Conductivity Sensor

Diy Conductivity Sensor

Boys T Shirts

Boys T Shirts

Fabbrica e produttori di scatole regalo in Cina, prezzo diretto dei fornitori

Fabbrica e produttori di scatole regalo in Cina, prezzo diretto dei fornitori

Apple Puree Pouch

Apple Puree Pouch

Plaster of Paris Machinery

Plaster of Paris Machinery

Brianwax

viagra how does it work purchase viagra no prescription - viagra 50 vs 100mg https://viagracnd.com/# viagra with dapoxetine online viagra from canada how can i get viagra free toronto viagra head office

Buisness Cards

Buisness Cards

Linear Ball Bearing

Linear Ball Bearing

Truck Hand Valve

Truck Hand Valve

Cheap Aluminum Die Casting Plant

Cheap Aluminum Die Casting Plant

Bicycle fork

Bicycle fork

Air Filter For Allergies

Air Filter For Allergies

China Manufacturer Low Price Cas 12125-02-9 Ammonium Chloride

China Manufacturer Low Price Cas 12125-02-9 Ammonium Chloride

Coffee Cup

Coffee Cup

8mm Vinyl Flooring

8mm Vinyl Flooring

Exam Room Table

Exam Room Table

Stacking Storage Containers

Stacking Storage Containers

Vacuum Cups For Lifting

Vacuum Cups For Lifting

Red Pendant Light

Red Pendant Light

Their Steps Steady and Far-reaching, They are Going After Their Aspirations: The Second Day of the Gobi Going

Their Steps Steady and Far-reaching, They are Going After Their Aspirations: The Second Day of the Gobi Going

Aluminium Wire Netting

Aluminium Wire Netting

Water reducing type polycarboxylate superplasticizer

Water reducing type polycarboxylate superplasticizer

Striped Mens T-Shirt

Striped Mens T-Shirt

China Ladies Comfort Sandal

China Ladies Comfort Sandal

Masonry Wedge Anchors

Masonry Wedge Anchors

Cr4+ Y3al5o12

Cr4+ Y3al5o12

Customized Architectual Scale Model Making

Customized Architectual Scale Model Making

How Does A Key Copy Machine Work

How Does A Key Copy Machine Work

Digital Spot Uv Coating Machine

Digital Spot Uv Coating Machine

Cheese Slate Plate

Cheese Slate Plate

Die Cutting And Embossing Machine

Die Cutting And Embossing Machine

Cold Forged Fasteners

Cold Forged Fasteners

Led Indoor Lamp

Led Indoor Lamp

Magnesium In Tap Water

Magnesium In Tap Water

toilets on construction sites

toilets on construction sites

cialis 20 mg

buy cialis online cialis 20mg

buy cialis online

cialis without a doctor prescription cialis dosage

Baby Frida Nose Sucker

?????????? Baby Frida Nose Sucker

cialis dosage

cialis online cialis price

Multi-Size Adjustable Electric Bed

Dior?????????????? Multi-Size Adjustable Electric Bed


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?