Thursday July 29, 2021

पोखरामा बिष्कुट लिन हिँडेकी एक बालिका मृत अवस्थामा, शब अर्धनग्न , शरीर र अनुहारमा चोटै चोट

१० आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 13504


पोखरामा   बिष्कुट लिन हिँडेकी एक बालिका मृत अवस्थामा, शब अर्धनग्न , शरीर र अनुहारमा चोटै चोट

शीतलपाटीन्युज डटकम, पोखरा ।

हातमा १० रुपैया लिएर सोमबार साँझ बिष्कुट लिन भनि घरबाट निस्केकी बालिका मंगलबार बिहान  मृत अवस्थामा भेटिइन् । पोखरा महानगरपालिका २२ कोदीकी १० बर्षीया श्रेया सुनारको शव घरदेखि करिब ५ मिनेट परको दुरी भेटिएको हो । 

उनको शब् बिहान करिब ८ बजे तिर घर नजिकैको झाडीमा अर्धनग्न अस्थामा अनुहार र शरीरमा चोटै चोट लागेको अबस्थामा अबस्थामा फेला पर्यो । अनुहार र टाउकाको भागमा ठुलो चोट तथा शरीरमा निल डाम सहित घोप्टो परेको अवस्थामा स्थानियले उनको शब् भेटेपछी प्रहरीलाई खबर गरे । बालिकाको शरीरको माथिल्लो भागमा कपडा नहुनु साथै लगाएको सुरुवाल समेत केहि तल खोलेको अबस्थामा भेटिनुले घटना शंकास्पद रहेको स्थानियले बताएका छन् । 

आफ्ना हजुरबा हजुरआमा संगै बस्दै आएकी स्थानिय लिला आधारभूत माविमा कक्षा ३ मा अध्ययनरत बालिका सोमबार साँझबाट सम्पर्क विहिन भएपछी स्थानियले खोजतलास गरेका थिए । साँझ देखि आफ्नो ईष्ट मित्रकोमाकेन्द्रित गरी बालिकाको खोजी कार्य भए पनि नभेटिएपछि घर नजिकको खोल्सा तथा झाडीहरुमा खोज्ने क्रममा बालिका बिहान मृत अबस्थामा भेटिएको स्थानिय तुल्सी ढकालले बताए । ढकालले बालिकाको रहस्य मय ढंगले हत्या गरी फालेको हुनसक्ने बताएका छन् । उनले भने “ हामीले विहान बालिकाको खोज तलास गर्दा मुल बाटो भन्दा करिब ५० मिटर पुर्वतर्फको झाँडी सहितको जंगलमा शव भेटिका हौं, कसैले हत्या गरेरै फालेको हुन सक्छ । ”

उनको शव भेटिएको स्थान भन्दा करिब ३० मिटर टाडाको दुरीमा एउटा पुरानो घर रहेको छ जुन घरमा हाल कुनै व्यक्ति बस्दैनन भने घरको पुर्वपट्टि कोठामा पस्न मिल्ने भाग खुल्ला रहेको छ । स्थानीयले सोहि स्थान वरपर उनको बलत्कार पछि हत्या भएको हुन सक्ने जनाएका छन् । बालिकाका काका मनिलाल विकले बालिकाको बलात्कार पछि हत्या भएको हुन सक्ने दाबी गर्दै तत्काल अनुसन्धान गरि अपराधीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए ।

घटनाको सत्य तथ्य सार्वजनीक गरी हत्यारालाई छिटो भन्दा छिट्टो पक्ता लगाई कारवाही गर्न माग गर्दै स्थानियले एम्बुलेन्स सहित प्रहरीको टोलीलाई केहि समय अबरोध समेत गरेका थिए । घटनास्थलमा केहीबेरको अबरोधपछी स्थानियले चिनेको चिकित्सकले शब् पोष्टमाटम गर्ने सर्तमा शव सहित प्रहरीलाइ छाडेका हुन। स्थानियले प्रहरी र चिकित्सकको मिलेमतोमा पोष्टमाटमको रिपोर्ट गलत आउने आशंकामा स्थानियको रोहवरमा पोष्टमाटम गर्नुपर्ने माग गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले पोष्टमाटम पछि मात्र घटनाको बारेमा केहि भन्न सकिने बताए । घटना संकास्पद रहेको भन्दै एसपी रानाले प्रहरीले कुनै कसुर बाकि नराखी अनुसन्धान गर्ने बताए ।




मतहरू

certified canadian online pharmacies

canada online pharmacy https://canadianpharmaciesyourx.com/ best canadian mail order pharmacies

amoxicillin capsules from india

cost of 500 mg amoxicillin brand name amoxicillin capsule augmentin 375 mg price Anere mailk

-quality Sandwich Panel Roll Forming Machine

-quality Sandwich Panel Roll Forming Machine

Black Plastic Mailing Bag

Black Plastic Mailing Bag

hydroxychloroquine for sale online

I am in fact delighted to glance at this blog posts which contains tons of useful data, thanks for providing such data.

Blue Metallic Tissue Paper

Blue Metallic Tissue Paper

1750 mg amoxicillin

buy amoxicillin 500 mg online amoxil for sale amoxil best price Anere mailk

viagra soft tabs 50mg

Hmm is anyone else encountering problems with the images on this blog loading? I'm trying to determine if its a problem on my end or if it's the blog. Any feed-back would be greatly appreciated.

Industrial Stack Lights

Industrial Stack Lights

how much hydroxychloroquine for humans

It's genuinely very complex in this active life to listen news on Television, so I just use web for that purpose, and obtain the newest news.

Stainless Steel Silica Sol Casting

Stainless Steel Silica Sol Casting

China Logo Design Factory e fabricantes, fornecedores Direct Price

BXL

Led Advertising Sign

Led Advertising Sign

Brass Gate Valve

Brass Gate Valve

Kitchen Sink Overflow Parts

Kitchen Sink Overflow Parts

vardenafil

vardenafil https://vardenafilfit.com/ vardenafil hcl

Electrical Pipe Production Line

Electrical Pipe Production Line

Modular Mechanism

Modular Mechanism

Earrings

Earrings


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?