Wednesday September 28, 2022

नेपाल राष्ट्र बैंकले खारेज गर्यो जिनियस रेमिट नेपाल प्रा.लि.को लार्इसेन्स

१९ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 3497


नेपाल राष्ट्र बैंकले खारेज गर्यो जिनियस रेमिट नेपाल प्रा.लि.को लार्इसेन्स

शीतलपाटीन्युज डटकम।

हाल जिनियस रेमिट नेपाल प्रा.लि.को लार्इसेन्स नेपाल राष्ट्र बैंकले खारेज गरिदिएको छ । कम्पनीको लार्इसेन्स खारेजीका उक्त रेमिट्यान्स कम्पनी आफैंले निवेदन दिएको हो । यो कम्पनीबाट रकम बुझ्न बाँकी रहेकालार्इ ३५ दिनभित्र सम्पर्कमा आउन राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले अनुरोध गरेको छ । राष्ट्र बैंकले ३५ दिनभित्र रकम दाबी नगरे कम्पनी स्वत खारेज हुने जानकारी दिएको छ । काठमाडौंको धर्मपथमा केन्द्रीय कार्यालय रहेको यो कम्प्नीलार्इ राष्ट्र बैंकले रेमिट्यान्ससम्बन्धी काम गर्न लार्इसेन्स दिएको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?