Sunday April 02, 2023

पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

१९ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 8146


पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

शीतलपाटीन्युज डटकम।

दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

असोज महिनामा पश्चिममा केन्द्रविन्दु बनाएर गएको यो दोस्रो भूकम्प हो । यसअघि असोज ३ गते पुर्व रुकुमलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

तर पछिल्ला पश्चिममा नेपालमा गएका भूकम्प भने नयाँ भएका केन्द्रका वैज्ञानिकले बताएका छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?