Saturday October 01, 2022

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

२० आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 20697


निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

शीतलपाटीन्युज डटकम।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ । 

घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?