Wednesday September 28, 2022

बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

२० आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 2211


बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

शीतलपाटीन्युज डटकम।

कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । 

डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ बर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ बर्ष कैद सुनाइएको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

जोशीले २०७४ फगुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका १ हाटकी १७ बर्षीया डम्बरा भट्टलाई जबरजस्तीकरणी गरी हत्या गरेका हुन् । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?