Saturday October 01, 2022

सकियो मनसुन

२० आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 3953


सकियो मनसुन

शीतलपाटीन्युज डटकम।

जेठ २५ गते २ दिन छिटो सुरु भएको मनसुन १२ दिन ढिलो गरी  यो वर्षको मनसुन सकिएको मौसमविद्ले बताएका छन् । यो वर्ष मनसुनमा देशभरि नै औसतमा पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

समाचारका अनुसार अब सामान्यतया देशभरी कै मौसम सफा हुन्छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम भने सफा हुने उहाँको अनुमान छ । 

सामान्यतया मनसुन अंग्रेजी महिनाको जुन १० तारिखमा सुरु भई  मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । तर केहि वर्षयता ढिलो गरी नेपाल प्रवेश गर्ने मनसुन ढिलो गरिनै सकिन थालेको छ । गएको वर्ष दुई दिन ढिला गरी १२ जुनमा सुरु भएको मनसुन १६ अक्टोबरमा सकिएको थियो । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?