Friday October 02, 2020

आजको विदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस

२९ असार, २०७५ Sitalpati News 1262



शीतलपाटी न्युज डटकम ।

काठमाडौं | आज नेपाल राष्ट्र बैंकले  तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १८ पैसा र बिक्रिदर २९ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७९पैसा र बिक्रिदर २९ रुपैयाँ ९५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०८ पैसा र बिक्रिदर २७ रुपैयाँ २३ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ २४ पैसा छ भन बिक्रिदर ३ सय ६३ रुपैयाँ २२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ९७ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ५६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?