Sunday December 15, 2019

विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी

२५ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 1314


विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी

शीतलपाटीन्युज डटकम।

विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाडौंमा नक्कली खोज्न र कारवाही गर्न अलग्गै टास्कफोर्स बनाउनु परेको छ । बेला कस्तो भने, विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने । त्यसमाथि नक्कलीले माग गरेका रकम सुन्दै अत्यासलाग्दो । नक्कलीले यस्तो आतंक मच्चाएपछि विप्लव समुहले क. भृकुटीको कमाण्डमा आफ्नो दस्तालाई सक्रिय बनाएको छ । 

मृकुटि महिला हुन्, नाम धीरेन्दा उपाध्याया, घर कलंकीसहित विभिन्न म्यानपवार कम्पनी, होटल, रेष्टुरेण्टमा चनाखो भएर नक्कली खोजिरहेको छ । 
टास्कफोर्सका एक सदस्यका अनुसार गौशला, कलंकी र कोटेश्वरतिरका टिकट काउण्टरदेखि तीन र पाँचतारे होटलसम्म नक्कली विप्वलव समुह बनेर पैसा उठाएको सुचना छ । 

त्यसमध्ये दुइ साताअघि नयाँ बसपार्कका होटलमा पैसा उठाउँदा उठाउँदै फेला परेका २७—२८ बर्षका युवकलाई तत्कालै रामधुलाई गरेको उनले सुनाए ।, आज प्रकाशित जनआस्था साप्ताहिकमा यो खबर छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?